प्रदेश २
हटियामा हाट भर्नेहरू… (फोटोफिचर)
हप्ताको एक दिन लाग्ने यस्ता हाटमा किनमेल गर्न जानुलाई 'हाट भर्नु' भनिन्छ । धेरै ठाउँमा हाट लाग्न छाडेको भए पनि सिराहाको मिर्चैयामा भने यसको रौनक घटेको छैन
१५ चैत, २०७७
1 min read
Share
झा दम्पतीको जलेको कपडा भेटिएपछि प्रहरीले घरैबाट तीन जनालाई समात्यो
महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडबाका झा दम्पती हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय विकास झा, कैलाश झा र शम्भु झा रहेको प्रहरीले जनाएको छ
१४ चैत, २०७७
2 min read
Share
बिहेको दुई वर्ष नहुँदै श्रीमान् गुमाएकी रंजनाको पीडा : जीवन रहेर पनि सास नभएझैँ भयौँ
रंजनाको काखमा अहिले ३ महिनाकी एक छोरी छिन् । श्रीमान् सँगको सुनौलो भविष्यको सपना बुनेकी रंजना अहिले बोल्न सक्ने अवस्थामा छैनन्
१३ चैत, २०७७
6 min read
Share
धनुषामा ट्रकको ठक्करबाट प्रहरी असईको मृत्यु
जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका- १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई मदनजंग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ
१३ चैत, २०७७
2 min read
Share
जनकपुरमा शंकास्पद रूपमा मृत भेटिएकी सिर्जनाका भाइ भन्छन्- दिदीभिनाजुबीच जग्गाको विवाद थियो
प्रारम्भिक चरणको अनुसन्धानमा घटनाले हत्याकै संकेत गरेको एक प्रहरी अधिकृतले बताए । सिर्जनाका भाइ यामेशले श्रीमान् विश्वासले उनको हत्या गरेको हुनसक्ने भन्दै बिहीबार किटानी जाहेरी दिएका छन्
१३ चैत, २०७७
7 min read
Share
टाउको काटेर हत्या गरेको आरोपमा दुई जना पक्राउ
सर्लाहीको ३० वर्षीय सुशील रायको टाउको काटेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ
१२ चैत, २०७७
1 min read
Share
सप्तरीमा तीन घर जल्दा छ लाख रुपैयाँ बराबर क्षति
सप्तरीमा बिहीबार दिउँसो आगलागी भएर तीनवटा जल्दा छ लाख रुपैयाँ बराबरको सरसमान नष्ट भएको छ ।
१२ चैत, २०७७
3 min read
Share
महाधिवेशनमा कोइराला परिवार एकै ठाउँ हुनेछ : शशांक कोइराला
नेपाली कांग्रेसको आउँदो महाधिवेशनमा कोइराला परिवार एकै ठाउँमा हुने पार्टीका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन्
१२ चैत, २०७७
2 min read
Share
शिवकुमार हत्या प्रकरण : काकाकै छोरा र जेठानबाट पारिवारिक रिसइबी साँध्न हत्या
उनीहरू नजिकैको आँप बगैंचामा गए । त्यहाँ गएपछि विष्णुले धारिलो हतियारले प्रहार गरी शिवकुमारको हत्या गरेर शवलाई बगैँचामा निर्माणाधीन घरको भत्केको वालले छोपिदिए, त्यसपछि उनको मोबाइल पनि त्यहीँ बालुवामा गाडेर उनीहरू भागे
१२ चैत, २०७७
7 min read
Share
सिर्जनाको मृत्यु शंकास्पद, पोखरामा जग्गा किनेर घर बनाउने तर्खरमा थिइन्
उनको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको देखिन्छ । तर, त्यो चोट कसरी लाग्यो भन्ने पोस्टमार्टम रिपोर्टपछि मात्र पत्ता लाग्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाट बताउँछन्
१२ चैत, २०७७
5 min read
Share
सर्लाहीमा टाउको काटिएको अवस्थामा युवकको शव फेला
सर्लाहीमा टाउको काटिएको अवस्थामा एक जना युवकको शव फेला परेको छ ।
१२ चैत, २०७७
1 min read
Share
सिरहामा गाडीको ठक्करबाट २६ वर्षीय युवककाे मृत्यु, गाडीसहित चालक फरार
कर्जन्हा नगरपालिका-११, बगहास्थित पूर्वपश्चिम राजमार्गमा अाज बिहान गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय एक युवककाे मृत्यु भएकाे हाे
१२ चैत, २०७७
1 min read
Share
भारतमा संक्रमण बढ्दा प्रदेश २ मा जोखिम, नाकामा हेल्प डेस्क र परीक्षणदर बढाउन निर्देशन
केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीमासँगै जोडिएको प्रदेश-२ मा पनि संक्रमणको जोखिम बढेको छ ।
११ चैत, २०७७
3 min read
Share
प्रदेश २ का सीमाक्षेत्रमा निकासी-पैठारी अनुगमन गर्न उपसमिति गठन
प्रदेश- २ का जिल्लास्थित सीमाक्षेत्रमा हुने निकासी पैठारी अनुगमनका लागि संसदीय उपसमिति गठन भएको छ
११ चैत, २०७७
1 min read
Share
वीरगञ्जबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ
पर्साको वीरगञ्ज महानगरपालिका–१३ बाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्
११ चैत, २०७७
1 min read
Share
जनकपुरको सर्लाही होटलमा श्रीमान्सँगै सुतेकी महिला मृत फेला
रामानन्द चोकस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसमा श्रीमान्सँगै सुतेकी महिला पाँचौँ तलाबाट हाम फालेको वा खसालिएको अवस्थामा शव फेला परेको हो
११ चैत, २०७७
2 min read
Share
देउवा भन्छन्, 'गच्छदारमाथि अन्याय भयाे'
कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई माओवादी केन्द्रकाे समर्थन कायम रहेकाले आफू अहिले चाहेर पनि प्रधानमन्त्री बन्न नसक्ने बताएका छन्
१० चैत, २०७७
1 min read
Share
१२ किलो गाजाँसहित पर्साबाट महिला पक्राउ
१२ किलो लागुऔषध गाजाँसहित पर्साबाट एक महिला पक्राउ परेकी छन् । गाँजासहित जिराभवानीपुर गाउँपालिका-४ की ५० वर्षीया मीना देवी पक्राउ परेकी हुन्
१० चैत, २०७७
1 min read
Share
सप्तरी प्रिमियर लिग : आशिष चम्किएपछि तिलाठी कोइलाडी चार विकेटले विजयी
सप्तरीमा जारी तेस्रो संस्करणको राजविराज मेयर कप प्रिमियर लिगमा तिलाठी कोइलाडी जायन्टसले विजयी सुरुवात गरेको छ ।
९ चैत, २०७७
2 min read
Share
वीरगञ्जमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ५० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो
९ चैत, २०७७
1 min read
Share
बेपत्ता भएको एक महिना पुग्न लाग्दा पनि पत्ता लागेनन् झा दम्पती, प्रहरीको दाबीमा स्थानीयको शंका
९ चैत, २०७७
8 min read
Share
सिराहामा एक युवकको बीभत्स हत्या
टाउको र शरीर रक्ताम्य भएको अवस्थामा यादवको शव मिर्चैया- १ स्थित पूर्वपश्चिम राजमार्गछेउकै आँप बगैँचामा कङ्क्रिटले छोपिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ
८ चैत, २०७७
2 min read
Share
लहान बजारमा छाडा चौपाया आतंक, व्यवस्थापन गर्न स्थानीय सरकार उदासीन
सिरहाको प्रमुख व्यापारिक शहर लहानको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।
८ चैत, २०७७
3 min read
Share
स्थानीय तहका गोदाममै कुहिँदै राहत सामग्री, विपन्नले पाएनन्
कोरोना कहरले समस्यामा परेका अतिविपन्न र असंगठित मजदुरका लागि भनेर प्रदेश सरकारले दिएको राहत सामग्री समयमै वितरण नहुँदा सड्न थालेका हुन् ।
८ चैत, २०७७
5 min read
Share
सिरहामा ४० हजारले लगाए कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज आजदेखि
सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन्
७ चैत, २०७७
2 min read
Share
सप्तरी पठाएको ७ भाइल कोरोना खोपको ३१ चैतमै 'डेट एक्सपायर' हुँदै
सरकारले अनुमति नदिएसम्म खोप लगाउन नमिल्ने भएकाले आफूहरू दुविधामा परेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए
५ चैत, २०७७
2 min read
Share
सप्तरीको तिलाठीमा आगलागी, चार घर जलेर नष्ट, तीन जना घाइते
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा गएराति आगलागी भएको छ । आगलागीमा परी केही स्थानीय घाइते भएका छन् भने चार वटा घर जलेर नष्ट भएका छन्
५ चैत, २०७७
1 min read
Share
गाउँपालिका अध्यक्ष १५ दिनदेखि फरार, प्रशासकीय अधिकृत पनि जाँदैनन् कार्यालय, मर्कामा सेवाग्राही
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट उम्केर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत फरार भएपछि धनुषाको बटेश्वर गाउँपालिकाको कामकाज ठप्प छ
३ चैत, २०७७
3 min read
Share
लहान विस्फोट : संलग्नताको आरोपमा एक जना पक्राउ
सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्
२ चैत, २०७७
1 min read
Share
लहान विस्फोट : मालपोत कार्यालय ठप्प, जिल्लाका सबै कार्यालयको सुरक्षा कडा पार्न निर्देशन
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले गराएको बम विस्फोटका कारण सिरहाको लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । कार्यालय ठप्प हुँदा कामकाज प्रभावित भएको छ भने त्रासका कारण कर्मचारी कार्यालय पुग्न डराइरहेका छन्
२ चैत, २०७७
2 min read
Share