प्रदेश २
प्रदेश २ सरकारलाई निजामती कर्मचारी भर्नाकाे बाटो खुल्यो
योसँगै प्रदेश २ मा प्रमाणीकरण भएको जम्मा विधेयकको संख्या ३९ पुगेको छ । लामो समयदेखि पारित भएर प्रमाणीकरण हुन बाँकी रहेकाे विधेयक प्रमाणीकरण भएपछि प्रदेश सरकारले यसलाई ठूलो सफलताको रूपमा लिएको छ
२९ माघ, २०७७
2 min read
Share
प्रदेश २ मा ७४ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
प्रदेश २ मा पहिलो चरणमा ७४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्
२७ माघ, २०७७
1 min read
Share
सप्तरीमा ९८.३७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
सप्तरीमा पहिलो चरणमा ९८ दशमलव ३७ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश- २ का सबै जिल्लामा १४ माघदेखि अग्रमोर्चामा रहेर कार्य गरिरहेकालाई खोप लगाउने कार्य सुरु भएको थियो । जसअनुसार सप्तरीमा ३ हजार ६९३ जनाले खोप लगाएका हुन्
२६ माघ, २०७७
2 min read
Share
प्रदेश २ का स्थानीय तहमा ओली समूह बलियो, को कुन समूहमा लागे ?
नेकपा विभाजित भएपछि प्रदेश २ का स्थानीय तहमा निर्वाचित बहुमत जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन्
२५ माघ, २०७७
7 min read
Share
गत फागुनदेखि बाहिरिएनन् कन्टेनर, भन्सार यार्डमा ठाउँकाे अभाव
अन्तर्राष्ट्रिय नाकाका रूपमा रहेको मुलुककै पहिलो सिर्सिया सुख्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा दुई हजार ६ सय ३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ
२४ माघ, २०७७
3 min read
Share
पर्यटन क्षेत्रको अवस्था सुधार्न प्रदेश २ सरकारले सहयोग गर्छ : मन्त्री साह
प्रदेश- २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन्
२३ माघ, २०७७
2 min read
Share
बन्दका क्रममा गोली तथा अश्रुग्यास हान्ने प्रहरीलाई कारबाही गर्न प्रचण्ड–माधव समूहको माग
नेकपा प्रचण्ड–माधव समूहले अमहडतालका क्रममा प्रहरीले जनकपुरमा नेकपाका नेता/कार्यकर्तामाथि पूर्वाग्रही भएर बल प्रयोग गरेको जनाएको छ
२३ माघ, २०७७
2 min read
Share
भारतीय निर्भरता तोड्न सप्तरीमा व्यावसायिक कागती खेती
बजारमा बढ्दो माग र कम उत्पादनलाई मध्यनजर गरी सप्तरीमा पहिलो पटक अवकाशप्राप्त शिक्षकले कागती खेती सुरु गरेका छन् । कृषि पेसामा आर्कषण बढाउन तथा जिल्लामा कागतीको माग पूरा गर्न गर्न भागवत यादव कागती खेतीमा लागेका हुन्
२२ माघ, २०७७
3 min read
Share
पूर्व–पश्चिम राजमार्ग खुलाउन बर्दिवासमा प्रहरीको बल प्रयोग, वडाध्यक्ष घाइते
नेकपा प्रचण्ड-माधव नेपाल समूहले आह्वान गरेको आमहतालका बीच महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ
२२ माघ, २०७७
1 min read
Share
महोत्तरीमा चोरिए दुई सहीदका सालिक
महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेस आन्दोलनका दुई सहिदका सालिक गएराति चोरी भएका छन्
२२ माघ, २०७७
2 min read
Share
प्रचण्ड–नेपाल समूहको आमहडतालले प्रदेश २ का आठवटै जिल्ला प्रभावित
नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहडतालका कारण प्रदेश २ का आठवटै जिल्ला प्रभावित भएका छन् ।
२२ माघ, २०७७
1 min read
Share
जनकपुरमा बन्दको आंशिक प्रभाव, बर्दिवास ठप्प
जनकपुरमा नेकपा प्रचण्ड–माधव समूहले घोषणा गरेको आमहडतालको आंशिक प्रभाव परेको छ । महोत्तरीको बर्दिबासका बजार, सवारीसाधन, उद्योग तथा शैक्षिक संस्था भने पूर्ण रूपमा ठप्प छन्
२२ माघ, २०७७
1 min read
Share
नेकपा केन्द्रीय सदस्य वाग्ले मृत अवस्थामा फेला
नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा फेला परेका छन्
२२ माघ, २०७७
1 min read
Share
आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस
नेकपा प्रचण्ड-माधव नेपाल समूहले भोलि घोषणा गरेको आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस गरिएको छ
२१ माघ, २०७७
1 min read
Share
महोत्तरीका मिटरब्याजी अनिरुद्धको तमसुक किनबेच धन्दा, ऋणी महिलालाई यौनसम्बन्ध राख्न दबाब
अनिरुद्धले १८ लाख नतिरे घडेरी आफ्नो नाउँमा पास गराइहाल्ने धम्की दिइरहेको उनले पीडा पोखिन्
२१ माघ, २०७७
7 min read
Share
धनुषामा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
धनुषामा स्कार्पियोको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ ।
२१ माघ, २०७७
1 min read
Share
भिजेर काम नलाग्ने भयो साल्ट ट्रेडिङले ल्याएको २८ करोडको मल
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।
२१ माघ, २०७७
3 min read
Share
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह नियुक्त
सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरेको हो ।
१८ माघ, २०७७
2 min read
Share
बजेट अभावले रोकियो सप्तरीमा शित भण्डार निर्माणको काम
सप्तरीको राजविराज नगरपालिका–१५, देउरी भरुवामा निर्माण सुरु भएको सहकारी शित भण्डार (कोल्ड स्टोर) निर्माणको काम रोकिएको छ ।
१८ माघ, २०७७
5 min read
Share
अधिकारकर्मीको पहलमा रोकियो बालविवाह
ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन्
१८ माघ, २०७७
1 min read
Share
चुनौतीका बीच भारोत्तोलनमा भविष्य खोज्दै सप्तरीका किशोरी
माघ महिनाको बिहान । हुस्सु र कुहिरो अनि कठ्याङ्ग्रिँदो जाडो । दैनिक ७/८ जना किशोरीहरु साइकलमा करिब ६ किलोमिटरको यात्रा तय गर्दै सदरमुकाम राजविराज आइपुग्छन्
१७ माघ, २०७७
5 min read
Share
हुस्सुका कारण मिथिला नगरपालिकाका विद्यालय बन्द
बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ
१७ माघ, २०७७
2 min read
Share
प्रदेश २ मा मन्त्री यादवले लगाए कोरोनाविरुद्धको पहिलो खोप
प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् ।
१४ माघ, २०७७
1 min read
Share
पौने तीन लाख घुससहित जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुई जना पक्राउ
१४ माघ, २०७७
2 min read
Share
सप्तरीमा तीन हजार ७५४ जनालाई कोरोनाविरुद्धको खोप लगाइने
कोरोना भाइरसविरुद्धको कोभिसिल्ड नामक खोप प्रदेश हुँदै आज सप्तरी आइपुगेको छ । पहिलो चरणमा प्रदेशबाट ८ सय ३३ भाइल अर्थात ८ हजार ३३० डोज खोप कार्यालयमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ
१३ माघ, २०७७
1 min read
Share
ईश्वरले प्रचण्ड-माधवलाई भने : प्रधानमन्त्रीमाथिको आरोप फिर्ता लिनुहोस्, मिलेर निर्वाचनमा जाउँ
उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएका आरोप निराधार रहेकोले ती आरोप फिर्ता लिएर मिलेर निर्वाचनमा जान प्रचण्ड-माधव समूहलाई आग्रह गरेका छन्
१३ माघ, २०७७
3 min read
Share
राजविराजमा उपप्रधानमन्त्री पोखरेललाई देखाइयो कालो झण्डा
ओली समूहले सप्तरीको राजविराजमा आयोजना गरेको जनजागरणसभालाई सम्बोधन गर्न राजविराज आएका मन्त्रीहरूलाई कालो झण्डा देखाइएको छ । मंगलबार जनजागरणसभाका लागि राजविराज प्रवेश गर्दै गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरूलाई अनेरास्ववियु सप्तरीका विद्यार्थी नेताहरूले अध्यारी पेट्रोल पम्पअघि कालो झण्डा देखाइएका हुन्
१३ माघ, २०७७
2 min read
Share
टिपरको ठक्करबाट दुई जनाको मृत्यु
महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा सोमबार (आज) बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
१२ माघ, २०७७
1 min read
Share