बागमती
श्रीमतीलाई तातो तेल खन्याएर मार्न खोजेको आरोपमा एक जना पक्राउ
नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ
२१ कात्तिक, २०७७
1 min read
Share
अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने एक जना पक्राउ
हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एक जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ
२१ कात्तिक, २०७७
Share
प्रदीप नेपालले सक्लान् ओली-माधव मिलाउन ?
दुई नेता जोड्ने अर्को कडी जनताको बहुदलीय जनवाद (जबज) हुने उनको ठम्याइ छ । ‘माधव कमरेडले मसँग जबज छोड्दिनँ, पार्टी फुट्न दिन्नँ भन्नुभएको छ’ उनी भन्छन् । सैद्धान्तिक रूपमा दुई नेता एकैठाउँ भएकाले पार्टी नफुट्ने बरु जबज अस्वीकार गर्नेहरू ‘चोइटिनसक्ने’ टिप्पणी उनी गर्छन्
२१ कात्तिक, २०७७
Share
अर्थमन्त्रीका सल्लाहकार श्रेष्ठ भन्छन् : पुँजीगत खर्च बढाउन चुनौती
अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पूँजीगत खर्च बढाउन चुनौती रहेको बताएका छन् । अधिकांश आयोजनाको कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेट खर्च बढाउन चुनौती रहेको श्रेष्ठले बताए
२१ कात्तिक, २०७७
Share
प्रचण्डसहित ५ सचिवालय सदस्यले भोलि ९ बजे ओलीलाई भेट्ने
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन्
२१ कात्तिक, २०७७
Share
शुक्रबार काठमाडौं उपत्यकामा थपिए १३३८ संक्रमित
काठमाडौं उपत्यकामा शुक्रबार थप एक हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
२१ कात्तिक, २०७७
Share
प्रधानमन्त्री र भारतीय सेनाध्याक्ष नरबाणेबीच यस्ता विषयमा भयो कुराकानी
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरबाणेले नेपाली सेनाको मानार्थ महारथी सम्मान पाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्
२१ कात्तिक, २०७७
Share
पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ
२१ कात्तिक, २०७७
Share
कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १०७० पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ
२१ कात्तिक, २०७७
Share
शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
२१ कात्तिक, २०७७
Share
कोभिड उपचारमा संविधान विपरीत शुल्क असुल्नु अपराध हो : कानुन व्यवसायी
सरकारले कोरोना उपचारको नाउँमा नागरिकबाट असुलेको शुल्क एक/एक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरूले बताएका छन्
२१ कात्तिक, २०७७
Share
क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मंसिर दोस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ
२१ कात्तिक, २०७७
Share
४० लाख रुपैयाँसहित एक जना पक्राउ
स्रोत नखुलेको ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन्
२१ कात्तिक, २०७७
Share
धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु, ओली पक्षका नेता गएनन्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी कार्यालय धुम्बराहीमा सुरु भएको छ
२१ कात्तिक, २०७७
Share
प्रचण्डले बोलाएको बैठकमा ओलीसहितका नेता अनुपस्थित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली धुम्बराही पुगेका छन्
२१ कात्तिक, २०७७
Share
४० लाख नगदसहित गुप्ता पक्राउ
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ
२१ कात्तिक, २०७७
Share
प्रमाणीकरण नहुँदा ६० हजार मागपत्र दूतावासमा थन्किए
वैदेशिक रोजगारीमा जाने कामदारको माग आए पनि विदेशमा रहेका दूतावासहरूले समयमा मागपत्र प्रमाणीकरण काम सुरु नगर्दा समस्या भएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन्
२१ कात्तिक, २०७७
Share
एनआरएनएद्वारा एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई आज हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नवराज रावतले कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीले ठूलो योगदान पु¥याएको जनाउँदै नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकतामा जोड दिए
२१ कात्तिक, २०७७
Share
खुलामञ्चमा खाना वितरण नहुने, वास्तविक पीडितलाई प्याकिङ गरेर दिइने
तिहारपछि खुलामञ्चमा खाना वितरण नहुने भएको छ । महानगर र खाना वितरण गर्दै आएका संघसंस्थाका प्रतिनिधिबीच तिहारपछि खुलामञ्चमा खाना वितरण नगर्ने सहमति भएको हो
२१ कात्तिक, २०७७
Share
चाैपायामा नेपाल कहिले आत्मनिर्भर हुन्छ ? Dr. Banshi Sharma
चाैपायामा नेपाल कहिले आत्मनिर्भर हुन्छ ? Dr. Banshi Sharma
२१ कात्तिक, २०७७
Share
१२ को परीक्षा होम सेन्टरबाट, विद्यार्थीलाई दुई मिटरको दूरीमा राखिने
परीक्षाको लागि उत्तरपुस्तिका विद्यालयमा पुर्याउने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रश्नपत्र भने परीक्षाको दिन मात्र पुर्याइने छ । प्रश्नपत्र पनि बोर्डले तयार पारिसकेको छ
२१ कात्तिक, २०७७
Share
आशा देखाउँदै अर्थमन्त्री
लामोसमयदेखि बिमा रकम नपाएका विमितहरुले समयमै बिमा रकम पाए भने, १५ मंसिरमा सबै स्थानीय तहमा हस्पिटल बन्ने कार्य आरम्भ भएमा चौर्तफी आलोचनाबीच अर्थमन्त्रीले गरेको निर्णयले केही आशा जगाउने देखिन्छ ।
२१ कात्तिक, २०७७
Share
प्रचण्डले बाेलाए नेकपा सचिवालयकाे अनाैपचारिक बैठक, प्रधानमन्त्री ओली नजाने
पार्टी प्रबक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय सदस्यको अनौपचारिक बैठक बोलाएको बताए । बैठकमा पार्टीभित्र देखिएका पछिल्ला विवादमा छलफल हुनेछ
२१ कात्तिक, २०७७
Share
चितवनका १६५ जनामा स्क्रबटाइफस संक्रमण
भरतपुर महानगरका ४२, खैरहनी नगरपालिकाका १०, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका नौ र इच्छाकामना गाउँपालिकाका एक जनामा स्क्रबटाइफस देखिएको कार्यालयले जनाएको छ
२१ कात्तिक, २०७७
Share
नेकपा विवादमा राष्ट्रपतिको प्रवेश गलतः भीम रावल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक राजनीतिमा राष्ट्रपतिको प्रवेश गलत रहेको नेता भीम रावलले टिप्पणी गरेका छन् ।
२१ कात्तिक, २०७७
Share
कोरोना परीक्षण र उपचार निःशुल्क गर्न आलटाल
कोरोना परीक्षण र उपचारको शुल्क लिन पाउनु पर्ने माग गर्दै सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि निःशुल्क हुनु पर्ने हो । तर सरकारले परीक्षण र उपचार निःशुल्क गर्न आलटाल गरेको छ
२१ कात्तिक, २०७७
Share
कार्यदलका नेताहरू ओली-प्रचण्ड भेट्दै
नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन् । नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरू सक्रिय हुन लागेका हुन्
२१ कात्तिक, २०७७
Share
पाँच पात्रका पाँच पत्र
भोलि म पाटनढोका जानेछु । हुलाक–घरभित्र घुस्नेछु र तपाईंलाई यो पत्र पठाइदिनेछु । तपाईंको ठेगाना खोज्दै कुनै दिन यो ‘क्यान्डल लाइट लेटर’ तपाईंको हातमा पर्यो भने ठीकै छ । परेन भने यत्रैसित्ती !
२१ कात्तिक, २०७७
33 min read
Share
पाला त बनाउने, यसपालि तिहार पो कस्तो हुने हो !
कोरोनाले लामो समय बन्द हुँदा बनाएका पाला बिक्री हुने हो कि हैन भन्ने दोधारले गर्दा उनले यस बर्ष एक लाख वटा मात्रै पाला बनाउने योजना स्वरुप काम गरिरहेका छन् ।
२१ कात्तिक, २०७७
Share