बागमती
दीपिका बाहिरिँदा 'कृष्ण लीला' मा जुर्यो पुष्प र श्रद्धाको जोडी
दीपिका बाहिरिएसँगै निर्माण पक्षले अभिनेत्रीको श्रद्धा क्षेत्रीलाई मुख्य भूमिकामा अनुबन्धित गरेका छन् । मुम्बईमा मोडलिङ गर्दै आएकी श्रद्धाले यसअघि चलचित्र ‘हृदय भरी’मा पनि काम गरेकी छिन्
१९ कात्तिक, २०७७
Share
उपत्यकाको ट्राफिक व्यवस्थापन : यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना
काठमाडौं उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ
१९ कात्तिक, २०७७
Share
भदाैमा पैंचो मागेको मल कात्तिकमा किन्न पनि नपाउने संकेत
कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार बंगलादेशले मल पैंचो र खरिद गर्ने विषयमा बेवास्ता गरेको छैन । जसका कारण बंगलादेशबाट युरिया मल पैँचो मात्र होइन खरिद गरेर ल्याउने सम्भावना समेत टरेको बताएका छन् । बंगलादेशले २ पटकसम्म पैँचो नभइ खरिद गरेरै मल लैजानका लागि नेपाललाई सम्झौताको मस्यौदा पठाएको थियो
१९ कात्तिक, २०७७
Share
कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन
भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १० वर्षदेखि पीडित थिइन् ।
१९ कात्तिक, २०७७
Share
धादिङ अस्पतालमा भेन्टिलेटर र आईसीयूकक्ष निर्माण हुँदै
धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा सुरु गरिने भएको छ । बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो
१९ कात्तिक, २०७७
Share
पार्टी नेतृजस्ती राष्ट्रपति
नेकपाको विवाद शीतल निवास नपुगेको सायदै छ । पदीय मर्यादालाई मिचेर राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाभित्रको राजनीतिमा आफ्नो दिलचस्पी रहेको यसपाली पनि पुनः प्रमाणित गरिदिइन्, उपाध्यक्ष वामदेव गौतमलाई घुमाउरो रुपमा प्रधानमन्त्री केपी ओलीलाई साथ दिन आग्रह गरेर
१८ कात्तिक, २०७७
Share
राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्
१८ कात्तिक, २०७७
Share
निगमले लागू गर्यो नयाँ सफ्वेयर
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ
१८ कात्तिक, २०७७
Share
भुक्तानी दाबी गरेका बिमितले एक साताभित्र रकम पाउने
बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरूको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने भएका छन्
१८ कात्तिक, २०७७
Share
आवास पुनःनिर्माण गर्न भारतद्वारा एक अर्ब अनुदान
भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि १ अर्ब प्रदान गरेको छ
१८ कात्तिक, २०७७
Share
मन्त्री श्रेष्ठको निर्देशन : अधिवेशन हुनुअघि संसद भवनलाई चिटिक्क बनाउनुहोस्
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन्
१८ कात्तिक, २०७७
Share
एन्टिवडी परीक्षणका लागि नमूना संकलन
समुदास्तरमा कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिएकोबारे एन्टिबडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ
१८ कात्तिक, २०७७
Share
उद्योग वाणिज्य महासंघ निर्वाचन : ढकाल समूहको उम्मेदावरी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्
१८ कात्तिक, २०७७
Share
काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
१८ कात्तिक, २०७७
Share
कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ
१८ कात्तिक, २०७७
Share
भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
उच्च अदालत पाटनले नेपाली र्यापर समिर लामा ‘भिटेन’लाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ
१८ कात्तिक, २०७७
Share
आज थपिए ३११४ संक्रमित, ३१४२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार बढी संक्रमित थपिएका छन्
१८ कात्तिक, २०७७
Share
नेप्सेमा आज सामान्य सुधार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ
१८ कात्तिक, २०७७
Share
कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ
१८ कात्तिक, २०७७
Share
स्वास्थ्य मन्त्रालयलाई एक्सनएडले दियो नौ हजार पीपीई
कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँ बराबरको ९ हजार ४ सय ५७ थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरिएकाे छ
१८ कात्तिक, २०७७
Share
ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार गरिने
गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्
१८ कात्तिक, २०७७
Share
कमेडी च्याम्पियनसँगै नयाँ तीन प्रोजेक्टको तयारीमा विशाल
कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारी तीन प्रोजेक्टको तयारीमा जुटेका छन् । सोमबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू केही नयाँ प्रोजेक्टको तयारीमा रहेको उल्लेख गरेका हुन्
१८ कात्तिक, २०७७
Share
आफ्नै नजरमा मोहनविक्रम सिंह : वैयक्तिक स्वभाव, जीवनशैली, राजनीतिक यात्रा र अनुभव || Mohan Bikram ||
आफ्नै नजरमा मोहनविक्रम सिंह : वैयक्तिक स्वभाव, जीवनशैली, राजनीतिक यात्रा र अनुभव || Mohan Bikram ||
१८ कात्तिक, २०७७
Share
खुलामञ्चमा भोकाहरूको प्रश्न : सरकार ! हामी भोकै मरौँ ?
‘प्रधानमन्त्रीले खान नपाएर कोही पनि जनता भोकै मर्दैनन् भनेका थिए । आज हेर्नुहोस् त यहाँ खान नपाएर मान्छे छटपटिएका छन् । खुलामञ्चमा खान नखुवाउनु रे ! सरकारले हामीलाई भोक-भोकै मार्न खोजेको हो ?’
१८ कात्तिक, २०७७
Share
र्यापर भिटेन पुगे उच्च अदालत
र्यापर भिटेन (समिर घिसिङ) प्रहरीले आफूलाई पक्राउ गर्न लागेपछि उच्च अदालत पाटनमा उपस्थित भएका छन् ।
१८ कात्तिक, २०७७
Share
तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल
धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ
१८ कात्तिक, २०७७
Share
न्यायाधीश त आए, तर श्रमिकले कसरी पाउँछन् न्याय ?
नयाँ श्रम ऐन जारी भएको तीन वर्षपछि मन्त्रिपरिषद् बैठकले श्रम अदालतमा न्यायाधीशहरू तोकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७४ सालमा श्रम ऐन र नियामावाली संशोधन गरेर लागू गरिरहेको थियो । ऐनमा उच्च वा पुनरावेदन अदालतमा न्यायाधीश हुने योग्यता पुगेका व्यक्ति श्रम अदालतको अध्यक्ष वा सदस्य हुने व्यवस्था छ ।
१८ कात्तिक, २०७७
Share
जहाज खरिदका लागि ५ अर्ब माग, २५ अर्बको ऋण तिरिदिन आग्रह
चीनबाट सहुलियतपूर्ण ऋण र अनुदानमा ल्याइएका छ जहाज चलाउन नसकेको नेपाल वायु सेवा निगमले आन्तरिक उडान विस्तारका लागि नयाँ जहाज आवश्यक परेको बताउँदै आएको छ
१८ कात्तिक, २०७७
Share
महानगरकाे निर्देशनबिरूद्ध साझा पार्टीले बुधबार र विहिबार खुलामञ्चमा खाना खुवाउने
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानलाई रोक्न दिएको निर्देशन दिएकोमा साझा पार्टीले विरोज जनाएको छ
१८ कात्तिक, २०७७
Share