बागमती
राधा पौडेलसँग पिरियडका कुराः तपाईंका दाह्री जुँगा आउँदा केही नहुने हामी महिनावारी हुँदा प्रश्न गर्ने ? Radha Paudel ||
राधा पौडेलसँग पिरियडका कुराः तपाईंका दाह्री जुँगा आउँदा केही नहुने हामी महिनावारी हुँदा प्रश्न गर्ने ? Radha Paudel ||
२० कात्तिक, २०७७
Share
आफैँले सेवा गरेको अस्पतालमा राजारामले पाएनन् आईसीयू, चाहर्दाचाहर्दै मृत्यु
राजाराम २५ वर्षदेखि टिचिङ अस्पतालमा नै कार्यरत थिए । लेखा अधिकृत राजाराम अस्पतालमा सबैका प्रिय र समाजसेवीका रूपमा परिचित छन् । तर, आफैँले सेवा गरेको अस्पतालबाट उनले उपचार सेवा पाएनन्
२० कात्तिक, २०७७
Share
नेपाल-भारत सैन्य कुटनीति सफल होला ?
अहिलेको नरवणेको भ्रमणले नेपाल भारतबीच चिसिएको सम्बन्ध सुधारमा सघाउ पुर्याउला ? चासोको एउटा कारण यसलाई पनि मानिएको छ । तर त्यसबेला दुई देशका सैनिकबीचको अनौपचारिक च्यानलबाट भएको कुराकानीले निकास निकालेको थियो ।
२० कात्तिक, २०७७
Share
पूर्वमाओवादीको ‘मसाल’ समूह ओली कित्तामा
प्रचण्डले पूर्वएमालेमा प्रशस्त खेलेर शक्ति आर्जन गरेको पूर्वएमालेमा चर्चा भइरहँदा पूर्वमाओवादीभित्र पनि ओली कसरी खेलेर प्रचण्डलाई कमजोर बनाउन नेताहरु तानिरहेका छन् भन्ने देखाउन काफी छ ।
२० कात्तिक, २०७७
Share
खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन
नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ ।
१९ कात्तिक, २०७७
Share
कालीगण्डकी करिडोरमा पहिरो, पाँच कामदारको मृत्यु
कालीगण्डकी करिडोर निर्माणको क्रममा पहिरोमा परेर पाँच कामदारको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइत भएका छन्
१९ कात्तिक, २०७७
Share
कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्
१९ कात्तिक, २०७७
Share
त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो
१९ कात्तिक, २०७७
Share
सरुवा भएका मुख्य न्यायाधीशलाई राजस्व र बैंकिङ कसुरका मुद्दा छिन्ने हतारो
सरुवा भइसकेपछि न्यायाधीशले मुद्दा छिन्न नहुने कानुनी बन्धन छैन । सामान्यतः सरुवा भइसकेपछि न्यायाधीशले फैसला लेख्न बाँकी भएका काम मात्र फत्ते गरेर रमाना लिने गर्छन् । तर सुवेदीले मुद्दा छिन्न यति हतारो देखाए कि इजलासमा हुनुपर्ने बयानसमेत फाँटमा गराएको उच्च अदालत पाटन स्रोत बताउँछ
१९ कात्तिक, २०७७
Share
दुई प्यानलमा उद्योगीको निर्वाचन तयारी, कुन प्यानलमा को-को ?
एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष र ६० कार्यकारीणी समिति सदस्यको लागि निर्वाचन हुनेछ । निर्वाचित सदस्यबाट कोषाध्यक्ष छनोट गरिने व्यवस्था गरिएको छ ।
१९ कात्तिक, २०७७
Share
नेता खनालद्वारा महराकी धर्मपत्नीको निधनप्रति दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संघीय संसद्का पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन्
१९ कात्तिक, २०७७
Share
उपत्यकामा थपिए आज १८७८ कोरोना संक्रमित
आज काठमाडौंमा १ हजार ५ सय ७०, भक्तपुरमा १ सय १९ र ललितपुरमा १ सय ८९ जनामा कोरोना पुष्टि भएको हो
१९ कात्तिक, २०७७
Share
आज ३३०९ जनामा कोरोना पुष्टि, ३० संक्रमितको मृत्यु
गत २४ घण्टामा नेपालमा ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन्
१९ कात्तिक, २०७७
Share
सडकका मजदुरलाई खाना खुवाउने क्रम जारी
काठमाडौंको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ
१९ कात्तिक, २०७७
Share
महरा पत्नीको निधनबाट सभामुख सापकोटा मर्माहत
सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्
१९ कात्तिक, २०७७
Share
मुस्ताङको लोमाङ्थाङमा बिओपी निर्माण सुरु
मुस्ताङको लोमाङ्थाङ- ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) को शिलान्यास गरिएको छ
१९ कात्तिक, २०७७
Share
सडक कालोपत्रे नभएको भन्दै सुनाकोठीका स्थानीयको प्रदर्शन
ललितपुर महानगरपालिका- २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्
१९ कात्तिक, २०७७
2 min read
Share
कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच सम्झौता
कुमारी बैंक लिमिटेड र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाईका लागि प्रसिद्ध पवन मिस्ठान भण्डारसँग सम्झौता गरेको छ
१९ कात्तिक, २०७७
Share
वीरका इमर्जेन्सी विभागका १६ चिकित्सकको राजीनामा
वीर अस्पतालको इमर्जेन्सी विभागका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्
१९ कात्तिक, २०७७
Share
सक्नेले काम गरौँ, नसक्नेलाई महानगरले व्यवस्थापन गर्छ : मेयर शाक्य
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ
१९ कात्तिक, २०७७
Share
म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली [भिडियो]
प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘तपाईंहरू विचार गर्नुस के अहिले मैले राजीना दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो ।'
१९ कात्तिक, २०७७
Share
कोरोना बीमाकाे भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन
कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको छ ।
१९ कात्तिक, २०७७
Share
कोरोनाबाट घरमै ज्यान गुमाउने संख्या बढ्यो
हालसम्मसम्म नेपालबाट कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । त्यसमध्ये होम आइसोलेसनमा ज्यान गुमाउनेको सख्या २ सय २६ छ । अस्पतालमा बेड अपुग हुन थालेपछि सरकारले गम्भीर अवस्थाका बाहेक अरू संक्रमितलाई घरमै आइसोलेसनमा बस्न आग्रह गर्यो । तर, घरमै ज्यान जानेको संख्या बढ्न थालेपछि संक्रमितमा भय उत्पन्न भएको छ
१९ कात्तिक, २०७७
Share
भुवनहरिको ‘लालस’ बजारमा आउँदै
साहित्यकार भुवनहरि सिग्देलकोे नयाँ आख्यान कृति ‘लालस’ बजारमा आउने भएको हो । ‘आमोई’, ‘सारङ्गी’, ‘रमिलानानी’, ‘जदौ ‘मालिक’, ‘उर्मिला’, ‘रामदाइ’ र ‘धनञ्जय’ लगायत उपन्यासपछि भुवनको ‘लालस’ बजारमा आउने भएको हो
१९ कात्तिक, २०७७
Share
समुदायमा कोरोना फैलिएकाले मृत्यु हुनेको संख्या बढ्यो
अहिले कोरोना हाम्रै समुदायमा स्थापित भएको छ । युवा मात्र होइन जेष्ठ नागरिक र दीर्घ रोगी संक्रमित भएसँगै मृत्युदर पनि बढ्यो
१९ कात्तिक, २०७७
Share
उत्तेजक अभिव्यक्ति दिएपछि पुण्य गौतम पक्राउ
शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो
१९ कात्तिक, २०७७
Share
नेकपाले पक्षधरता गुमाइसक्यो, स्वेच्छाचारी नेतृत्वका कारण पार्टी बदनाम भयो || Tanka Karki || NCP ||
नेकपाले पक्षधरता गुमाइसक्यो, स्वेच्छाचारी नेतृत्वका कारण पार्टी बदनाम भयो || Tanka Karki || NCP ||
१९ कात्तिक, २०७७
Share
भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी तीन दिने नेपाल भ्रमणका लागि बुधबार बिहान १२ बजे काठमाडौं आइपुगेका नेपाली सेनाका सन्तोषबल्लभ पौडेलले जानकारी दिए
१९ कात्तिक, २०७७
Share
किर्ते उपभोक्ता समिति खडा गरेर वन फडानी : लेखाले अध्ययन गर्यो, निर्देशन दिन ढिलाइ
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि कार्यान्वयनका क्रममा गम्भीर लापरबाही गरिएको पाइएको छ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले गरेको अध्ययनका आधारमा नक्कली नाम राखेर किर्ते उपभोक्ता समिति गरेर वन फडानी गर्नुका साथै कोषको रकममा हिनामिना गरिएको प्रमाण फेला परेका छन्
१९ कात्तिक, २०७७
Share