बागमती
ढक्-ढक् : अब तपाईंको ढोकामै आइपुग्छ किताब
कुनै बेला एउटा प्रकाशकलाई पुस्तक दिनु हामी बेचिदिन्छौँ भन्नकै लागि पटक पटक अनुरोध गर्दा पनि नपाएका ऋषिले अहिले आफ्ना साइटबाट ५१ भन्दा बढी प्रकाशन गृहका पुस्तक बेच्दै आएका छन्
२२ कात्तिक, २०७७
Share
नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल चिर्न शिक्षाविज्ञको आग्रह
यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रूपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन्
२२ कात्तिक, २०७७
Share
काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२२ कात्तिक, २०७७
Share
कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ
२२ कात्तिक, २०७७
Share
शनिबार देशभर २७५३ संक्रमित थपिए, २२०६ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्
२२ कात्तिक, २०७७
Share
कपाल : ट्रम्पकाे, बाेरिस जाेन्सनकाे, अनि मेराे
ज्ञानवान् कौवालाई निवेदन गरेँ— ‘सत्य बोल् ब्रिटिश कौवा । बोरिस सरको कपाल निजहजुरको सौन्दर्य चेतको रूप हेर्ने ऐना हो ?’ सदा बाचाल काग अहिले भने मौन रह्यो । कुरुप कपालको विकर्षणले मलाई डोनाल्ड ट्रम्पको कपाल याद दिलायाे
२२ कात्तिक, २०७७
Share
घूस लिएको अभियोगमा इञ्जिनियरसहित दुई पक्राउ
नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ
२२ कात्तिक, २०७७
Share
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारे चार गैँडा
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन्
२२ कात्तिक, २०७७
Share
उपत्यकामा ट्राफिक सचेतनाको लागि 'सांगीतिक डमी' अभियान सुरु
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको छ
२२ कात्तिक, २०७७
Share
तिहारलगत्तै संसदको हिउँदे अधिवेशन आह्वान गर्न पूर्वसभामुखको आग्रह
संक्रमणकालीन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहोर्याउन पनि संसदको आवश्यकता रहनेभएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखले आग्रह गरेका हुन्
२२ कात्तिक, २०७७
Share
नेकपा कुनै पनि हालतमा फुट्दैन : मन्त्री श्रेष्ठ
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन्
२२ कात्तिक, २०७७
Share
देशदर्शनले सुरु गर्यो पर्यटक बससेवा
देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच पनि आजबाट पर्यटक बससेवा सुरु गरेको छ
२२ कात्तिक, २०७७
Share
नरबाणेको भ्रमणले नेपाल-भारतको सम्बन्धमा सकारात्मक ऊर्जा प्रदान : सुरक्षाविज्ञ
२२ कात्तिक, २०७७
Share
प्रधानमन्त्री र पाँच सचिवालय सदस्यबीचको बैठक सकियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ
२२ कात्तिक, २०७७
Share
देशभर चिसो बढ्यो, काठमाडौंमा आज वर्षकै कम तापक्रम
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंको न्यूनतम तापक्रम आज १० डिग्री सेल्सियस मापन गरिएको छ
२२ कात्तिक, २०७७
Share
ओलीसँग छलफल गर्न प्रचण्डसहित पाँच सचिवालय सदस्य बालुवाटारमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन्
२२ कात्तिक, २०७७
Share
पाला बनाउन व्यस्त छन् भक्तपुरका कुमाल समुदाय
नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामग्री भाइ मसला, फलफूल, सयमत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो छ
२२ कात्तिक, २०७७
Share
गोकर्णेश्वर महादेव मन्दिरको सुनको छाना लेपन तीन वर्षदेखि अलपत्र
राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न सुरु भएको काम तीन वर्षदेखि अलपत्र छ
२२ कात्तिक, २०७७
Share
चितवन बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी
चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन्
२२ कात्तिक, २०७७
Share
अनुदान सम्झौता गर्न प्राधिकरणको आह्वान
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तीम समयसीमा तय गरेको छ
२२ कात्तिक, २०७७
Share
जब बीपीले जासुसको आरोप लगाए...
तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'देखि बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासम्मको गलत आग्रहलाई ठाडै अस्वीकार गरेको उनी बताउँछिन् । त्यसले उनीविरुद्ध महाअभियोगसमेत लगाइयो । तैपनि, उनका खुट्टा डगमगाएनन्
२२ कात्तिक, २०७७
Share
मनैमनमा माया तीनपाते भैदियो...
अहिले युट्युबसँगै टिकटकमा भाइरल भइरहेको गीत हो, ‘गाला पुक्क’ । यस गीतका संगीतकार तथा गायक पनि सुजन चापागाईं नै हुन् । यस गीतको लय/सिर्जनालाई दर्शकले खुबै मन पराएका छन्
२२ कात्तिक, २०७७
7 min read
Share
आईपीएल : बैंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा प्रवेश
रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै सनराइजर्स हैदरावाद यूएईमा जारी १३ औँ सिजनको आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ
२२ कात्तिक, २०७७
Share
बादलको कित्ता ओली कि प्रचण्डतिर ?
बादलको कित्ता प्रष्ट छन,सरकार परिवर्तनको दबाबमा भेलामा सहभागी नहुने र प्रधानमन्त्रीको विरोध नगर्ने , कदाचित पार्टी विभाजन हुने अवस्थै आयो भने प्रचण्डको साथ नछोड्ने । अर्थात संकटमा प्रचण्डलाई साथ दिने ।
२१ कात्तिक, २०७७
Share
मनोज गजुरेल, बीसौँ तीजसम्म निराहार व्रत बसेकी छु, तिमी निकाे भएर फर्किनुपर्छ- मीना ढकाल
मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौ- मैले बीसौँ तीजका निराहार व्रत बसेकी छु तिम्रा लागि । आज पनि तिम्रो दिर्घायूको कामना गर्न छोडेकी छैन
२१ कात्तिक, २०७७
Share
उपचारमा संलग्न डाक्टर भन्छन् : मनोज गजुरेल बोल्दै हुनुहुन्छ
हाँस्य कलाकार मनोज गजुरेलको सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ
२१ कात्तिक, २०७७
Share
सन्तोष मैनाली बने ब्रोकर्स एशोसिएसनको अध्यक्ष
ब्रोकर एशोसियनको नयाँ नेतृत्व सर्वसहमतिबाट छनोट गरिएको छ । ब्रोकर एशोसियनको अध्यक्ष सर्वसहमतिबाट सन्तोष मैनाली नियुक्त भएका हुन्
२१ कात्तिक, २०७७
Share
काष्ठमण्डपको १२ वैशाखमा उद्घाटन हुने
एतिहासिक काष्ठमण्डप १२ वैशाख २०७८ उद्घाटन हुने भएको छ । १२ वैशाख २०७२ गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको हो ।
२१ कात्तिक, २०७७
Share
बाँकेमा एकै दिन ५ कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणबाट बाँकेमा एकै दिन थप ५ जनाको निधन भएको छ
२१ कात्तिक, २०७७
Share
तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्कए भारतीय स्थलसेनाध्यक्ष नरबाणे
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फएका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे
२१ कात्तिक, २०७७
Share