बागमती
मनोज गजुरेललाई आईसीयूमा सारियो
कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएका चर्चित हास्य कलाकार मनोज गजुरेललाई आईसीयूमा सारिएको छ
२१ कात्तिक, २०७७
Share
रुग्ण ठेक्का चाँडो टुंग्याउन भौतिक मन्त्रीको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयअन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयले रुग्ण ठेक्का चाँडो टुङ्गाउन निर्देशन दिएका छन्
२१ कात्तिक, २०७७
3 min read
Share
दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा
दिल्ली क्यापिटल्सलै ५७ रनले हराउँदै मुम्बई इण्डियन्स १३ औँ सिजनको आईपीएलको फाइनलमा प्रवेश गरेको छ
२१ कात्तिक, २०७७
Share
कांग्रेस केन्द्रीय समिति बैठक २४ कात्तिकमा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही २४ कात्तिकमा दिउँसो १ बजे बस्ने भएको छ
२० कात्तिक, २०७७
Share
सर्वोच्चको आदेशसँगै नयाँ पाठ्यक्रम पढाउने कि पुरानै ?
सर्वोच्चको आदेशसँगै आदेशसँगै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नहुने भएको छ
२० कात्तिक, २०७७
Share
प्रचण्ड-नेपाल तर्साउन आक्रामक ओली !
विपक्षी समूहप्रति आक्रामक देखिनु ओलीको रक्षात्मक रणनीतिसँग जोडिएको छ । विपक्षीलाई दबाबमा राख्न चर्को अभिव्यक्ति दिनु उनकाे पुरानै शैली पनि हाे । पछिल्ला दिनमा भने पार्टी संरचना र संसदीय दलमा समेत अल्पमत देखिन थालेपछि ओली थप आक्रामक बनेका नेकपाका नेताहरूको बुझाइ छ
२० कात्तिक, २०७७
Share
प्रहरी भर्ना रोक्न माग गर्दै प्रदेश २ सरकारको सर्वोच्चमा रिट
प्रदेश- २ सरकारले नेपाल प्रहरीमा भर्ना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ
२० कात्तिक, २०७७
Share
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई मन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्
२० कात्तिक, २०७७
Share
१० लाख घूससहित इन्जिनियर जैसवाल पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख घूस रकमसहित विधुत् प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ
२० कात्तिक, २०७७
1 min read
Share
श्रमिकको प्रश्न : पीसीआर गर्नलाई त पैसा छैन, कहाँबाट ल्याउनु धरौटी राख्न ?
धेरै दैनिक ज्यालादारी मजदुर कोरोना संक्रमित भए पनि उनीहरू लक्षणसहित काम गरिरहेका छन् । संक्रमितलाई अस्पतालले उपचारका लागि अग्रिम धरौटी माग्न थालेपछि तल्लो वर्गका नागरिक आर्थिक समस्यामा परेका छन्
२० कात्तिक, २०७७
5 min read
Share
लगानीको वातावरण बिग्रने डरमा उद्योगीलाई कारबाही गरिएन : मन्त्री भट्ट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिदैन भन्ने डरले चिनी मिल्सहरूलाई कारबाही नगरिएको बताएका छन्
२० कात्तिक, २०७७
Share
एक महिनाभित्र उखु किसानको रकम भुक्तानी व्यवस्था गर्न निर्देशन
संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुनेगरी समन्व गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ
२० कात्तिक, २०७७
Share
सन्तोष मैनालीलाई ब्रोकर एशोसियसनको अध्यक्ष बनाउने सहमति
ब्रोकर एशोसियनको नयाँ नेतृत्व सर्वसहमतिबाट छनोट हुने भएको छ
२० कात्तिक, २०७७
Share
त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ
२० कात्तिक, २०७७
Share
नरबाणेलाई नेपाली सेनाकाे मानार्थ महारथीकाे उपाधि
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा एक समारोहका बीच नरबाणेलाई मानार्थ उपाधिको दज्र्यानी लगाइदिएकी हुन्
२० कात्तिक, २०७७
Share
कोरोना परीक्षण र उपचारसम्बन्धी फैसला पुनरावलोकन निवेदन खारेज
कोरोनाको निःशुल्क परीक्षण र उपचार सरकारले गर्नुपर्ने फैसला पुनरावलोकन गर्ने निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ
२० कात्तिक, २०७७
Share
कहिले सुधार होला सातदोबाटो गोदावरी सडक ?
सातदोबाटोदेखि हात्तिवनसम्मको सडक यात्रा गर्न खासै छैन । हात्तीवनमाथि हरिसिद्धिदेखि गोदावरीसम्मकै सडक पार गर्न कठीन रहेको छ
२० कात्तिक, २०७७
Share
प्रचण्डले ओलीलाई भने, ‘तपाईको राजीनामा कसैले मागेको छैन’
प्रचण्डको सचिवालयका अनुसार उनले ओलीलाई ‘हिजोको भेलामा जबजको पक्षमा माहोल बनाउन भन्नुभएछ । यो घोर आपत्तिजनक र पार्टी एकताबिरोधी छ’ भनेका छन्
२० कात्तिक, २०७७
Share
उपत्यकामा आज १३९८ जनामा कोरोना संक्रमण
बिहीबार काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्
२० कात्तिक, २०७७
Share
११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिएको छ
२० कात्तिक, २०७७
Share
आज ३०५१ संक्रमित थपिए, ३४३० जना डिस्चार्ज
गत २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन्
२० कात्तिक, २०७७
Share
‘केपी ओली श्री ७ महाराज हुन्, सम्झौता कार्यान्वयन नभए २० औँ अनशन बस्छु’
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १९ औँ अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन नभए फेरि सत्याग्रह बस्ने चेतावनी दिएका छन । बिहीबार पत्रकार सम्मेलन गरेर डा. केसीले सम्झौता कार्यान्वयन नभए अनशन बस्ने चेतावनी दिएका हुन्
२० कात्तिक, २०७७
Share
नाट्य क्षेत्रका ‘वान एण्ड वन्ली’ साउन्ड डिजाइनर देव
थिएटर नाटकमा साउन्ड डिजाइनर एकदमै कम छन् । देवकै भाषाको भन्ने हो भने त छैनन् भन्दा पनि हुन्छ । देव थिएटर नाटकमा ‘वान एण्ड वन्ली’ साउण्ड डिजइनर बनेका छन्
२० कात्तिक, २०७७
Share
नेपाली सेनाले दियो भारतीय सेनालाई नेपालमा निर्मित मास्क
नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरूप उपलब्ध गराएको छ
२० कात्तिक, २०७७
Share
महासंघ वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास, छोड्ने कसले ?
कोरोना महामारीका बीच सर्वसहमतिबाट नेतृत्व छनोटका लागि पूर्वअध्यक्षहरूको प्रयासका बीच २ प्यानलमा उम्मेदवारी दिइएको छ । जबकि उम्मेदवारी दिने दिनसमेत ४ मंसिरसम्म रहेको छ
२० कात्तिक, २०७७
Share
भारतीय सेनाद्वारा एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोग
भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ
२० कात्तिक, २०७७
Share
बाइडेन ६ भोटको पर्खाइमा
अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ
२० कात्तिक, २०७७
Share
बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता
दुई अध्यक्षबीच विवाद चुलिएको र तीव्र ध्रुबीकरण चलिरहेका बेला भइरहेको भेटलाई महत्वका साथ हेरिएको छ
२० कात्तिक, २०७७
Share
नरबाणेको नयाँ सेड्युल ‘माउन्टेन फ्लाइट’
तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरबाणे शुक्रबार निजी सेड्युल बनाएर ‘माउन्टेन फ्लाइट’मा निस्किने भएका छन् ।
२० कात्तिक, २०७७
Share