बागमती
तातोपानी नाकाबाट पर्याप्त सामग्री आयात नहुँदा व्यवसायी मारमा
गत बिहीबारबाट पुनः तातोपानी नाका गत पुनः सुचारु भए पनि चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेको व्यवसायीले बताएका छन्
१८ कात्तिक, २०७७
Share
छ हजार संक्रमित घर फिर्ता, ७९ जनाको मृत्यु
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड संक्रमित सङ्ख्या आठ हजार ८ सय १० पुगेको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ४ सय १५ पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए
१८ कात्तिक, २०७७
Share
प्रधानमन्त्रीबाट सांसद केसीप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् ।
१८ कात्तिक, २०७७
Share
चितवनमा १३ जिल्लाका १ सय १६ संक्रमितको मृत्यु
चितवनमा हालसम्म १ सय १६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना १३ जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार गराउन आउने गर्दछन्
१८ कात्तिक, २०७७
Share
१ करोड रुपैयाँसहित तीन जना हुन्डीकाे काराेबार गर्ने पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सोमबार काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरेको डीआईजी सहकुल थापाले जानकारी दिए ।
१८ कात्तिक, २०७७
Share
गाउँगाउँ डुल्ने मनोज
दसैँका बेला मनोजले सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बताए । वर्षौंदेखि गरेकाे यही कामबाट सन्तुष्ट रहेका उनले यस वर्ष भने आम्दानीमा अहिलेसम्मकै रेकर्ड तोडेका छन्
१८ कात्तिक, २०७७
Share
कोरोना उपचारमा ८ लाख खर्च, गरिबले कसरी गर्ने उपचार ?
‘मैले उपचारपूर्व नै ८ लाख खर्च गर्नुपर्याे उपचार पाउनका लागि । भनेपछि सामान्य नागरिकले कोरोना लागेको खण्डमा कसरी त्यत्रो पैसा तिर्ने ? मैले तिर्न सकेँ र म बाँचेँ । यदि ८ लाख रुपैयाँ तिर्ने हैसियत नभएको भए मैलै मर्नुपर्थ्याे’
१८ कात्तिक, २०७७
Share
हानिकारक रसायन हाे फिनेल, तर जताततै जोखिमपूर्ण प्रयोग
शौचालयमा दुर्गन्ध कम गर्न, अस्पतालका टायल पुछ्न प्रयोग गरिने फिनेल आजभोलि सावधानीबेगर घरायसी सरसफाइका लागि सानातिना होटल, क्यान्टिनहरूमा खाना खाने टेबलहरू पुछ्नसमेत प्रयोग हुन थालेको छ । फिनेलका बारेमा सामान्य जानकारीसमेत नभएका गृहिणी, बच्चाहरूले प्रयोग गर्नु निकै घातक पनि हुन सक्छ
१८ कात्तिक, २०७७
Share
सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन
सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ
१७ कात्तिक, २०७७
Share
अन्तर्राष्ट्रिय योग शिक्षकको सूचीमा नेपालीको नाम
नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समूह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सूचीमा दर्ता गरेको छ
१७ कात्तिक, २०७७
Share
हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु
अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरूको मृत्यु भएको छ
१७ कात्तिक, २०७७
Share
ओली र प्रचण्डकाे भिडन्त संसदीय दलमा : कसको कति शक्ति ?
अहिले ओली पक्ष वैठक टार्ने र संकटलाई सार्ने अभियानमा देखिएको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल बैठक छिटो डाकेर संकटमाथि विमर्श गर्न खोजिरहेका छन् । तिहारअघि दुई पक्षवीच बैठकको रस्साकस्सी चल्ने देखिन्छ भने सख्याको चलखेल तिहारपछि हुने नेकपाका नेताहरूको टिप्पणी छ
१७ कात्तिक, २०७७
Share
लोकतन्त्रबारे संसारभर नै समस्या देखियो, यसको विकल्प छ || Chandra Dev Bhatta
लोकतन्त्रबारे संसारभर नै समस्या देखियो, यसको विकल्प छ || Chandra Dev Bhatta
१७ कात्तिक, २०७७
Share
मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा
सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ
१७ कात्तिक, २०७७
Share
भोलि काठमाडौंका यी स्थानमा हुँदै छ विद्युत् कटौती
नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ
१७ कात्तिक, २०७७
Share
टेकु अस्पतालले संक्रमितको उपचार गर्दा धरौटी नलिने
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ
१७ कात्तिक, २०७७
Share
कांग्रेस बैठक : पौडेलको विरोध पत्र र महाधिवेशन केन्द्रित छलफल
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारबाहीका विषयमा छलफल भएको छ
१७ कात्तिक, २०७७
Share
प्रकृतिले दिएको खुसी
शरद ऋतु हिन्दु ऋतुहरूको ६ वटा ऋतु मध्येको एक हो । वर्षा ऋतुको समापनसँगै आगमन हुने यस ऋतु असोज र कात्तिक महिनामा पर्दछ । हामी अहिले यस ऋतुको आभास खुब रमाइलोसँग गरिरहेका छौँ
१७ कात्तिक, २०७७
Share
प्रचण्डले प्रधानमन्त्रीलाई छिर्के लगाउँदा पार्टी अप्ठ्यारो अवस्थामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन्
१७ कात्तिक, २०७७
Share
उपत्यकामा थपिए १६३० संक्रमित
पछिल्लो २४ घण्टाको अधविमा काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ
१७ कात्तिक, २०७७
Share
महानगरले भन्यो : खुलामञ्चमा होइन, पार्टी प्यालेसमा लगेर खाना खुवाउनू
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा यातायात र आवातजावत बढेकाले खाना अभियानमा रोक लगाएको स्पष्ट पारेको छ
१७ कात्तिक, २०७७
Share
कोरोनाबाट थप २४ को मृत्यु, मृतकको संख्या ९८४ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ
१७ कात्तिक, २०७७
Share
थपिए २९३३ संक्रमित, ३१५० डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१७ कात्तिक, २०७७
Share
भरतपुर महानगरको आइसोलेसनमा रहेकाको पीसीआर परीक्षण निःशुल्क
अन्यले आफ्नै खर्चमा पीसीआर गर्नुपर्ने हुन्छ । स्थानीय तहले पहिलो पटक कोरोना नियन्त्रणका लागि भरतपुर महानगरले कोरोना अस्पतालसमेत स्थापना गरी सरकारी अस्पताललाई हस्तान्तरण गरेको भन्दै उनले कोरोना नियन्त्रणमा महानगरवासीको कुनै गुनासो नहुने गरी काम गरिरहेको दाबी गरे
१७ कात्तिक, २०७७
Share
महासंघ नेतृत्वका लागि किशोर प्रधान प्यानलकाे उम्मेदवारी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि किशोर प्रधान प्यानलले उम्मेदवारी दर्ता गराएको छ
१७ कात्तिक, २०७७
Share
कोरोनासँगै मौसमी फ्लूको सन्त्रास
चिसो बढेसँगै कोरोना र मौसमी फ्लूका बिरामी पनि बढ्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना भाइरस र मौसमी फ्लूको लक्षण उस्तै हुन्छ । मौसमी फ्लूले आक्रमण गरेमा पनि कोरोना नै हो कि भन्ने सन्त्रास बढ्ने भएको छ
१७ कात्तिक, २०७७
Share
मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
कास्की जिल्ला पोखरा महानगरपालिका- १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लिले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ
१७ कात्तिक, २०७७
Share
अस्ट्रेलियावासी टीभी सम्पादकलाई काठमाडाैंबाट पत्र
तपाईंकाे प्रकाशनमा मेरो सानो लेखको पुछारमा घिउकमिले अक्षरमा एउटा विस्मयकर प्रकाशकीय सूचना पढेँ । सूचनामा एक राउण्ड निषेधकारी संहिता छ र एक राउण्ड ध्वाँस छ। यो जङ्गी सूचना भन्छ- ‘यो सामग्री लिखित अनुमति नलिई अन्य कुनै अनलाइन वा पत्रपत्रिकामा प्रकाशित/प्रसारित गर्न पाइने छैन । यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही अघि बढाइनेछ’
१७ कात्तिक, २०७७
Share