बागमती
महासंघभित्रको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्छ : शेखर गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन्
१७ कात्तिक, २०७७
Share
पत्रकारलाई कसले असुरक्षित बनाउँदै छ ?
जनतालाई सुसूचित गर्ने र लोकतन्त्रलाई जनताको घर दैलोसम्म पुर्याउने विषय स्वतन्त्र र निर्भीक प्रेसको उपस्थितिमा मात्र सम्भव छ । असुरक्षित परिवेशमा प्रेसले आफ्नो स्वतन्त्र व्यावसायिक भूमिका निर्वाह गर्न सक्दैन । त्यसको प्रभाव प्रत्यक्षतः प्रेसकर्मीलाई परेको जस्तो देखिए पनि समग्र लोकतन्त्र नै यसबाट प्रभावित हुन पुग्दछ
१७ कात्तिक, २०७७
Share
नवीन पौडेलको भ्रष्टाचार विरोधी गीत सार्वजनिक
गायक नवीन पौडेलको भ्रष्टाचार विरोधी गीत सार्वजनिक भएको छ । सार्वजनिक 'लेउ खुकुरी लेउ' बोलको गीतमा शब्द तथा संगीत पनि गायक पौडेलको नै रहेको छ
१७ कात्तिक, २०७७
Share
प्रचण्डलाई ओलीको चेतावनी : अर्को एक्सन सामना गर्ने भए बैठक बोलाए हुन्छ
प्रचण्डको ब्रिफिङका आधारमा श्रेष्ठले सुनाएको ओली-प्रचण्ड सम्वाद :
१७ कात्तिक, २०७७
Share
उद्योग वाणिज्य महासंघमा किशोर प्रधान समूहको उम्मेदवारी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन्
१७ कात्तिक, २०७७
Share
उजुरीकर्ता नै सम्पर्कमा आएनन्, तीन प्रस्तावित राजदूतको सुनुवाइ कात्तिक २७ गते
सरकारले सिफारिस गरेका प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी गर्ने सम्पर्कमा नआएपछि कात्तिक २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ ।
१७ कात्तिक, २०७७
Share
पर्यटन जगाउन ‘नेपाल साइकल यात्रा’ काठमाडौंबाट सुरु
नेपाल साइकल यात्रा टीम काठमाडौंबाट पश्चिम महन्द्रनगरतर्फ हिंडेको छ । पर्यटन व्यवसायीहरुको यो साइकल समूहले ‘नेपाल साइकल यात्रा’ गर्दैछ ।
१७ कात्तिक, २०७७
Share
गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने
नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पु¥याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ
१७ कात्तिक, २०७७
Share
बोताको नयाँ आउटलेट पेप्सीकोलामा
म:म:का पारखीहरुका लागि लोकप्रिय बन्दै आएको बोताले पेप्सीकोलामा नयाँ आउटलेट खोलेको छ ।
१७ कात्तिक, २०७७
Share
सिरी एमा युभेन्टसको सहज जीत, रोनाल्डोको दुई गोल
इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जीत हात पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४–१ ले हराएको हो
१७ कात्तिक, २०७७
Share
असोज महिनामा ८ हजारले लिए श्रम स्वीकृति
वैदेशिक रोजगार विभागका अनुसार ६४ देश रोजगारीमा जानका लागि संस्थागत (म्यानपावर) र व्यक्तिगत गरी ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् ।
१७ कात्तिक, २०७७
Share
पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी
सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड-१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ
१६ कात्तिक, २०७७
Share
प्रधानमन्त्रीद्वारा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन्
१६ कात्तिक, २०७७
2 min read
Share
ट्रम्प भर्सेस जाे बाइडेन, कसको पल्ला भारी ?
ट्रम्प अन्तर्राष्ट्रिय गठबन्धनहरूलाई चुनौती दिन जारी राख्ने र चीनमाथिको व्यापार शुल्कलाई निरन्तरता दिने पक्षमा छन् । जाे बाइडेनले भने अमेरिकी सहयोगी देशहरूसँग सम्बन्ध सुधार गर्ने र चीनमाथि एकतर्फी शुल्क लगाउनुको साटो अन्तर्राष्ट्रिय गठबन्धनका साथ चीनलाई उत्तरदायी बनाउने पक्षमा छन् । यीमध्ये जुन नीतिलाई अमेरिकी जनताले पत्याउनेछन्, उसले आगामी चार वर्ष अमेरिकी सत्ताको चाबी प्राप्त गर्नेछ
१६ कात्तिक, २०७७
Share
धरौटी शुल्क नलिई संक्रमितको उपचार गर्न सरकारको निर्देशन
सरकारले सरकारी अस्पताललाई धरौटी शुल्क नलिएर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न निर्देशन दिएको छ
१६ कात्तिक, २०७७
Share
सस्तो गाडी खोज्ने ग्राहक बढे, महँगा गाडीमा आकर्षण घट्दो
१५ सीसीसम्मका गाडी खोज्ने ग्राहकहरू बढेसँगै अहिले अधिकांश शाेरुमहरूले सस्ताखालका गाडी धमाधम आयात गरिरहेका छन् । भन्सार विभागको पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने १५ सय सीसीसम्मका २३ सयवटा गाडी आयात भएको पाइएकाे छ
१६ कात्तिक, २०७७
Share
खुमलटारमा प्रचण्डको ब्रिफिङ–ओलीले पार्टी अलग–अलग बनाएर जाऊँ भन्नुभो
‘दुई अध्यक्षबीच सम्बन्ध तिक्त हुँदै जाँदा विवाद गहिरिँदै गइरहेको छ,’ प्रचण्डनिकट एक नेता भन्छन्, ‘यो स्थिति बढ्दै गए पार्टी दुर्घटनामा पर्ने खतरा छ’
१६ कात्तिक, २०७७
Share
शिल्पीको कचहरी नाटकबारे गार्जियनको स्टोरी : दर्शकलाई नै नाटक खेलाउँदै, जीवन बुझाउँदै !
कचहरीले महिलाहरूलाई कानुनी प्रावधानबारे बुझाएर पनि सहयोग गरेको छ । अन्याय र असुरक्षा हुँदा कसरी न्याय र सुरक्षा पाइन्छ भन्ने नाटकले उनीहरूलाई बुझाउँछ। ठूलो संख्याका नेपाली महिलालाई अझै पनि आफ्नो अधिकारबारे थाहा छैन
१६ कात्तिक, २०७७
Share
सेलरोटी झ्वाइँ पार्न सबैभन्दा घ्यू नै उत्तम !
केही हप्ता खाना खान छोडी हर कोसिस गरेर दुब्लाउन के पाएको हुन्न १-२ दिन मुख छाडेर खान पुग्दा तुरुन्तै वा छिट्टै शरीरले बोसो हालिहाल्ने समस्या रहेको आजको डाइटिङ समस्याको चुरो घ्यूमा पाइने ओमेगा-३ ले निदान गरिदिन्छ
१६ कात्तिक, २०७७
Share
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुटैछुट
बैकको सम्झौता भएका व्यावसायिक संस्थाहरूमा त्रिपुरेश्वरको ब्लू क्रस अस्पताल, धुलिखेल माउण्टेन रिसाेर्ट, स्तुपा रिसाेर्ट, जम्बाला रिसाेर्ट, जम्बाला रिसाेर्ट, ल्याण्डमार्क होटल, ओडान ग्रुप अफ कम्पनी र देव कर्नर ज्वेलरी छन् ।
१६ कात्तिक, २०७७
Share
पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको जनाएकाे हो
१६ कात्तिक, २०७७
Share
काठमाडौं उपत्यकामा थपिए १ हजार ६ सय २२ संक्रमित
काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना नयाँ संक्रमित भेटिएका हुन्
१६ कात्तिक, २०७७
Share
भृकुटीमण्डपमा नेपाल विद्यार्थी संघको प्रदर्शन
प्रदर्शनमा सहभागिहरूले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुटा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए
१६ कात्तिक, २०७७
Share
मौसमी फ्लूका बिरामीहरूलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सककाे आग्रह
अहिले अस्पतालहरूमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण देखिएका बिरामीहरूलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरूले आग्रह गरेका हुन् । हरेक अस्पतालका आईसीयू बेडहरू कोभिडका बिरामीले भरिएको चिकित्सकहरूको भनाइ छ
१६ कात्तिक, २०७७
Share
कोरोना महामारीमा भारतको रोजगारी सहज, कति नेपाली भारतमा मजदुरी गर्छन् ?
कोरोना भाइरसका कारण भारतबाट नेपाल फर्किएका नेपाली कामदार गत भदौ महिनादेखि पुन: रोजगारीका लागि फर्कन थालेका छन् । नेपाल-भारत सिमाना क्षेत्रमा रोजगारीका लागि भारत जाने नेपाली मजदुरको दुई महिनादेखि भीड नै छ
१६ कात्तिक, २०७७
Share
'निदाउके सपनीमा'मा दुई डाक्टरको प्रेम र पीडा
चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको सांगीतिक भिडियो फिल्म 'निदाउके सपनीमा' सार्वजनिक भएको छ
१६ कात्तिक, २०७७
Share
उपप्राध्यापक चलाउने कुटपिट प्रकरण : आचार्य र रावललाई मुख्य प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी
ज्यान मार्ने उद्योगमा दोषी ठहर भए तीनदेखि १० वर्षसम्म कैद सजाय वा १ लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ
१६ कात्तिक, २०७७
Share
ललितपुरमा संक्रमितको संख्या ८ हजार नाघ्यो
ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजार नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्या ८ हजार ४ सय ६३ पुगेको हो । अहिलेसम्म ललितपुरमा कोरोनाबाट ७७ जनाको मृत्यु भएको छ
१६ कात्तिक, २०७७
Share
लुभुको जुवाखालबाट साढे ११ लाख रुपैयाँसहित एक जना प्रहरी र १८ जुवाडे पक्राउ
प्रहरीले ललितपुरको लुभुबाट साढे ११ लाख रुपैयाँसहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना प्रहरीसमेत रहेको खुलेको छ
१६ कात्तिक, २०७७
Share