बागमती
कोरोना रिपोर्टमा सिटी भ्यालु धेरै र कम हुँदा के हुन्छ ?
पछिल्लो समय सिटी भ्यालु बढी भएका संक्रमित पाइएको छ । समुदायमा सिटी भ्यालु बढी भएका व्यक्ति धेरै भेटियो भने समुदायबाट बिस्तारै संक्रमण हट्दै गएको छ भन्ने संकेत गर्छ
२४ कात्तिक, २०७७
Share
गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाइँदै
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
२४ कात्तिक, २०७७
Share
म्युजिक भिडियोमा फिल्मकर्मी
लकडाउनका कारण चलचित्र क्षेत्र ठप्प हुँदा अभिनेता विपिन कार्कीले काम गर्न पाएनन् । उनी लामै समय फुर्सदिला बने । अनि उनलाई डर भयो, कतै म पनि खुकुरी जस्तै भुत्ते हुने त हैन ?
२४ कात्तिक, २०७७
7 min read
Share
कतारमा कामदार पठाउन १७ म्यानपावरको सिण्डिकेट, श्रम मन्त्रालय बेखबर
कतार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका १७ वटा म्यानपावर कम्पनीले नेपालमा रहेको कतारी राजदूतावास, कतारका केही रोजगारदाता कम्पनी र कतारको श्रम रोजगार मन्त्रालयका केही कर्मचारीसँगको मिलोमत्तोमा आफनो म्यानपावर छनोट गरेका हुन्
२४ कात्तिक, २०७७
Share
अङ्ग्रेजलाई हराएको सम्झनामा सिन्धुलीगढी विजयोत्सव मनाइँदै
सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । २४ कात्तिक, विसं १८२४ मा नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो
२४ कात्तिक, २०७७
Share
काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा
काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थी आन्दोलित भएका छन्
२३ कात्तिक, २०७७
Share
भाइटीकाको उत्तम साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ
२३ कात्तिक, २०७७
Share
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्नेलाई धरौटीमा छोड्न अदालतको आदेश
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्ने दुई जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले आज साढे ५ बजे यस्तो आदेश दिएको हो
२३ कात्तिक, २०७७
Share
जनप्रतिनिधिले जनतामा सही सन्देश प्रवाह गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले सही सूचना एवं सन्देश प्रवाह गरेपछि मात्र जनतामा जागरण आउने धारणा व्यक्त गरेका छन्
२३ कात्तिक, २०७७
Share
ओलीले नेपाललाई भने : सहयोग चाहियो
प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि तरोताजा भएको प्रंशग निकालेर निरन्तर सक्रियताको सन्देश मात्र दिएनन्, पूर्वएमाले समूहबीचको एकताको प्रस्ताव पनि थियो
२३ कात्तिक, २०७७
Share
‘आउ माया साथैमा’मा सरोज र आश्माको नृत्य
प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आउ माया साथैमा’ बोलको गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत छ
२३ कात्तिक, २०७७
Share
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ
२३ कात्तिक, २०७७
Share
दमनराज तुलाधरको दुर्लभ आत्मकथा बजारमा
जहानियाँ राणा शासन विरुद्धको संघर्षका योद्धा तथा पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रका विश्वासिला सहयोगी दमनराज तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’ सार्वजनिक भएको छ
२३ कात्तिक, २०७७
Share
उपत्यकामा आज १ हजार ५ सय ३३ जनामा कोरोना पुष्टि
शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन्
२३ कात्तिक, २०७७
Share
आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो
गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरम संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ
२३ कात्तिक, २०७७
Share
उद्दार उडान बन्द गर्न सरकारलाई सीसीएमसीको सिफारिस
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ
२३ कात्तिक, २०७७
Share
भारतद्वारा नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण
भारत सरकारले नेपाललाई भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो
२३ कात्तिक, २०७७
Share
एचवी कटवालको ‘जिन्दगीको विश्वविद्यालय’ बजारमा
दुई दशकदेखि सेल्फ-हेल्प विधामा कार्यरत लेखक एचवी कटवालको ‘जिन्दगीको विश्वविद्यालय’ पुस्तक हालै सार्वजनिक भएको छ
२३ कात्तिक, २०७७
Share
समुदायबाट संकलन गरिएको स्याम्पल प्रयोगशालामा थन्कियो
समुदायमा फैलिएको हो होइन भनेर हेर्न संकलन गरिएको स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थन्किएको छ
२३ कात्तिक, २०७७
Share
डीआईजी थप्ने प्रस्ताव अलपत्र, एसएसपीको सरुवा पनि रोकियो
उच्च सोतका अनुसार प्रहरीका माथिल्लो तहको दरबन्दी संगठनको आवश्यकता भन्दा पनि गृहमन्त्री र सरकारको इच्छा अनुसार थप घट हुँदै आएको छ ।
२३ कात्तिक, २०७७
Share
सुरु भयो आयुर्वेदिक औषधिको ट्रायल परीक्षण, संक्रमित निको हुन थाले
एनएचआरसीले आयुर्वेदिक औषधिको ट्रायल परीक्षण सुरु गरेको छ।औषधि प्रयोग गरिएका ३ जना डिस्चार्ज भएका छन्
२३ कात्तिक, २०७७
Share
बाइडेन र कमलालाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।
२३ कात्तिक, २०७७
Share
पूर्वसांसद वीरबहादुर लामाको निधन
दुवै मिर्गौलाले काम गर्न छाडेका लामाको काठमाडौंमा उपचारकोक्रममा आइतबार बिहान निधन भएको छोरी श्रमिक लामाले जानकारी दिइन् ।
२३ कात्तिक, २०७७
1 min read
Share
ओली भन्छन्, 'जे उद्देश्यले पार्टी एकता गरियो, त्यो भएन, समय बाइपास गर्ने काम मात्र भयो'
२३ कात्तिक, २०७७
Share
कालिन्चोक मन्दिर दर्शन तथा पूजापाठ गर्न रोक
दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ
२२ कात्तिक, २०७७
Share
न्याय परिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस
नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ
२२ कात्तिक, २०७७
Share
फ्रान्समा एकै दिन ६० हजारभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि
फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४ सय ८६ नयाँ कोरोना भाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ
२२ कात्तिक, २०७७
Share
उपत्यकामा कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाइँदै
सरकारले कोभिड–१९को संक्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ
२२ कात्तिक, २०७७
Share
नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २ सय ६ जना कोरोनामुक्त भएका छन्
२२ कात्तिक, २०७७
Share