बागमती
मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित
किताबबारे दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भन्छन्- ‘यो किताब केहि समय देखि बजारमा उपलब्ध थिएन । केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ ।'
२५ कात्तिक, २०७७
Share
ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि
ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ
२५ कात्तिक, २०७७
Share
प्राध्यापकमाथि आक्रमण गर्ने धमाधम छुट्दै
काठमाडौं जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने अर्का अभियुक्त दीपक ओझालाई पनि धरौटीमा छाेडेकाे छ । २३ कात्तिकमा अदालतले रविनकुमार लामा र रुपेश साहलाई धरौटीमा छोडेको भोलिपल्ट अर्का अभियुक्तलाई छोड्न आदेश दिएको हो ।
२५ कात्तिक, २०७७
2 min read
Share
एकै दिन ३४ सयले घट्यो सुनको मूल्य
आज सुनको मूल्य एकै दिन प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ
२५ कात्तिक, २०७७
Share
कोरोना कहरबीच विदेशी श्रमिकको मोलमोलाइ, भारतीय र बंगालीको रोजगारीमा आकर्षण
रत्नपार्क, कंलकी, नयाँबानेश्वर, नयाँ बसपार्क र कोटेश्वरलगायतका सडक पेटीमा बिहान दैनिक कामदारको मोलमोलाइ हुनेगरेको छ । यो क्षेत्रमा बिहान रोजगारीको खोजीमा रहेका श्रमिकको भीड नै लाग्ने गरेको छ । भारत, बंगलादेश र श्रीलंका र नेपालका श्रमिकहरुको दैनिक ज्यालाको मोलमोलाइ हुन्छ ।
२५ कात्तिक, २०७७
Share
हत्यामा कैद फैसला भएका गिरी १६ वर्षपछि पक्राउ
काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ
२५ कात्तिक, २०७७
Share
कोरोना परीक्षण र उपचार गर्दा पैसा नलाग्ने
सरकारी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा उपचार निःशुल्क हुने भएको छ
२४ कात्तिक, २०७७
Share
पुस्तक आयात कर हट्यो, मन्त्रीहरुको आधा सुविधा कोरोना कोषमा
मन्त्रिपरिषद्को सोमबारको बैठकले पुस्तक आयातमा लाग्दै आएको कर हटाउने निर्णय गरेको हो
२४ कात्तिक, २०७७
Share
आन्तरिक उडानमा उत्साह, बढेन अन्तर्राष्ट्रिय उडान
कोभिड–१९ महामारीका कारण छ महिनापछि सुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहे पनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन
२४ कात्तिक, २०७७
Share
इन्टरनेटमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्
२४ कात्तिक, २०७७
3 min read
Share
काठमाडौं उपत्यकामा मात्र २० हजार सक्रिय संक्रमित
काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन्
२४ कात्तिक, २०७७
Share
फर्जी बाबु बनाउन खोज्दा पक्राउ
भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ
२४ कात्तिक, २०७७
2 min read
Share
नेपाली राष्ट्रिय फुटबल टोलीको मैदानमा अभ्यास
आगामी शुक्रबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाकामा तयारीलाई तीव्रता दिएको छ
२४ कात्तिक, २०७७
Share
ओरालो लाग्दै चार सयवर्षे इतिहास बोकेको सिंहदरबार वैद्यखाना
आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण पछिल्लो समय वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको हो
२४ कात्तिक, २०७७
Share
पम्फा र जर्नादन बालुवाटार नगएपछि कार्यदलले भेटेन ओलीलाई
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटाका दुई नेताहरू पम्फा भुसाल र जर्नादन शर्मा बालुवाटार नगएपछि प्रधानमन्त्री ओलीसँगकाे भेट स्थगित भएको हाे
२४ कात्तिक, २०७७
Share
पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह
सत्ताढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ
२४ कात्तिक, २०७७
Share
सुरक्षित स्थानमा खाना खुवाउने व्यवस्था महानगरले गर्छ : मेयर शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन्
२४ कात्तिक, २०७७
Share
कोरोनाबाट थप १८ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २६ पुगेको छ ।
२४ कात्तिक, २०७७
Share
काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्
२४ कात्तिक, २०७७
Share
देशभर २४ घण्टामा थपिए २५७१ कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२४ कात्तिक, २०७७
Share
'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' लेख्ने भए संविधान संशोधन गर्नुपर्छ : मन्त्री ज्ञवाली
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उपस्थित भएका मन्त्री ज्ञवालीले देशको नाममा विशेषण जोडनुपर्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन्
२४ कात्तिक, २०७७
Share
प्रलोभनमा पारी भारत पुर्याइएका १२ युवतीको उद्धार
ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक २ हजारको दरले रकम दिने भनी काठमाडौंको बालाजुबाट लगिएको थियो
२४ कात्तिक, २०७७
Share
सांसदहरूको प्रश्न : संघीय लोकतान्त्रिक गणतन्त्र शब्द सरकारलाई किन भारी भयो ?
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदले सरकारको उक्त निर्णयले विभिन्न आशंकासमेत उब्जाएको बताएका छन्
२४ कात्तिक, २०७७
3 min read
Share
‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ
२४ कात्तिक, २०७७
Share
कम्युनिष्ट सरकारले देशमा अस्थिरता र भ्रष्टाचारलाई प्रश्रय दियो : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताएका छन्
२४ कात्तिक, २०७७
Share
जनगणनाका लागि ४३ हजार गणक, तीन किसिमका प्रश्न
केन्द्रीय तथ्यांक विभागले १२ औँ जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गरिने भएको छ । विभागले जनगणनाको लागि तयारी बढाएको जनाएको छ ।
२४ कात्तिक, २०७७
Share
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मा शाक्यलाई
ऊर्जा, जलसोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेका अनुसार मन्त्रीस्तरीय निर्णयबाट शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो
२४ कात्तिक, २०७७
Share