बागमती
दुई साताभित्र बंगलादेशबाट मल आउँछ : कृषि मन्त्रालय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया सुरु भएको छ
२५ कात्तिक, २०७७
Share
सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता
सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनबीच शिष्टाचार भेट भएको छ
२५ कात्तिक, २०७७
Share
यसकारण फिर्ता भयो पुस्तक कर
आर्थिक वर्ष २०७६/७७ को बजेट व्यवस्थाअनुसार पछिल्लो डेढ वर्षदेखि लाग्दै आएको पुस्तक कर हटेको छ । सोमबारको बसेको मन्त्रिपरिषद् बैठकले डेढ वर्षदेखि लाग्दै आएको पुस्तक कर हटाउने निर्णय लिएको थियो
२५ कात्तिक, २०७७
Share
एक ट्रक केराउ नाका कटाउन भएकाे थियाे कैलालीमा दुई प्रहरीकाे हत्या
सीमामा संगठित रूपमै तस्करी हुने गरेको गोली हानाहान र प्रहरी हत्याजस्ता घटना हुनुले पुष्टि गर्छ । केराउ आयात गर्न व्यापारीले भन्सार प्रज्ञापन पत्र (एलसी) खोल्नुपर्छ । सीमापार हुने अवैध कारोबारमा ठूला व्यापारीको मिलेमतोविना सम्भव छैन
२५ कात्तिक, २०७७
Share
नेकपा प्रवक्ता भन्छन् : विभाजनबाट अहिलेको विवादको निकास खोज्दैनौँ
धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर पर्सि बैठक बोलाउन सहमति मागेका थिए । तर, ओलीले दुई अध्यक्षबीच सहमति नभई बैठक बस्नु उपयुक्त नहुने भन्ने जवाफ दिएकाे प्रचण्डले धुम्बाराहीमा ब्रिफिङ गरेका छन्
२५ कात्तिक, २०७७
Share
नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम चार अर्ब माथि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो
२५ कात्तिक, २०७७
Share
चितवनमा संक्रमितको संख्या पाँच हजार नाघ्यो
चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर संक्रमितको संख्या ५ हजार ८५ पुगेको हो
२५ कात्तिक, २०७७
Share
तिहारका लागि झिलिमिली बत्ती किन्ने उपभोक्ता घटे, व्यवसायी मारमा
महासंघका अनुसार यस वर्ष अनुमानित १८ करोड बराबरको बिजुलीका सामान नेपालको उत्तरी सीमा नाका तातोपानी र केरुङ नाकाबाट आयात भएको छ
२५ कात्तिक, २०७७
Share
दिगो आर्थिक विकासका लागि सिद्धार्थ, नेपाल राष्ट्र र केएफडब्लू बैंकबीच सम्झौता
जर्मन सरकारको सहयोगमा दिगो आर्थिक विकासका लागि सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकबीच हालै एक त्रिपक्षीय सम्झौता भएको छ
२५ कात्तिक, २०७७
Share
चिनियाँ नाका नखुले नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी
सामान बोकेका कन्टेनर १० महिनादेखि चिनियाँ नाकामा रोकिए पनि खुलाउन सरकारले पहल नगरेको भन्दै व्यवसायीले नाकामै धर्ना बस्ने चेतावनी दिएका छन्
२५ कात्तिक, २०७७
Share
सिटिजन लाइफ इन्स्योरेन्सको 'क्यारियर विकास' तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलगायत अभिकर्ताको लागि जूम एपमार्फत 'क्यारियर विकास' र एमडीआरटी तालिम सम्पन्न गरेको छ
२५ कात्तिक, २०७७
Share
काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
२५ कात्तिक, २०७७
Share
अपडेट : धुम्बाराहीमा सचिवालय बहुमत सदस्यको बैठक सुरु
सत्तारुढ नेकपाभित्र विवाद चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू भने साे बैठकमा गएका छैनन्
२५ कात्तिक, २०७७
Share
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४ बजेर २९ मिनेटको समयमा धक्का महसुस गरिएको हो
२५ कात्तिक, २०७७
Share
आज २७३६ जनामा कोरोना, २२ संक्रमितको मृत्यु
गत २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ
२५ कात्तिक, २०७७
Share
सरकारको निर्णयपछि पनि कोरोना परीक्षणमा शुल्क
सर्वोच्च अदालतको आदेशपछि सरकारले कोभिड १९ को परीक्षणमा शुल्क नलिने निर्णय गरे तापनि निर्णय लागू भएको देखिँदैन
२५ कात्तिक, २०७७
Share
अपडेटः सचिवालय बैठक डाकेर ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्
२५ कात्तिक, २०७७
Share
ओलीनिकट नेता भेटेपछि प्रचण्डले डाके सचिवालय
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालय बैठक डाकेका छन्
२५ कात्तिक, २०७७
Share
महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती मनाइँदै
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ
२५ कात्तिक, २०७७
Share
इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कुबेतबाट पनि सुरु
इसेवा मनि ट्रान्स्फर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरु भएको छ
२५ कात्तिक, २०७७
Share
स्वदेशी फूलले धान्दैछ यसपालिको तिहार
विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्ष चाडपर्वमा समेत परेको छ । कोरोनाका कारण दोस्रो महान चाड तिहारमा यो वर्ष विदेशबाट फूलको माला आयात नहुने भएको छ
२५ कात्तिक, २०७७
Share
कोरोनाले सबै खेलको खेल तालिका प्रभावित
कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाइमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुनेथियो
२५ कात्तिक, २०७७
Share
भुवनहरि सिग्देलको ‘लालस’ सार्वजनिक
वरिष्ट साहित्यकार भुवनहरि सिग्देलको पैँतिसौँ कृति ‘लालस’ उपन्यास प्रकाशित भएको छ
२५ कात्तिक, २०७७
Share
काठमाडौंमा ग्लोबल उत्सव २०७७ हुने
ग्लोबल उत्सव २०७७ काठमाडौंमा हुने भएको छ । ग्लोबल कलेज इन्टरनेसनलको आयोजनामा डिसेम्बर १२ देखि उत्सव हुन लागेको हो
२५ कात्तिक, २०७७
Share
गरगहना लुट्ने १२ वर्ष जेल चलान
बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ १२ वर्षको लागि जेल चलान भएका छन्
२५ कात्तिक, २०७७
2 min read
Share
बत्ती किन झ्यापझ्याप ?
पछिल्लो दुई महिनादेखि काठमाडौं उपत्यकाका उपभोक्ताले दिनमै दुई/तीन पटकसम्म विद्युत् जाने/आउने समस्या खेपेका छन् । विद्युत् आपूर्तिमा अवरोध हुँदा कतिपयले लोडसेडिङ हुने संकेत भन्दै गुनासो गरेका छन्
२५ कात्तिक, २०७७
3 min read
Share
मलेसिया अवैधानिक कामदारलाई धमाधम स्वदेश पठाउँदै
मलेसियाका रक्षामन्त्री ईस्मेल साब्री याकोबका अनुसार ५ नोभेम्वरसम्ममा स्वदेश फर्काइनेको संख्या ३१ हजार २ सय ८२ रहेको छ
२५ कात्तिक, २०७७
Share
दबाबपछि प्रधानमन्त्री ओलीका दूतको दौडधुप
प्रचण्ड-नेपाल समूहले सचिवालय बैठक मात्र होइन स्थायी समितिको समेत बैठक बोलाउने अनौपचारिक संवाद सुरु गरेपछि ओलीको सन्देश बोकेर साेमबार बिहानै प्रचण्ड निवास महासचिव पौडेल र आज बिहान नेता पोखरेल पुगेका थिए ।
२५ कात्तिक, २०७७
Share
भारतीय विदेश सचिव नेपाल आउँदै
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी यही मंसिर दोस्रो सातासम्म नेपाल आउने भएका हुन्
२५ कात्तिक, २०७७
Share
तीन आनीलाई बलात्कार गरी बेपत्ता पारेकाे मुद्दा लागेका बम्जन अझै फरार
बम्जनमाथि सर्लाहीकी रीता बोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया तामाङलाई यौनशोषणपछि बेपत्ता पारेको अभियोग छ । सर्लाही अदालतले गत माघमै पहिलो पटक बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी पक्राउ पर्नबाट भने जोगिदै आएका छन्
२५ कात्तिक, २०७७
Share