बागमती
तिहारपछि कडा निषेधाज्ञा गर्न सीसीएमसीलाई मेयर फोरमको आग्रह
उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ
२६ कात्तिक, २०७७
Share
हुलाक सेवालाई युग सुहाउँदो बनाउनु जरुरी छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युगसुहाउँदो बनाउन जरुरी रहेको बताएका छन्
२६ कात्तिक, २०७७
Share
पीसीआरको नक्कली रिपोर्ट बनाउने तीन जना पक्राउ
चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरूलाई पक्राउ गरेको हो
२६ कात्तिक, २०७७
2 min read
Share
जनताको विश्वासले सरकारमा आएको हुँ, राजीनामा माग्नु व्यर्थ छ : प्रधानमन्त्री
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने बताएका छन्
२६ कात्तिक, २०७७
Share
सरकार सेवा नदिने, कुरियरमा डिएचएलले मनपरी शुल्क असुल्ने
कोरोना महामारी र सरकारको कमजोर संयन्त्रको लाभ डिएचएलले उठाएको छ । एकाधिकारकाे लाभ लिंदै उसले गतवर्षको भन्दा कतिपय देशमा शत प्रतिशतसम्म सेवा शुल्क बढाएको छ
२६ कात्तिक, २०७७
3 min read
Share
सर्वोच्चको आदेशपछि वामदेवले भने : मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन
रिट खारेजपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्यमा मनोनीत हुने विषय पद र प्रतिष्ठासँग नगाँसिएको बताएका छन्
२६ कात्तिक, २०७७
Share
मुक्तिनाथ विकास बैंकको नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकबीच सम्झौता
मुक्तिनाथ विकास बैंक लिले नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ
२६ कात्तिक, २०७७
Share
व्यवसायी, मजदुर संगठन र लोत्सेबीच टिकट बुकिङलाई प्रविधिमैत्री बनाउने सहमति
नेपाल यातायात व्यवसायी महासंघ, लोत्से बहुउद्देश्यी प्रालि र तीनवटा मजदुर संगठनबीच नयाँ बसपार्कमा सञ्चालित टिकट बुकिङ काउन्टरलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्ने सहमति भएको छ
२६ कात्तिक, २०७७
Share
बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अंकको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अंकले वृद्धि भएको छ । मंगलबार उच्च अंकले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अंकले उकालो लागेको छ
२६ कात्तिक, २०७७
Share
सुन्दर यातायात अध्यक्ष थापा पक्राउ
सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ
२६ कात्तिक, २०७७
1 min read
Share
निजी क्षेत्रविना अर्थतन्त्र गतिशील बनाउन सकिँदैन : अर्थमन्त्री
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन्
२६ कात्तिक, २०७७
Share
पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा मंसिर अन्तिमदेखि
पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा मंसिर अन्तिमदेखि हुने भएको छ
२६ कात्तिक, २०७७
1 min read
Share
काठमाडौं उपत्यकामा थपिए १२६१ कोरोना संक्रमित
पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार २६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
२६ कात्तिक, २०७७
Share
कोरोनाबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या १२७४ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ
२६ कात्तिक, २०७७
Share
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
२६ कात्तिक, २०७७
Share
वामदेवको पक्षमा आदेश, मन्त्री बन्ने बाटाे खुल्याे
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गाैतम राष्ट्रियसभा सदस्य बन्न र मन्त्री बन्न राेक्न अन्तरिम आदेश माग गरिएकाेमा अदालतले अस्वीकार गरेकाे हाे ।
२६ कात्तिक, २०७७
Share
किजा पूजाको दिन पनि सार्वजनिक बिदा
सरकारले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ
२६ कात्तिक, २०७७
Share
तीन ठूला सञ्चारगृहमा महासंघको धर्ना
नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृह अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालिमा कालो ब्यानरसहित २ घण्टा धर्ना दिएको छ
२६ कात्तिक, २०७७
Share
किन बैठक टार्न खोज्दैछन् ओली ?
बहुमत सदस्यले सचिवालय बैठकका लागि दोस्रो अल्टिमेट पनि बेवास्ता । २७ कात्तिकसम्मको अल्टिमेटम छल्न ओली संवादभन्दा घुमघाममा निस्किए
२६ कात्तिक, २०७७
Share
किन रोकिदैन अवैध हुण्डी कारोबार ?
पछिल्लो समय अवैध रुपमा हुने पैसाको कारोबार हुण्डी बढ्दै गएको प्रहरीको अनुमान छ
२६ कात्तिक, २०७७
Share
प्रधानमन्त्री ओली किमाथाङ्कामा
प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।
हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् ।
२६ कात्तिक, २०७७
Share
‘राम्रो सिनेमाले मान्छेलाई गिज्याउँछ’
विश्वका राम्रा मानिएका सिनेमाहरुले मानिसलाई नराम्रो भन्ने रहेछ । मानिस भित्र लोभ, इर्श्या, संकुचन, क्रुरता, कुण्ठा, अपराध छ भन्ने कुरालाई देखाएका सिनेमाहरु नै राम्रा सिनेमा मानिएका छन् । त्यो नै गिज्याएको भयो नि
२६ कात्तिक, २०७७
8 min read
Share
कतारी दूतावासबाटै सिण्डिकेटको चलखेल, छनोटमा परेका म्यानपावरमाथि अनुसन्धान गरिँदै
श्रम मन्त्रालयले जानकारी नभएको बताएपनि नेपालस्थित कतारी दूतावासका एक कर्मचारीका अनुसार १७ वटा म्यानपावर क्युभीसीमार्फत कामदार पठाउन गरि छनोट गरिएको छ । सञ्चारमाध्यम समाचार आएपछि रातरात यो विषयमा सम्बन्धीत निकायसँग व्यक्ति पछाडी सरेको ती कर्मचारीले बताएका छन्
२६ कात्तिक, २०७७
Share
वामदेव मुद्दाको सुनुवाइ आज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद वामदेव गौतमको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको सुनुवाइ आज पनि हुँदैछ ।
२६ कात्तिक, २०७७
Share
आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा
भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १ सय भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन्
२६ कात्तिक, २०७७
5 min read
Share
तीन आयोजनाको लागि ३८ अर्ब ६८ करोड रूपैयाँ लगानी स्वीकृत
बैठकले १९९.५ मेगावाट क्षमताका तीन आयोजनाका यो रकम स्वीकृत गर्ने निर्णय लिएको बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी गराए ।
२६ कात्तिक, २०७७
Share
सल्लाहकारको गम्भीर त्रुटिको जवाफदेही को ?
प्रधानमन्त्री कार्यालयमा मात्रै होइन राष्ट्रपति कार्यालयमा पनि कमजोरी गर्ने र ह्याक भएको भन्दै हेण्डल नै परिवर्तन भएको जानकारी गराउने काम गरिएको छ
२५ कात्तिक, २०७७
Share
जोशी अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानीत
वर्ल्ड टुरिज्म नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानीत गरिएको छ
२५ कात्तिक, २०७७
Share
अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने : अमेरिकी चुनावमा धाँधली भएको छैन
अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन्
२५ कात्तिक, २०७७
Share