बागमती
ओलीको नक्कली राष्ट्रवादले पार्टीलाई ठूलो क्षति पुर्यायो : प्रचण्ड
एमसीसीदेखि सीमा विवाद र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँगको भेटसम्मका घटनाले ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको प्रचण्डकाे भनाइ छ
३० कात्तिक, २०७७
Share
विदेशिएका चेली भन्छन् : माइतीको अभाव छैन, नेपालमा जस्तो रमाइलो हुँदैन्
रोजगारीको खोजीमा खाडीका देश गएका हुन् अथवा अध्ययनका लागि यूरोप–अमेरिका पुगेका नेपाली नै किन नहुन्, जहाँ नेपाली त्यहाँसम्म पुग्ने गरेको छ, दसैं–तिहार । आफन्त हुनेहरूले आफन्त भेटघाट र नहुनेहरूले समेत आपसमा भेला भएर दसैंतिहार मनाउने गरेको बताउँछन् ।
३० कात्तिक, २०७७
Share
आज गाई, गोरु, हली तिहार मनाइँदै
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
३० कात्तिक, २०७७
Share
'हिजाे खाते भनेर अपमान गर्नेहरू आज स्याबास भन्दै धाप मार्छन्'
एक दशककाे सकडबासका क्रममा उनले थुप्रै दुःख झेले, अपमान सहे । त्यसैले यम बुद्धकाे र्यापमा प्रयाेग भएका शब्दले उनलाई तान्छ । र, दाेहाेर्याएर सुन्छन् अनि पुराना दिन सम्झेर भावुक हुन्छन्
३० कात्तिक, २०७७
Share
'बहिनी, मलाई नपर्ख है !'
कम्पनीले एक दिन त बिदा दिँदैन, गाउँ पुगेर तिहार मनाउने,भाइटीका लगाउने कुरा त सपनाजस्ताे भइसक्याे । काम छाडेर गएर पनि उता के गराैँ, यस्तै रहेछ हामी गरिबकाे जुनी । दसैँमा आउनुभएन, तिहारमा त आउनुहुन्छ हाेला नि भन्दै फाेन गरेकी बहिनीलाई मैले भन्दिसकेँ- बहिनी, मलाई नपर्खिनू, काकाकाे छाेरालाई टीका लगाइदिनू है
३० कात्तिक, २०७७
Share
डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले भने, 'उपचार खर्च सरकारले ब्यहोर्छ'
२९ कात्तिक, २०७७
Share
घरभित्र र बाहिरका यी ११ स्थानमा दियाे बाल्नु शुभ मानिन्छ
लक्ष्मी पूजाकाे दिन केही विशेष ठाउँमा दियो बाल्न आवश्यक हुने ज्योतिषाचार्यहरू बताउँछन् । उनीहरूका अनुसार घरका ९ स्थान र घरबाहिरका २ ठाउँ यस्ता छन्, जहाँ दीपवालीमा दियो बाल्नु शुभ मानिन्छ
२९ कात्तिक, २०७७
Share
महाकवि देवकोटा जयन्ती मनाइँदै
नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए ।
२९ कात्तिक, २०७७
Share
दाजुबहिनी नै राष्ट्रिय खेलाडी : भाइटीकाको उपहार खेल सामग्री
‘तिहारमा बहिनीलाई के उपहार दिनुहुन्छ त ?’ ‘पहिले खेल सामग्री, के आवश्यक छ त्यो दिन्थेँ । अहिले पैसा, लुगा दिन्छु,’ मुस्कुराउँदै उनी भन्छन्, ‘सबैभन्दा धेरै आशीर्वाद । मैले बहिनीलाई । बहिनीहरूले मलाई’
२९ कात्तिक, २०७७
Share
आज लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
२९ कात्तिक, २०७७
Share
हामी सुध्रियाैँ भने तिहारले तान्ने छ विश्व समुदायकाे ध्यान
कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गाई–गोरुपूजा र भाइटीका गरेर यमपञ्चक तिहारका यी पाँच पर्व समग्रमा प्रकृति, पर्यावरण, कृषि, पशुपालन, धनसम्पत्ति, ऐश्वर्य, धर्म, दर्शन र प्रेम, सद्भाव अनि सह–अस्तित्वसँग अन्योन्याश्रित रूपले जोडिएको छ
२९ कात्तिक, २०७७
Share
सीमा विवादलाई लिएर चिनियाँ मुखपत्र ग्लोबल टाइम्सको टिप्पणीप्रति नेपाली कांंग्रेसको आपत्ति
चीन सरकारको आधिकारिक धारणा दिने ग्लोबल टाइम्स पत्रिकाको समाचारप्रति कांग्रेसले आपत्ति जनाएको छ
२८ कात्तिक, २०७७
Share
प्रचण्डद्वारा ओलीको राजीनामा माग ! [प्रस्तावको पूर्णपाठसहित]
अध्यक्ष प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका छन्
२८ कात्तिक, २०७७
Share
संसदमा सुनिलबहादुरको त्यो फोन र यो सहमहामन्त्रीको पुरस्कार
हेर्न लायक थियो संसदको त्यो दिन । किनभने प्रधानमन्त्री चुनिएको ५ मिनेट पनि बित्न नपाउँदै देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा टेलिफोनमा कुरा गराइदिए, एक सांसदले । याद रहोस्, ती सांसद कांग्रेसका थिएनन् । ती राप्रपाका सुनिलबहादुर थापा थिए
२८ कात्तिक, २०७७
Share
वायुसेवा सञ्चालकले भने : थप बन्दाबन्दी थेग्न सकिन्न
वायु सेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ
२८ कात्तिक, २०७७
Share
विदेशी प्रकाशकका पुस्तक पैठारीमा भन्सार छुट
अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को पछिल्लो निर्णयानुसार विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटएको जनाएको छ ।
२८ कात्तिक, २०७७
Share
मुक्तिनाथ बैंकका कार्डवाहकलाई संगम स्वीट्सको विशेष छुट
मुक्तिनाथ विकास बैंक लिले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ
२८ कात्तिक, २०७७
Share
दराज कोभिड- १९ बावजुद ११.११ का पछिल्ला रेकर्ड तोड्न सफल
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले कोभिड- १९ का बावजुद ११:११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ
२८ कात्तिक, २०७७
Share
पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय
सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो
२८ कात्तिक, २०७७
Share
मैत्री खेलमा बंगलादेशसँग नेपाल पराजित
मैत्री खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ
२८ कात्तिक, २०७७
Share
गोविन्द केसीलाई कोरोना संक्रमण
चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ
२८ कात्तिक, २०७७
Share
सबै शहरी सडकमा साइकल लेन बन्नुपर्छ : मन्त्री श्रेष्ठ
शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रूपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भए पनि शहरमा निर्माण भइरहेको सडकमा साइकल लेन छैन । अधिकांस निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन्
२८ कात्तिक, २०७७
Share
तिहारमा आगलागीको जोखिम, यसरी रहनुस् सुरक्षित
रमाइलोको नाममा अवैधानिक रूपमा खरिद गरेर ठूला प्रकारका पटाका पड्काउँदा मानवीय स्वास्थ्यमा मात्र नभएर सम्पत्ति पनि नष्ट हुने सम्भावना हुन्छ
२८ कात्तिक, २०७७
Share
सुनिल थापा कांग्रेस सहमहामन्त्रीमा मनोनित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन्
२८ कात्तिक, २०७७
Share
ओलीलाई जवाफ दिँदै प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले २७ कात्तिकमा आफूलाई पठाएको पत्रको जवाफसमेत त्यसैमा समेटिएको अध्यक्ष प्रचण्डले बैठकमा बताएका छन
२८ कात्तिक, २०७७
Share
पार्टीको निर्णय स्वीकार गरे समस्या समाधान हुन्छ : नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिबद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन्
२८ कात्तिक, २०७७
Share
नेकपा सचिवालय : ओली र प्रचण्डका पत्रबारे छलफल, ३ मंसिरमा बैठक बस्ने
सत्तारूढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई पठाएका पत्रबारे छलफल भएको छ
२८ कात्तिक, २०७७
Share
४५ मिनेटमै सकियो नेकपा सचिवालय
सत्तारूढ दल नेकपाको सचिवालय बैठक बसेको केही बेरमै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठक ४५ मिनेटमै सकिएको हो
२८ कात्तिक, २०७७
Share