बागमती
काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ
२८ कात्तिक, २०७७
Share
२४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा शुक्रबार थप २ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्
२८ कात्तिक, २०७७
Share
नेकपा नेताहरु बालुवाटारमा
नेकपाभित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद चर्किएकोबेला बस्न लागेको यो बैठकलाई महत्वका साथ हेरिएको छ
२८ कात्तिक, २०७७
Share
उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए
२८ कात्तिक, २०७७
Share
बालकुमारीको फोहोर संकलन केन्द्रमा लागेको आगो नियन्त्रणमा
ललितपुरको बालकुमारीस्थित एक फोहोरमैला संकलन गर्ने ठाउँमा लागेको आगो नियन्त्रणमा आएको छ
२८ कात्तिक, २०७७
Share
कौडीको हिसाबमा किन थन्क्याए सशस्त्र प्रहरीले अत्याधुनिक सवारी साधन ?
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार उक्त थन्काएर राखेका सवारी साधनको दर्जा प्रक्रिया नमिल्दा त्यसरी थन्काउनु परेको हो
२८ कात्तिक, २०७७
Share
खेलकुद गतिविधि सञ्चालन गर्ने अनुमतिले खेलाडी उत्साहित
बिहीबारमन्त्री परिषदले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन्
२८ कात्तिक, २०७७
2 min read
Share
तलबका लागि जानकी मेडिकल कलेजका कर्मचारी १३ दिनयता अनशनमा
हाम्रो माग किन पूरा भएको छैन भने कलेज अध्यक्षको मनमा बेइमानी छ । धेरै कर्मचारीलाई पेमेन्ट गर्नुपर्नेछ । पैसा नदिई निकाल्न खोज्नुभएको हो
२८ कात्तिक, २०७७
Share
लेखु सहयात्रीको ‘जनम जनम’ सार्वजनिक
गायक तथा गीतकार लेखु सहयात्रीको स्वरमा रहेको नयाँ गीत ‘जनम जनम’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा अम्बिका गुरुङको शब्द तथा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ
२८ कात्तिक, २०७७
Share
रेलमार्गको लिकका 'क्लिप' चोरी हुँदै
निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ
२८ कात्तिक, २०७७
2 min read
Share
ललितपुरको बालकुमारीमा आगलागी, नजिकका घर जाेखिममा
ललितपुरको बालकुमारीमा आगलागी भएको छ
२८ कात्तिक, २०७७
Share
किरण र एलिनाको ‘ज्यान दिन राजी भको छु’ सार्वजनिक
गायक किरण भुजेल र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ज्यान दिन राजी भाको छु’ बोलको गीतमा नारायण रसाइलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ
२८ कात्तिक, २०७७
Share
विचार दुबो हो,मर्दैन
एकाएक मन लाग्छ थुक्न
आफैँलाई गिज्याइरहेको
भयंकर ब्यंग्यजस्तो
उही 'विचार' नामको चिजमाथि
जुन
असंख्य पल्ट भट्याउनुहुन्थ्यो कुनै बेला -
'विचार दुबो हो, मर्दैन !'
'विचार दुबो हो, मर्दैन !'
२८ कात्तिक, २०७७
Share
सुरु भयो तिहार, किन गरिन्छ कागको पूजा ?
नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ
२८ कात्तिक, २०७७
Share
नारायणगढ-बुटवल विस्तार आयोजना समयमै सकाउन मन्त्री नेम्वाङको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्
२७ कात्तिक, २०७७
Share
प्रदेश १ मा ढकाल समूहलाई ५२ जिल्ला तथा नगर अध्यक्षको समर्थन
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको क्रममा देश दौडाहामा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई प्रदेश १ का ५२ वटा जिल्ला नगरका अध्यक्षले समर्थन गरेका छन्
२७ कात्तिक, २०७७
2 min read
Share
म्यानमारको सेना समर्थित पार्टीद्वारा फेरि मतदान गराउन माग
म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो
२७ कात्तिक, २०७७
Share
भोलि नेपाल र बंगलादेश भिड्दै
बंगलादेशसँग शुक्रबार नेपालले पहिलो मैत्रीपूर्ण खेल्दा नेपाली टोली करिब नौ महिनापछि फुटबल मैदान फर्किनेछ । कतार विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ
२७ कात्तिक, २०७७
Share
नेकपा सचिवालयका बहुमत सदस्यको एजेण्डा स्थायी समिति बैठक कि ओलीको राजीनामा ?
ओलीइतरका नेताहरू बिहीबार दिनभर खुमलटारमा भोलिको सचिवालय बैठकका लागि रणनीति तय गर्न छलफल गरिरहेका छन् । तर, रणनीति के हो भन्ने प्रष्ट नभए पनि ओलीको राजीनामादेखि स्थायी समितिको बैठकसम्म हुन सक्ने आंकलन गरिएको छ
२७ कात्तिक, २०७७
Share
निम्स पुर्जाको अटोबायोग्राफी बियोन्ड पोसिबल सार्वजनिक
कीर्तिमानी हिमाल आरोही निम्स पुर्जाको अटोबायोग्राफी बियोन्ड पोसिबल सार्वजनिक भएको छ
२७ कात्तिक, २०७७
Share
परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी कामअघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन्
२७ कात्तिक, २०७७
Share
प्रधानमन्त्री ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना उपचार कोषमा जम्मा हुने
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ
२७ कात्तिक, २०७७
Share
राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण
बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन्
२७ कात्तिक, २०७७
Share
प्रस्तावित राजदूत अनुमोदित
संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ
२७ कात्तिक, २०७७
Share
देउवाद्वारा पूर्वराज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराज्यमन्त्री एवम् एवं लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष ओमकारप्रसाद गौचनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता गौचनको बुधबार काठमाडौँमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको हो
२७ कात्तिक, २०७७
Share
प्रभु बैंकबाट नगद झिक्न चेक तथा एटीएम बोक्न नपर्ने
प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ
२७ कात्तिक, २०७७
Share
प्रस्तावित राजदूत खतिवडालाई सांसदका प्रश्नै-प्रश्न
अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाको सुनुवाइमा सांसदहरूले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, स्वेतपत्र लगायतका विषय उठाउँदै प्रश्न गरेका छन्
२७ कात्तिक, २०७७
Share