बागमती
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका- ७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ
२७ कात्तिक, २०७७
Share
नेप्सेमा आज दोहोरो अंकको वृद्धि
साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो
२७ कात्तिक, २०७७
Share
'आर्थिक क्षेत्र सवल बने मात्र राजनीतिक उपलब्धिको रक्षा सम्भव'
अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताएका छन्
२७ कात्तिक, २०७७
Share
काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो
२७ कात्तिक, २०७७
Share
मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन
सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ
२७ कात्तिक, २०७७
Share
गत वर्ष ११ खर्ब बजेट निकासा, ११ अर्ब खर्च अपुष्ट
आन्तरिक लेखा परीक्षणअनुसार ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएकाे हो
२७ कात्तिक, २०७७
Share
आज १५ कोरोना संक्रमितको मृत्यु
गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ
२७ कात्तिक, २०७७
Share
आज १९१३ संक्रमित थपिए, २३४९ जना डिस्चार्ज
गत २४ घन्टामा नेपालमा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख ४२ सय ४२ पुगेको छ
२७ कात्तिक, २०७७
Share
सरकारले धानको मूल्य तोक्यो, तर खरिदमा व्यापारीकै मनोमानी
सरकारले बजार नियमन र हस्तक्षेप दुवै काम गर्न नसक्दा किसान थिचोमिचोमा परेका छन् । व्यापारीले अतरिक्त लाभ उठाएका छन्
२७ कात्तिक, २०७७
Share
कोटेश्वर-जडीबुटी सडक विस्तार गर्न मंसिरमा ठेक्का
कोटेश्वर-जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन सुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुने भएको छ
२७ कात्तिक, २०७७
Share
एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्छु : युवराज खतिवडा
अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताएका छन्
२७ कात्तिक, २०७७
Share
मनिषाले सुरु गरिन् 'क्यान्सर एजुकेशन फण्ड'
बलिउड अभिनेत्री मनिषा कोइरालाले 'मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड' सुरु गरेकी छन् । बिहीबार एक कार्यक्रमका बीच उक्त फण्डको औपचारिक घोषणा गरिएको हो
२७ कात्तिक, २०७७
Share
८० केजी गाँजासहित कार प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ
२७ कात्तिक, २०७७
Share
ग्लोबलको नाफा ४० प्रतिशत बढ्यो, वितरणयोग्य भने साढे २२ करोडमा सीमित
ग्लोबल आइएमइ बैंकको पहिलो त्रैमासको नामा ४० प्रतिशतले वृद्धि भएको छ । बैंकले बिहीबार प्रकाशित गरेको अपरिस्कृत विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३० करोड रुपैयाँभन्दा बढी नाफा बढाएको हो
२७ कात्तिक, २०७७
Share
पार्टी विवाद समाधानका लागि युवाहरु हस्तक्षेपकारी बन्नुपर्छ
पार्टी विवाद समाधानका लागि युवाहरु हस्तक्षेपकारी बन्नुपर्छ
२७ कात्तिक, २०७७
Share
लिपुलेक–व्यासबाट खलंगा झर्न भारतले अनुमति दिएन, स्वदेशकाे बाटाे खुलेन
काठमाडौंमा सीमा विवाद उठेसँगै व्यास क्षेत्रको दैनिकीको समस्या बल्झिने गर्छ । कहिल्यै नबिथोलिएको यो नियमितता यसपाली यताउता भएको छ । व्याँसका यी दुई गाउँको आवतजावत पूर्णतः भारतमा निर्भर रहेकोले यस्तो भएको हो । यसअघि गत चैत/वैशाखमा खलंगादेखि व्यास क्षेत्र उक्लने तालिका बिग्रिएको थियो भने अहिले उपल्लो थलोदेखि तल्लो थलो झर्ने
२७ कात्तिक, २०७७
Share
खुमलटारमा प्रचण्ड-नेपाल समूह भेट्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूह बीच भेटवार्ता हुँदैछ
२७ कात्तिक, २०७७
Share
छायांकन र हल खोल्ने अनुमति दिन चलचित्र निर्माता संघको आग्रह
नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ
२७ कात्तिक, २०७७
Share
बुद्धचित्तबाट करोडपति लामा भन्छन्, ‘नेपालको रुखमा पैसा छ’
बुद्धचित्तका बिरूवालाई सौखका लागि ठूला गमलामा पनि आवश्यक मलजलसहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यामा रोप्दा ५/६ मिटरको दुरीमा रोप्नु पर्दछ । रातो र कालो माटोमा बुद्धचित्तलाई राम्रोसँगै हुर्काउन सकिन्छ
२७ कात्तिक, २०७७
Share
नेपाल लाइफको देउसी गीत- बीमा गरी भविष्य सुरक्षित गराैँ (भिडियाेसहित)
गीतकाे शब्द कम्पनीका ब्रान्ड विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले लेखेका हुन् । संगीत गिरीसहित सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको छ । गीत मेघेन्द्रप्रकाश गिरी, राजिव डिसी र सुशीला लमगडेले गाएका छन्
२७ कात्तिक, २०७७
Share
फिफा विश्वकप र एसियन कप छनोटका बाँकी खेल जुनभित्रै सकिने
कतार विश्वकप छनोटअन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सकिने भएको छ
२७ कात्तिक, २०७७
Share
बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण
प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार हेलिप्याड निर्माण गरिएको हो
२७ कात्तिक, २०७७
Share
फेरि आयो मितव्ययिता मापदण्ड : सरकारी कोषबाट हेलिकोप्टर चढ्न नपाइने, गाडी किन्न बन्द
सार्वजनिक खर्च पुनारावलोकन आयोगले अर्बौं रुपैयाँ बराबरको वार्षिक बजेट जोगाउन सकिने गरी प्रतिवेदन बुझाएर पनि सार्वजनिक समेत नगरेको सरकारले नयाँ मापदण्ड ल्याएको छ ।
२७ कात्तिक, २०७७
4 min read
Share
चितवनबाट पाँच लाखसहित २४ जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरूलाई भरतपुर महानगरपालिका- ५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो
२७ कात्तिक, २०७७
Share
सचिवालय डाक्न ओली तयार, पौडेलले बोलाए बैठक
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालय बैठक बोलाउन तयार भएका छन्
२७ कात्तिक, २०७७
Share
पशुपति क्षेत्रका बालबालिकाः नदीको आश किरियाघरको बास
साना–साना मन्दिर अनि किरियाा घरमा गएर सुत्ने यी बालबालिकाहरु बिहानदेखि बेलुकासम्म दर्शन गर्न आउने दशानार्थी र लास जलाउनेहरुले फालेका पैसा र लुगा टिपेर भोक टार्दै र नाङ्गो शरीर ढाक्दै आएका छन्
२७ कात्तिक, २०७७
Share
नेपाल पक्षका नेताको गोप्य छलफल निष्कर्षः अब ब्याक हुने पालो ओलीको
नेता नेपालले पछिल्ला घटनाक्रमको विश्लेषण मात्र गरेनन, ओलीका कदम के हुन सक्छन् भन्ने अनुमान गरिएको थियो । सहभागी एक नेताका अनुसार प्रचण्डको भूमिका र ओलीको कदममाथि समेत समीक्षा भएको थियो ।
२६ कात्तिक, २०७७
Share
चित्रबहादुर केसीलाई कोरोना संक्रमण
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ
२६ कात्तिक, २०७७
Share
तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी
बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले तिहार र छठपछि लकडाउन गरेर कोरोना नियन्त्रण गर्ने निष्कर्ष निकालेको हो
२६ कात्तिक, २०७७
Share