Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Sat, May 04, 2024
२२ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
नेपालका नेता: अपूरा होमोसेपियन्सहरूका बथान
बृहत् संख्यामा समन्वय गर्ने कुरामा नेपाली राजनीतिक होमोसेपियन्सहरू निकै पछाडि छन् । हुन सक्छ, सेपियन्सहरूमा पाइने त्यो गुण तिनीहरूमा विकास भएकै छैन । के ती अपूरा होमोसेपियन्सहरूका बथान मात्र हुन् त ?
३० भदौ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी र गठबन्धन सरकारको नियति
वर्तमान सरकारले संसदबाट एमसीसी पारित गर्नका लागि जोखिम मोल्ने सम्भावना पनि निकै थोरै मात्र देखिन्छ किनभने यसो गर्नेबित्तिकै उसको वर्तमान सत्ता गठबन्धन तुरुन्तै टुट्ने सम्भावना छ
३० भदौ, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन बिर्सियौँ खानेकुराका लागि खेतीपाती ?
खानाका लागि खेती गर्ने किसानलाई भरथेग गर्ने नाममा आसेपासे र बिचौलिया पोस्ने अनुदान नामको नयाँ सामाजिक सरुवा रोग थपिएको छ । अहिले यो कोरोनाजस्तै सर्वत्र फैलिँदै छ ।
३० भदौ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्टरनेट न बत्ती, अनलाइन शिक्षा
इच्छाशक्ति मात्र भए सन्दर्भ सामग्रीको पर्याप्तता छ शिक्षण सिकाइका लागि । कतिपय विद्यालयहरूले जुमको माध्यमबाट अभिभावकहरूको भेला गराई विद्यालयको पठनपाठनको दिशानिर्देशसम्बन्धी छलफलसमेत गराएका छन्,
२९ भदौ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनजीओमा संलग्न हुँदैमा बालअधिकारकर्मी भइन्छ र ?
एउटा कार्यक्रम भयो दुईचार जनाले फेसबुकमा लेखे, दुई/चार वटा अनलाइनमा समाचार आयो त्यही नै सफलता हो र ?
२९ भदौ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वाेच्चकाे आठौँ अनौठो रिटमाथि एकल इजलासकाे रहस्यमय आदेश
प्रधानन्यायाधीशले हेर्न नमिल्ने मुद्दा पनि हेर्नुपर्छ भनेर आदेश गराउने खालको न्यायिक जगतमा आठौँ अनौठो हुने यो रिट हो ।
२८ भदौ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकाले नै जन्मायो तालिबान, हुर्कायो लादेन
सोभियत सत्ता उल्ट्याउन अमेरिकाले अफगानिस्तानमा धार्मिक अतिवादको बिउ रोप्यो । पानी हाल्यो । मलजल गर्यो । फुलायो, फलायो । धार्मिक अतिवादको यो विषवृक्ष आज संसारभरि झाँगिएको छ । के यसका लागि तपाईं अमेरिकालाई धन्यवाद दिनुहुन्छ ?
२८ भदौ, २०७८
29 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झलनाथ खनालविरुद्ध मुद्दा किन ?
सर्वाेच्च अदालतमा नेपाल सरकार र पूर्वप्रधानमन्त्री झलनाथ खनालविरुद्ध रिट निवेदन दर्ता भएपछि नेताहरू राज्यको ढुकुटीबाट विदेश उपचार गर्न जान पाइँदैन भन्ने बहस सुरु भएको छ । राज्यको ढुकुटी लगेर उपचार गर्न विदेश जाने नेताहरू जनताका बीचमा लज्जित हुनुपरेको छ ।
२८ भदौ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साथी
बसन्त: 'गोकर्णका बारेमा केही थाहा भयो ?' नवराज: 'छैन । केही दिनदेखि कुरा भएको छैन । उसले केही भनेको छैन । किन र ?' बसन्तः 'एक्कासि टाउको दुखेर अस्तिको दिन अस्पताल गएको रहेछ । अपरेसन गर्नुपर्ने भएछ । तर अपरेसन फेल भएछ । गोकर्ण बित्यो यार ।'
२४ भदौ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा विदेशी चासो : प्रणालीमाथि प्रहार
नेपालमा सरकारी संयन्त्र नेपाली माटोमै हुर्किएका थिए । विदेशीले आफूलाई सजिलो हुने गरी पुनर्गठन गरे र अन्त्यमा ती यता न उताका भए ।
२२ भदौ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बदला: अनि शेरबहादुर शाहीले राजा रणबहादुर, जंगबहादुरले मामा माथवरसिंहलाई मारे
मानिसबाहेक यो जगत्मा प्रतिवैरम् भावना पाल्ने र उपयुक्त अवसरमा त्यसको बदला लिने कृत्य अरुले गर्छन् भन्ने लाग्दैन
१९ भदौ, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा नीतिबारे प्रश्न : स्कुल, कलेजबाट आफूनिकट संगठन खारेज गर्न कांग्रेस तयार छ ?
कांग्रेसको प्रस्तावमा भनिएजस्तो शिक्षणको २५ वर्षपछि मात्रै शिक्षक/प्राध्यापकलाई अनुसन्धानमा प्रोत्साहन गर्ने होइन, उनीहरूलाई शिक्षणको क्रममै अनुसन्धानमा प्रेरित गरिनुपर्छ
१७ भदौ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतलाई युद्धमा हराउने त्यो अफगानिस्तान
राजा हुनेबित्तिकै अमानुल्लाहले अफगानको सम्पूर्ण स्वतन्त्रता दाबी गर्छन् । परिणामस्वरुप तेस्रो बेलायत–अफगान युद्ध सुरु हुन्छ । सन् १९१९ मा भएको यो युद्धमा बेलायत नराम्रोसँग पराजित भएको थियो ।
१७ भदौ, २०७८
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिदा टुहुरे– साढे तीन क्लास पढ्ने, लाखौँ जनता पढाउने गुरु
टुहुरेले भने, ‘कमरेड, पैँसट्ठी वर्षको भएँ । सारा जिन्दगी दायाँ–बायाँ केही नहेरी पार्टी र आन्दोलनमा बित्यो । मेरो भविष्य के हुने हो ?’ प्रत्युत्तरमा कमरेड झलनाथले मुसुक्क हाँस्दै भने, ‘कमरेड, तपाईं गायक मान्छे । खुब घुम्नोस्, गाउनोस्, जनतालाई जगाउनोस्, तपाईंको भविष्य राम्रो छ ।’
१६ भदौ, २०७८
29 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालीघरे दमाईंकी छोरी विष्णुमायाको विश्वस्तरीय सफलता
हार्वर्ड, क्लार्क, पाइन म्यानर, बोस्टनलगायत अमेरिकी विश्वविद्यालयमा गेस्ट लेक्चरर दिने विष्णुमायाको अनुभव, ज्ञान र क्षमता नेपाल र नेपालीले कहिले भरपूर उपयोग गर्न पाउँछन् ? सरकार विष्णुमायालाई चिन्न र चिनाउन कुनै तयारी गर्दै छ कि बेखबर छ ?
१६ भदौ, २०७८
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैज्ञानिकहरूको प्रतिवेदन भन्छ– तापक्रम वृद्धि रोक्न ढिला भइसक्यो
तापक्रम वृद्धिमा औद्योगिक मुलुक बढी जिम्मेवार छन् । तर, हिमालको देश भएकाले नेपाल जलवायु परिवर्तनको नराम्रो सिकार बन्ने हुनाले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त रूपमा आवाज उठाउन आवश्यक छ ।
१६ भदौ, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइन्स पढाउने भाइरल म्याडम
वास्तवमा चटपटे, पानी पुरीवालाहरूलाई सडकमा बिक्री वितरण गर्न रोक लगाउनुपर्छ । उनीहरूको रोजीरोटी हो, विचरा गरिखान पाउनुपर्यो नि भन्ने तर्क गरेर हुँदैन । जो खानेकुरा बेच्न योग्य छैन, उसले अर्कै पेसा अपनाउने हो । दयामायाको कुरा गरेर आममानिसको हकमाथि बेवास्ता गर्न मिल्छ ?
१५ भदौ, २०७८
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले त फुट्यो, के अब टिक्ला त नयाँ पार्टी ?
साइनबोर्ड मात्र कम्युनिस्ट पार्टीको टाँग्दैमा यथार्थमा मार्क्सवादी लेनिनवादी राजनीति, विचार र सिद्धान्त मिल्काएर गरिने पार्टी एकता गुदीबिनाको खोक्रो अण्डा जस्तै हुन्छ जुन दराजमा सजाउनलाई त ठीकै हुन्छ तर खानयोग्य कहिल्यै हुँदैन ।
१५ भदौ, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नारीवादी बनौँ, नारीवादी हुँ भनौँ
जसले आफूलाई जेन्डर एक्सपर्ट भन्छन्, उनीहरू पनि लैंगिक समानताकै लागि लागिपरेका हुन्छन् । त्यसैले जो आफूलाई नारीवादी भन्न रुचाउँदैनन् वा सहज ठान्दैनन्, उनीहरूले पनि एकपल्ट सोच्नुपर्ने बेला आएको छ ।
१५ भदौ, २०७८
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
32
33
34
35
36
37
38
...
81
82
Next
सर्च गर्नुहोस्