Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Sat, May 04, 2024
२२ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
काेराेना त्रास : खुल्ला प्रकृतिभित्र लुक्न बाध्य मान्छे
समयको यो प्रहरमा उभिएर सोच्ने बेला आएको छ । हामीले जम्मा गरेको भौतिक सुख सुविधा, अहम् घमण्डको आयु कति हो ?
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! तपाईंको तलब घटाउन मिल्दैन ?
यो बेला राज्य संयन्त्रका प्रयास जति छन्, प्रशंसायोग्य छन् । तर, ती पूर्ण छैनन्, भएकोमा पनि अनियमितताको चर्को गन्ध छ, जसलाई अहिलेको सामाजिक दूरीले छेक्न सकेको छैन
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी क्षेत्रको सामाजिक उत्तरदायित्व : सरकारलाई अविश्वास कि असहयोग ?
सरकारले पनि विश्वास गर्ने गरी केही काम गरेको देखिँदैन । केही मन्त्रीहरूले देश विपदमा पर्दा लोभी आँखा डुलाइरहेको देखिन्छ, जसको छाया अहिले देखिइरहेको अवस्था पनि छ । प्रधानमन्त्री उनीहरूको संरक्षणमा केन्द्रित भएको गुनासो पनि गरिएको छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत : पीडितलाई आहतमाथि आहत !
पीडितलाई राहतका नाममा थप आहत हुने अवस्था सिर्जना हुन दिनुहुँदैन । उनीहरूलाई राहत दिने नाममा गरिने अपमान र हेयदृष्टिलाई त्याग्नु पनि जरुरी छ । विपद्लाई अवसर ठानेर लुट मच्चाउने, अनियमितता गर्ने, नक्कली पीडित बनेर राहत लिनेहरूको पहिचान गर्न सरकार चुक्नुहुँदैन
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीकाे मानसिक स्वास्थ्यका बारेमा पनि ख्याल गराैँ
७ अप्रिल २०२०, विश्व स्वास्थ्य दिवस हो र यस वर्षको नारा 'नर्सहरू र सुँडेनीहरूको कार्यको उत्सव मनाउने' छ र विश्वका नेताहरूलाई संसारलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्ने नर्सहरू र सुँडेनीहरूको कार्य सम्झाउने दिन हो
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रासः यसरी चुक्दै छन् राजनीतिक दल
यति ठूलो संकटमा न राजनीतिक पार्टीहरूले अँगालेको खुला बजार अर्थनीति काम लाग्यो, न स्वास्थ्यको निजीकरण नै काम लाग्यो । कोरोनाले ३ महिना लामो समय दिँदादिँदै पनि राज्यसंयन्त्र निरीह अवस्थामा रह्यो
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना विजयमा जापान, कोरिया र क्युबाको अनुभव
नेपालको लकडाउनको अर्को कमजोरी के देखिएको छ भने नेपाल सरकारले समयमै यसको सामाजिक न्याय र मानवीय पक्षमा कुनै ध्यान दिएन । अर्थात्, लकडाउन भएपछि आजको आजै कमाएर खानुपर्ने कति लाख मान्छे भोकै पर्लान् ? कति मान्छे खानै नपाएर मर्लान् ? कतिको अकल्पनीय बिल्लीबाठ होला ? सरकारले बेलैमा त्यसको हेक्का राखेन, हिसाब किताब गरेन
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नआत्तिऔं, कोरोनासँग लड्न सकिन्छ
स्वास्थ्य क्षेत्रका विज्ञ प्राविधिकहरूको सुझावलाई दृष्टिगत गरेर सरकारले निर्णयहरू गर्दै जाने, नागरिक अगुवाहरू र बुद्धिजीवीहरूले सक्रिय भूमिका निर्वाह गर्ने र नागरिकहरूले पनि हेलचेक्र्याइँ नगरी धैर्यता कायम राख्न सक्ने हो भने नेपालमा कोरोना भाइरसको क्षतिलाई न्यून गर्न सम्भव छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको भरपर्दो औषधि आत्मानुशासन
आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका व्यवहारहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो । आत्मानुशासनभित्र आफूले आफैँलाई निश्चित सर्त र सीमाभित्र बाँधेर राख्ने प्रयास र अभ्यास हुन्छ । खराब बोली, व्यवहार गर्नुबाट आफूले आफैँलाई रोक्ने कार्य हुन्छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! ऐनाअघि उभिँदा भ्रष्टाचारी नदेखियोस्
मेडिकल क्षेत्रइतरका कम्पनी र व्यक्तिलाई विश्वास गर्न बाध्य पार्ने दबाब प्रधानमन्त्रीभन्दा तल्लो तहबाट आउन सक्दैन र यस्तो निर्णय हुन सक्दैन भन्ने अनुमान सामान्य मानिसले पनि गर्न सक्छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर र मानव बेचबिखनका चुनौती
अन्तर्राष्ट्रिय तहमा बेचबिखन तथा ओसारपसारविरुद्ध भए गरिएका सन्धि सम्झौता पूर्णतः कार्यान्वयनमा ल्याउन नसक्नु र कतिपय अपराध पनि राजनीतिक पहुँचको भरमा संरक्षण गरिने परिपाटीले कानुनलाई बेकम्मा बनाएको छ । यसले पनि समाजमा झन् चुनौती थपेको छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना, गैरसरकारी संस्था र सहकार्य
अहिले विश्वजगत नै कोभिड-१९ को महामारीबाट गुज्रिरहेको छ, यो कहिले गएर पूर्ण रूपमा परास्त हुन्छ भन्ने आँकलन छैन तर यसले सामाजिक र आर्थिक रूपमा पुर्याउने हानिका बारेमा भने सोध, प्रतिवेदन र प्रक्षेपणहरू भइरहेका छन्
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना: सकस र सहजका १० दृष्टिकाेण
कोभिड-१९ कोरोना प्रकोपले विश्व इतिहासमा पोतेको विनास र अबरूद्ध भन्दा माथि उठेर मानवीय पुनरूत्थान र विकासको सिद्धान्त अनुरूप यसैका केही सकारात्मक परिवर्तनतर्फ विश्लेषण गर्नु श्रेयश्कर हुन्छ
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका लकडाउन नहुनुका ६ कारण
दुनियाँले किलोमिटरमा नापिरहेको सडक नाप्न माइल बनाएका छन्, किलोग्राममा मापन गर्ने सामग्रीलाई यिनीहरू एलबीमा तौलिन्छन् । अर्थात् दुनियाँले ‘एसआई युनिट’ले मापन गरिरहेका चिजलाई मापन गर्न अमेरिकीहरूले ‘यूएस कस्टोमरी युनिट’ बनाएका छन् । अर्थात् अमेरिकी अरुभन्दा फरक देखिन चाहन्छन्
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास, गाउँ र गान्धी
गाउँको बासिन्दाको पहिलो दायित्व आफ्नो चरित्रलाई पर्यावरण र प्रकृतिसँग सामिप्यता राख्नु हो । गान्धीले गाउँले जीवनको उद्देश्यमाथि चर्चा गर्दै के भनेका छन् भने जीवन भन्नाले सहयोग र सद्भावको यात्रा हो
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! रिमाल र अस्गरसँगै छन् चाैका हान्ने ४ मन्त्री, कारबाही हुन्छ ?
लोक भन्दै छ- 'अभरका बेला, सङ्कट र विपद्का बेला राज्यकोष दोहन गर्न उद्यत जोकोही होस्, कडाभन्दा कडा सजाय दिइयोस्'
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संकट: चुनौती एक, अवसर अनेक
छोटो समयमा देखापरेका त्यस्ता खतराहरू जसको प्रादुर्भावपश्चात् सूचनाको माग बढ्छ, सार्वजनिक नियन्त्रण र सन्तुलन हराउँदै जान्छ, समस्याको समाधान र निरुपणका लागि दबाब बढ्न थाल्छ
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीको राजनीतिक अर्थ
यतिबेला विश्व कोरोना महामारीको तालमा विभाजित भइसकेको छ । एकातिर अमेरिका छ, एमसीसी छ, युरोप छ । अर्कोतिर, चीन छ, बी.आर.आई. छ, उत्तर कोरिया छ । चीन र भारतका बीचमा हामी मात्र छैनौँ, पाकिस्तान छ । अफगानिस्तान छ । इरान छ
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना परीक्षण गर्ने मेसिनले नै दिन्छ गलत रिपोर्ट
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले एक विज्ञप्तिमा भनेको थियो– यदि तपाईं कोरोना नेगेटिभ हुनुहुन्छ, शायद तपाईं संक्रमित हुनुहुन्न । यहाँ ‘शायद’ शब्दभित्र केही अर्थ लुकेको छ ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
65
66
67
68
69
70
71
...
81
82
Next
सर्च गर्नुहोस्