Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
रास्वपाले चुनाव हार्नुका कारण
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
रास्वपाले चुनाव हार्नुका कारण
Fri, May 03, 2024
२१ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
काेराेना कहरले फेरिएला विश्व व्यवस्था ?
गेटमा सुरक्षाकर्मी राखेर बिरामीलाई बाहिरैबाट फिर्ता पठाउने अस्पताललाई जनस्वास्थ्यमा योगदान गरेको भन्दै कहिलेसम्म कर छुट दिइरहने ? यस्तो संकटको समयमा वर्षौंदेखि काम गरिरहेका कर्मचारीलाई एक महिनाको तलब नदिने निजीक्षेत्रलाई केका लागि मलजल गरिरहने ?
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार ! कोरोनाको अनुसन्धान गर्नुपर्ने विश्वविद्यालयहरू बन्द गर्न मिल्छ ?
अरु देशका विश्वविद्यालयले कोरोनाको अनुसन्धान र आवश्यक सामग्री उत्पादन गरिरहँदा नेपालका विश्वविद्यालय आँखा चिम्लिएर बस्न मिल्छ ? यो संकटमा विश्वविद्यालयहरू कहाँ छन् ? के गरिरहेकाे छ विश्वविद्यालयको नेतृत्व ?
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहाँ छन् सङ्कटका बेला एनजीओ/आईएनजीओ ?
यस्तो बेला यी संस्थाले गच्छेअनुसार सहयोग गर्न सक्थे । करोडौँ रुपैयाँ 'फ्रिज' हुन सक्ने रकमले आवश्यक स्वास्थ्य सामग्री उत्पादन/वितरण गर्न सक्थे । केही नभए गरिब/विपन्न र दैनिक ज्याला मजदुरी गरेर खानेहरू अहिले बिचल्लीमा छन, अभावमा छन, उनीहरूका लागि राहत जुटाइदिन सक्थे
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुसी हराएका र पीडा बिर्सिएकाको नाममा
ढिलो चाँडो यो कोरोना प्रकोपको अन्त्य हुनेछ । त्यसको केही दिनपछि हामी माता प्रकृति र पिता आकाशको कुरा गर्न छोड्नेछौँ । चराचुरुङ्गीको कुरा गर्न छोड्नेछौँ । हामी कोरोनालाई पनि बिर्सनेछौँ । जसरी हामीले १७ तलामाथि बसेर भूकम्पलाई बिर्सिसकेका छौँ
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सङ्कटमा पछि हट्ने निजी अस्पताल किन चाहियो ?
वास्तवमै यो तथ्य पुष्टि भएको छ कि आधारभूत सेवाप्रदायक क्षेत्र अर्थात् स्वास्थ्य, शिक्षालगायत निजी क्षेत्रलाई दिइनुहुन्न । यी व्यापार गर्ने नभएर सेवा गर्ने क्षेत्र हुन र यी पूर्णत: राज्य मातहत, राज्यकै नियन्त्रणमा हुन जरुरी छ
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास र पत्रकारप्रति नागरिकका अपेक्षा
२०७२ साल पहिले भूकम्पमा कामगर्ने गैरसरकारी संस्थाहरुले नेपालमा ७ रेक्टरको मात्र भूकम्प आयो भने पनि सखापै हुन्छ, लाखौँ मानिस मर्छन्, लाखौँ घर भत्किन्छन् भन्थे । पछि त्यो भन्दा ठूलो भूकम्प आयो तर तिनले भनेजति क्षति भएन
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन : हाम्रा लागि कि प्रहरीका लागि ?
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९)ले संसारका मानिस त्रसित छन् । आममानिसको निद्रा हराएको छ । कोरोनाबाट बच्न विश्वका धेरै मुलुकले लकडाउनको नीति लिएका छन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास, सरकार, मिडिया र हाम्रो दायित्व
यस्तो बेला बरु सामाजिक सञ्जाल प्रयोगकर्ता, अनलाइन र युट्युब च्यानलहरूले, रेडियो तथा टेलिभिजनहरूले यी 'होम क्वारेन्टाइन'मा बसेकाहरूका लागि भुलाउने, समय कटाउने, पढ्ने, खेल्ने, सचेतता जगाउने, सुरक्षित हुने खालका सामग्री दिनु उपयुक्त हुनेछ
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेल्फ क्वारेन्टाइनमा यसरी गर्न सकिन्छ माइन्ड म्यानेजमेन्ट
एउटा बबुरो पक्षीले त हावाहुरीले गुँड भत्काएर लैजाँदा कत्ति चोटि गुँड बनाएको देखेकै छौँ । गौँथलीले घर बनाउँदा कति चोटि भत्केको देखेकै छौँ, फुल उडाएर लगेको देखेका छौँ तर हिम्मत हारेको हुँदैन
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीमा अन्धविश्वासको धन्दा सामाजिक अपराध
पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउन नहुने दिनसम्म पनि मन्दिरमा पूजा लगाउन छुट दिएर महामारीप्रति ठूलो हेलचेक्य्राइँ गरेका थिए । कोरोना नष्ट गर्ने भन्दै गरिएका यज्ञ, पूजाहरूलाई नियन्त्रण नगरिनु पनि अन्धविश्वासलार्ई बढावा दिने कार्य नै हो
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरसले चीन थलिएका बेला युरोप र अमेरिकाले मजाक उडाए
डा. युवराज संग्रौलाले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीन लडिरहेका बेला युरोप र अमेरिकाले ठट्टा गरेको प्रतिक्रिया दिएका छन्
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुनौतीका चाङमा प्रधानमन्त्रीको दोस्रो इनिङ्स
विनाशकारी भूकम्पसँगै नाकाबन्दी भोगेका नेपालीले भविष्यमा आइपर्ने सम्भावित जटिलतालाई मध्यनजर गर्दै आफूलाई चाहिने आवश्यक वस्तु सुरक्षित गर्न थालेका छन् । यसले गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । यस्तो अवस्थामा व्यापारी, उद्योगी, कर्मचारीदेखि जनतासम्मलाई विश्वास दिलाएर अगाडि बढ्नु पनि प्रधानमन्त्रीको ठूलो चुनौतीको विषय हो
९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा योजना : साहुहरूको बेग्लै दाउ (भिडियोसहित)
नेपालमा सुरक्षा योजनाअन्तर्गत वृद्धावस्थाको सुरक्षा योजना, दुर्घटना र अशक्तता, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना गरी मुख्यतया ४ वटा क्षेत्र समेटिएको छ
१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले काविल नेतृत्व खोजेको छ
राष्ट्र बैंकको नेतृत्व सदृढ किसिमले परिचालन गर्न सक्ने ओभर बैंकिङ क्षेत्र र बैंकिङ प्रविधि बुझेको चाहिन्छ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रासः सिंहको शिकार गर्न झिँगा मार्ने रिहर्सल
चीनले करिब डेढ महिनाको प्रयासमा हासिल गरेका यी उपलब्धिहरूले पुष्टि गरेको छ कि कोसिस गरे कोरोना भाइरसलाई नियन्त्रण गर्न सम्भव छ । चीन सरकारले घोषणा पनि गरेको छ– आगामी अप्रिल महिनासम्ममा यो रोग पूरै नियन्त्रणमा आइसक्नेछ ।
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिडिया समाजको ऐना कि मालिकको क्यामेरा ?
हाम्रा बुद्धिजीवीहरूले ‘भ्रष्टाचरले देश डुब्यो’ भनेर दिनमा १०८ पटक जाप गर्नु भन्दा सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको वैज्ञानिक अध्ययनमा लाग्नु उचित हुनेछ । जस्तै : हरेक वर्ष अनुमानित कतिको भ्रष्टाचार हुन्छ ? यदि त्यति नभइदिएको भए सार्वजनिक क्षेत्रमा दक्षता कति गुणाले वृद्धि हुने थियो र आर्थिक सूचकाङ्कहरूको स्थिति कस्तो हुने थियो ?
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘सिङ्गापुर’बाट ‘गाँजापुर’तिर !
एकछिनलाई मानौँ, गाँजाबाट १ हजार परिवारलाई प्रत्यक्ष आम्दानी हुने भयो । त्यो ठीक होला । तर गाँजा खुला गरिएकै कारण १० हजार युवाहरू लागुऔषधको कुलतमा फस्दै गए भने १० हजार परिवार बर्बाद हुन्छन्
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तोड्न नसकिएको कमिसनको जालो
देशमा ठूला आयोजना कार्यान्वयन नभएसम्म मानिसको जीवनमा आधारभूत परिवर्तन आउन सक्दैन । अब यो काममा निर्णायक तहमा बसेका नेताहरू स्वच्छ भावनाका साथ 'मसक्क मस्किएर' लागेनन भने परिवर्तन टिकाउ हुन सक्दैन
२६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एस बैंकबाट नेपाली बैंकले सिक्नुपर्ने पाठ
एकाएक व्यवसाय विस्तारमा आक्रामक बनेर अघि बढेको बैंक जो बैंक अफ अमेरिकाको १६ वर्षभन्दा बढी अनुभव भएका र थुप्रै इन्टरनेसनल एक्स्पोजर पाएका बैंकरको हातमा थियो, कसरी यो अवस्थामा आइपुग्यो
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
66
67
68
69
70
71
72
...
81
82
Next
सर्च गर्नुहोस्