‘खोप लिन भ्यान जाँदैछ, ल्याएर कतिलाई लगाउने थाहा छैन’स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालक गरेर बिहीबारसम्म साढे १८ हजारको नाम खाेपका लागि प्रदेश सरकारलाई प्राप्त भएको छ ।९ माघ, २०७७3 min read Share
एक अर्ब निर्व्याजी ऋण बाँड्दै गण्डकी सरकार, क-कसले पाउँछन् ?कोरोनाबाट प्रभावित व्यवसायीले ५० हजारदेखि १५ लाख रुपैयाँसम्म ऋण तीन वर्षलाई बिना ब्याज पाउनेछन् । प्रदेश सरकारले सूचना निकालेपछि प्रदेशभित्र शाखा भएका १८ वाणिज्य बैंकका ४ सय ८० मध्ये जुनसुकैमा निवेदन दिन सकिने छ ।७ माघ, २०७७6 min read Share
सांसदले अहिलेको महँगीबारे सोधे, मन्त्रीले पुरानो तथ्यांक देखाएर ढाँटेसंसदमा कांग्रेस सांसद ओमकला गौतम र जसपाकी धनमाया लामाले मूल्यसहित विस्तृत विवरण सुनाइन् । जवाफमा मन्त्री लम्सालले भने, ‘दुई जना माननीयले तथ्यांक ल्याउनुभयो । कहाँबाट ल्याउनुभयो कुन्नी !’३ माघ, २०७७6 min read Share
वामदेवतिर लागे दीपक मनाङे, अप्ठेरोमा ओली पक्षगण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)नेकपा नेता वामदेव गौतमको पक्षमा लागेका छन् । मनाङ ‘ख’ मा स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका उनी पोहोर साल १९ असारमा नेकपामा प्रवेश गरेका थिए२ माघ, २०७७3 min read Share
मन्त्रीज्यू ! गफ नदिनुस्, महँगी बुझ्न बजार जानुस्१५ दिनअघिसम्म खाने तेल प्रतिकार्टुन १६ सय रुपैयाँसम्म पाइन्थ्यो । अहिले २१ सय घटी पाइँदैन । १८० रुपैयाँ लिटरको खानेतेल २२० रुपैयाँ पुगेको छ । पोखरा- १२, चापापानीमा किराना पसल चलाउँदै आएका श्रीकृष्ण लामिछाने १५ दिनको अवधिमा तेलको मूल्य अप्रत्याशित रूपमा बढेको बताउँछन्२ माघ, २०७७7 min read Share
हिटलरले फासीवाद लादे, ओली पनि त्यही बाटोमा छन् : बाबुराम भट्टराईजनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना जर्मनीका तानाशाही नेता एडल्फ हिटलरसँग गरेका छन् । हिटलरले चुनाव जितेपछि सबै संस्था भत्काएको भन्दै ओली पनि त्यही बाटोमा लागेको उनले बताएका हुन्२९ पुस, २०७७5 min read Share
मुख्यमन्त्रीलाई 'मेरो ठाउँमा मान्छे खोज' भन्ने मन्त्री भन्छन् : चुनाव हुने विश्वास दिलाउन बोलेँमुख्यमन्त्रीले पदमुक्त गर्दिने डरले उनै मन्त्री लम्साल आफ्नो बचाउमा लागेका छन् । उनले आफ्नो सचिवालयलाई विज्ञप्ति निकाल्न लगाएर ‘वैशाखमा चुनाव हुन्छ भन्ने आश्वस्त पार्न’ सो अभिव्यक्ति दिएको बताएका छन् । सचिवालयले मंगलबार राति विज्ञप्ति निकालेर मन्त्रीको बचाउ गरेको हो२९ पुस, २०७७5 min read Share
सांसदले मूल्यवृद्धिबारे सोधे, मन्त्री लम्सालले गुनगानमै समय सकेसांसदको प्रश्नको जवाफ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दिने कार्यसूची थियो । केही सांसद महँगीमा केन्द्रित भए, केही वर्तमान राजनीतिक परिस्थितिमा । महँगी नियन्त्रण र अनुगमनमा प्रदेश सरकारले गरेका काम सुनाउन गएका मन्त्री लम्सालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको गुनगानमै समय सके२८ पुस, २०७७6 min read Share
संसदमै मुख्यमन्त्रीलाई मन्त्रीको चुनौती : वैशाखमा चुनाव लड्ने हो, मेरो ठाउँमा मन्त्री खोज्नुस्प्रदेश सरकार पुनगर्ठन भएको भए मन्त्री लम्साल अहिले सांसदमात्रै हुन्थे । किनकि उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परिवर्तन गर्ने मन्त्रीहरूको सूचीमा थिए२८ पुस, २०७७4 min read Share
विशेष अधिवेशनमा कांग्रेसको सुझाव : प्रदेशसभा विघटनतर्फ नलागौँगण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका १५ र जसपाका २ गरेर १७ सांसदको मागपछि बोलाइएको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको हो । यो नेपालको प्रदेशसभाकै पहिलो विशेष अधिवेशन हो२१ पुस, २०७७6 min read Share
गण्डकीको विशेष अधिवेशन भोलि, दलबीच कार्यसूचीबारे कुरा मिलेनविशेष अधिवेशनको कार्यसूची तय गर्न सोमबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर बैठकले कुनै कार्यसूची तय नगरेको समिति सदस्य एवं जसपा सांसद हरिशरण आचार्यले जानकारी दिए२० पुस, २०७७2 min read Share
टोपबहादुरको व्यंग्य : प्रचण्ड ३३ वर्ष आफैँ टीका लगाउँदै अध्यक्ष बनेपार्टीभित्र नेताहरूमा अध्यक्ष र प्रधामन्त्री बन्ने महत्त्वाकांक्षा जागेकाले अहिलेको अवस्था आएको मन्त्री रायमाझीले बताए । उनले अन्तर्विरोध विकासको नियम भएको बताए । पार्टीभित्र हुने अन्तर्विरोधले पार्टीमा विधि र विकास सिकाउने भए पनि व्यक्तिगत स्वार्थको अन्तर्विरोधले खतरनाक स्थिति सिर्जना भएको उनले सुनाए१७ पुस, २०७७7 min read Share
सडकमा पुगेका बालबालिकालाई घरभन्दा बालगृह प्यारो आफ्नोमा संरक्षित बालकहरू फुटबल खेल्न रुचाउने भएकाले बालगृहले फुटसल बनाइदिएको हो । पोखरा महानगरपालिका- १५, नयाँगाउँस्थित यो बालगृहमा आकस्मिक पुनर्स्थापना र सामाजिकीकरण केन्द्रमा १७ बालक संरक्षित छन्१६ पुस, २०७७8 min read Share
मुख्यमन्त्री गुरुङ भन्छन् : हटाउन खोजे प्रदेशसभा विघटनको विकल्प छैनमुख्यमन्त्री गुरुङ अझै पार्टी एक हुनुपर्छ भन्ने पक्षमा छन् । त्यसैले उनी आफ्नो क्याबिनेटमा भएका अर्को गुटका दुई मन्त्री नहटाउने योजनामा छन्१५ पुस, २०७७6 min read Share
डा. उपेन्द्र देवकोटाको त्यो सुझाव जसले चन्द्रप्रकाशलाई बनायो महारानीको लेखकडा. देवकोटाको सुझावपछि उनी दोधारमा परे । अर्को वर्ष मध्यावधि निर्वाचन हुने भयो । अनि उनी केही समय आराम गर्ने निर्णयमा पुगे । आराम गर्ने निधो गर्दै केही समयलाई राजनीति छोडेका उनी सधैँलाई अलग्गिए१४ पुस, २०७७7 min read Share
गण्डकीमा सरकार गिराउने समीकरण खोज्दै प्रचण्ड–माधव समूहप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन १५ मत चाहिन्छ । गण्डकी प्रदेश सभामा १५ सदस्य भएको कांग्रेससँग मात्र अविश्वास ल्याउने एकल हैसियत छ । कांग्रेस तत्काल अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नरहेकाले तत्काललाई मुख्यमन्त्री सुरक्षित देखिन्छन्१४ पुस, २०७७5 min read Share