मन्त्री बन्ने अफर, तर ‘गुरुङ सरकार’विरुद्ध अविश्वास चाहन्छ जनमोर्चागण्डकी प्रदेश सरकारबाट गत बुधबार दुई जना माओवादी मन्त्री बाहिरिए । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय जनमोर्चालाई सरकारमा ल्याउन खोजिरहेका छन्२७ चैत, २०७७6 min read Share
नौ महिनासम्म बनेन अस्पताल व्यवस्थापन समिति, मन्त्री भन्छन्- छलफलमा छाैँ९ महिना हुँदासम्म प्रदेश सरकारले अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति बनाइदिएको छैन । व्यवस्थापन समिति गठनका लागि मन्त्रालयमा आफूले भनिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले बताउँछन्२६ चैत, २०७७7 min read Share
राजीनामापछि रोष्टममा राजनीति र संघीयताबारे चुमानको २२ मिनेट‘पुरानै भूमिकामा फर्किएको’बाट मन्तव्य सुरु गरेका चुमानले विधेयक अधिवेशन सफलताको शुभकामना दिएर राजीनामापछिको पहिलो २२ मिनेट लामो मन्तव्य टुंग्याए२५ चैत, २०७७8 min read Share
स्वास्थ्यकर्मीले पाएनन् जोखिमभत्ता, केन्द्रसँग हारगुहार गर्दै प्रदेश सरकारगण्डकी सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा बसेर मन्त्री र सचिवले कोरोना जिते । तर, त्यहाँका स्वास्थ्यकर्मी जोखिम भत्ता पर्खिरहेका छन्१८ चैत, २०७७7 min read Share
माओवादी त्यागेका नेतालाई एमाले प्रदेश सहइन्चार्ज ‘उपहार’संसद् विघटनको समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बाग्लुङका लीलबहादुर थापामगरले एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएका छन्१७ चैत, २०७७3 min read Share
न्याय खोज्न निस्किएकी सीताघर पुगेर सीता कसैसँग केही बोल्दिनन् । उनको अनुहार भने बोल्छ, ‘आमालाई भनौँ कि नभनौँ ?’ दुई/तीनपछि बल्ल घटना आमालाई सुनाउँछिन् । अँगालोमा बेरिँदै सीताले घटना सुनाउँदा आमा झस्किइन् । अनि उल्टै सीतालाई कराइन्, ‘होइन, के भन्छे यो ? बाउले थाहा पाए मार्छन् तँलाई’१५ चैत, २०७७6 min read Share
टुरिस्ट गाइडको सुझाव मानेर ३० वर्षअघि टेकबहादुरले खोलेका थिए पहिलो चियापसल, अहिले होटेलै होटलटेकबहादुर भन्छन् : भए गोरा नै राखौँला, नभए भैँसी पालौँला, बाख्रा पालेर बसौँला भनेको अहिले गाउँ नै बनिसक्यो१४ चैत, २०७७8 min read Share
इयू र एडीबीमाथि खनिए मुख्यमन्त्री गुरुङ, भने – उनीहरूकै अगाडि ठगभन्दा अचम्म मानेगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यूरोपियन यूनियन (इयू) र एसियाली विकास बैंक (एडीबी)माथि आक्रोशित बनेका छन्१३ चैत, २०७७6 min read Share
प्रमुख सचिव छाड्नेबित्तिकै नेपाललाई लोकसेवा आयोग अध्यक्षको नियुक्तिनेपालले गण्डकी प्रदेशकै प्रमुख सचिवबाट २ चैतमा अवकाश पाएका थिए । अवकाशको १० दिनमै उनले आकर्षक सुविधा भएको लोक सेवा अध्यक्षमा नियुक्ति पाए१२ चैत, २०७७6 min read Share
उकालो, जंगल र हिउँ छिचोल्दै मर्दी बेसक्याम्प यात्रा (पदयात्रीको अनुभव)घन्टौँ हिँड्दाको दुखाइ माछापुच्छ्रे, अन्नपूर्ण साउथ, मर्दी देखेपछि त्यसै हराउँछ । हिमाल हेर्न पाएपछि मर्दी पदयात्रा गएकाहरू सायदै निराश भएर फर्किन्छन् । हिँडिरहँदा अघिल्लो डाँडामा के होला भन्ने उत्सुकताले पदयात्रीलाई तानिरहन्छ८ चैत, २०७७10 min read Share
मृत्युका हेडलाइन मनमा दबाएर हिमाल चढ्दा ...‘सेकेन्ड-सेकेन्डमा, पलपलमा म मर्छु होला भन्ने लाग्छ, सगरमाथा, मनास्लु र अमादब्लम हिमालको आरोहणपछि अन्नपूर्ण प्रथम आरोहणको तयारीमा रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ भन्छिन्, ‘पत्रकार भएकाले मृत्यु भए यस्तो हेडलाइन बन्छ भन्ने कल्पना गर्दै हिमाल चढ्छु’७ चैत, २०७७10 min read Share
टाढाबाट देखेको माछापुच्छ्रे फेदमै पुगेर हेर्दाआत्मबल बलियो हुने पदयात्री मात्रै बेस क्याम्पसम्म पुग्छन् । बेस क्याम्पबाट माछापुच्छ्रे हिमाल ठयाक्कै आँखैअगाडि पर्छ । माछापुच्छ्रेको अगाडि ५५८७ मिटरको मर्दी हिमाल छ५ चैत, २०७७7 min read Share
सिरुबारीले सम्झिरहने ‘क्याप्टेन बा’२०४८ सालमै रुद्रमानले गाउँमा पाहुना राख्ने प्रस्ताव ल्याए । त्यसपछि बाटोघाटो र पानीको सहज व्यवस्था गर्नतर्फ गाउँले जुटे । प्रस्ताव राखेको छ वर्षपछि गाउँमा पाहुना बोलाउन थालियो । सिरुबारीमा एक दिन बस्नखान १२ सय रुपैयाँ पर्छ२९ फागुन, २०७७9 min read Share
‘जतिसुकै विद्वान भए पनि बाबुरामजी विचलित हुनुभयो’बहालवाला ऊर्जामन्त्री टोपबहादुर रायमाझी र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कुनै बेलाका आत्मीय सहयोद्धा हुन् । १० वर्षे माओवादी जनयुद्धमा दुवै निकट रहे । माओवादीबाट अहिले दुवै छुट्टिसकेका छन्२७ फागुन, २०७७6 min read Share
प्रतिनिधिसभा विघटनपछि कार्यालयबारे भनाभन, अहिले चुपचाप आफ्नो बाटोसर्वोच्चले पार्टीलाई पूर्ववतः अवस्थामै फर्काएपछि माओवादी नेताहरू केही फाइल लिएर व्यास नगरपालिका– ४ स्थित पहिलाकै कार्यालयमा फर्किएका छन्२६ फागुन, २०७७5 min read Share
गण्डकीका नेपाल पक्षीय एक्ला सांसद भन्छन् : सेटिङको कुरा आएको थियो, देखियो४० मध्ये २७ जना तत्कालीन एमाले, १२ जना माओवादी, तीनजना राजमो र दुई जना जसपाका हुन् । तत्कालीन एमालेका २७ सांसदमध्ये एकजना सांसद बागलुङका इन्द्रलाल सापकोटा मात्रै नेपाल पक्षका छन्२४ फागुन, २०७७4 min read Share
एमाले ब्युँतिदा पृथ्वीसुब्बालाई ‘प्लस पोइन्ट’पार्टीको आन्तरिक विवादमा प्रचण्ड–माधव पक्षमा रहेका उनी अहिले एमालेमौ फर्किनुपर्ने भएपछि पृथ्वीसुब्बा गुरुङलाई ‘प्लस पोइन्ट’ भएको छ । कारबाहीमा पर्ने वा मत दिने भन्नेमा सापकोटा द्विविधामा परेका छन्२४ फागुन, २०७७7 min read Share
‘जहाँ गयो त्यहीँ ठगिन्छौँ, तर बोल्दैनौँ’‘सबैलाई कानुनमा के छ भन्ने थाहा हुँदैन । नजानेर पनि गल्ती हुन्छ । सरकारको मान्यता हात देखाएर तर्साउने हो, हान्ने होइन । सुधारात्मक उपाय अपनाउँदा पनि नमाने बल्ल कारबाही गर्ने हो’२४ फागुन, २०७७6 min read Share