फेवा किनारमा रमिता : पर्खाल भत्काउन गएको डोजर ‘खोस्रेर’ फर्कियोजग्गाधनीले सौन्दर्यकरण गर्न अदालतको आदेश पाएको बताएपछि हाललाई पर्खाल भत्काउने काम रोकिएको महानगरको विपद् व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख नारायण शर्माले बताए१० वैशाख, २०७८5 min read Share
गण्डकीमा कोरोना : दिनकै १ हजार संक्रमित पुग्ने प्रक्षेपणनयाँ वर्षको सुरुआतसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । एक हप्तामै (२ देखि ८ वैशाखसम्म) गण्डकी प्रदेशमा ४ सय ४० जना कोरोना संक्रमित भेटिएका छन्९ वैशाख, २०७८6 min read Share
मेयर जिसीको निर्देशन – फेवा किनारको पर्खाल भत्काइदिनूमेयर जिसीले आफूहरूले सम्बन्धित जग्गाधनीको ध्यानाकर्षण गराए पनि अटेर गरेकाले अब पर्खाल भत्काइने बताए८ वैशाख, २०७८3 min read Share
'हिमालले महिला तिमीलाई गाह्रो हुन्छ, पुरुष तिमीलाई सजिलो हुन्छ भन्दैन'अन्नपूर्ण चढेकी मायाले सम्मान कार्यक्रममा आफ्नो अनुभव सुनाइन्, ‘राति हिउँ चर्केर पड्केको सुनिन्थ्यो । यहाँ सुत्न नपरे पनि हुन्थ्योजस्तो लाग्थ्यो ।’८ वैशाख, २०७८6 min read Share
फेवाताल किनारमा रिटेनिङ पर्खाल : अटेरी व्यवसायी, मूकदर्शक महानगर (भिडियोसहित)मापदण्डभित्र पर्ने भन्दै खपौँदी क्षेत्रमा बनाइएको रिटेनिङ पर्खालमा महानगरले चार महिनाअघि डोजर चलाएको थियो । ६ वैशाख, २०७८6 min read Share
‘उपभोक्ता अधिकारका लागि दिएको बजेट जनप्रतिनिधिले रारा घुमेर, फेवा तालमा डुंगा चढेर सकाए’‘उपभोक्ता हितका लागि काम गर्नु पर्यो भने उहाँहरूको हात थरथर काँप्छ’५ वैशाख, २०७८6 min read Share
प्रदेश प्रमुखले नजिर हेर्लान् कि मुख्यमन्त्रीको स्वार्थ ?प्रदेश प्रमुखले बजेट अधिवेशनसम्म विशेष अधिवेशन नबोलाउन पनि सक्छन्, वा बोलाउन बढी समय पनि लिन सक्छन् । यसमा प्रदेश प्रमुखलाई पनि नजिर हेर्नुपर्ने बाध्यता छ । विशेष अधिवेशनबारे चार महिना पहिला गण्डकी प्रदेशमा एउटा नजिर छ । ३ वैशाख, २०७८7 min read Share
को हुन् गण्डकीका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र ?नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपुरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पोखरेल राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मे/हुर्के३ वैशाख, २०७८3 min read Share
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रश्न- केपी ओलीको रिस मसँग पोखेर हुन्छ ?‘काठमाडौंमा रिस उठेको बिरालो पोखरा आएर खाँबो चितोर्छ भनेजस्तै हो । केपी ओलीको रिस मसँग पोखेर यो मुलुकको राजनीति बलियो हुन्छ ?’ उनले भने, ‘गणतन्त्र बलियो हुन्छ ? संघीयता बलियो हुन्छ ?’२ वैशाख, २०७८3 min read Share
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास पास गराउन विशेष अधिवेशन माग गरिने नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्ने भएका छन् । २ वैशाख, २०७८1 min read Share
माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियोनेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । २ वैशाख, २०७८1 min read Share
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र प्रस्तावितगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । २ वैशाख, २०७८1 min read Share
अविश्वास प्रस्ताव छल्न रातारात अधिवेशन अन्त्य, अब के होला ?कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै बिहीबार नै अविश्वास प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको छ ।२ वैशाख, २०७८4 min read Share
जनमोर्चा सांसद थापा भन्छन्- समर्थन फिर्ता लिएको सञ्चारमाध्यममार्फत थाहा पाएँसमर्थन फिर्ता लिने भनेर आएको भनिएको वक्तव्यबारे पार्टी संसदीय दलका नेताले नै अनभिज्ञता प्रकट गरेका छन् ।१ वैशाख, २०७८4 min read Share
जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गण्डकीमा यस्तो बन्यो नयाँ सरकार बनाउने समीकरण६० सदस्यीय गण्डकी प्रदेशसभाका एमालेबाहेक कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद नयाँ सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन्१ वैशाख, २०७८2 min read Share
गण्डकीमा नयाँ सरकार बन्नुपर्ने पक्षमा दीपक मनाङे, मुख्यमन्त्रीमा आफ्नै दाबी !‘मुख्यमन्त्री पदमा म आफैँ जाने योजना छ । किनभने कांग्रेस, माओवादीमा पनि कुनै गतिलो मान्छे देखेको छैन,’ उनले भने, ‘त्यही भएकाले म जाने हो ।’३१ चैत, २०७७3 min read Share
प्रहरीलाई अलमल्याउने पोखराको त्यो गोलीकाण्डघाइतेले गोली चलेको बताइरहँदा प्रहरीले भने गोली नचलेको दाबी गरिरह्यो । ६५ दिनपछि प्रहरीले नै गोली चलेको स्वीकार्दै दोषीलाई सार्वजनिक गर्यो३० चैत, २०७७6 min read Share