सांसद खिमविक्रमको रिपोर्ट पोजिटिभ निकाल्ने ल्याबका सञ्चालक बने डिनपोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन्३ जेठ, २०७८3 min read Share
साढे पाँच लाख खर्चेर हेलिकोप्टरमा पोखरा ल्याइयो, तर घर फर्किन पाएनन्‘चाडपर्व हुँदा बुवा डेढ महिना पहिला आउनुभएको थियो । उहाँ दिउँसो पोखरा आउनुभयो, भेट्नुभयो । बेलुका ९ बजे उसले संसार छाड्यो,’ रमेशले भने । २ जेठ, २०७८6 min read Share
‘एउटा ज्यान बचाउन सक्दा...’आफ्नो ड्यूटी सकेपछि कोरोना परीक्षण गराएर मात्रै त्यहाँका स्वास्थ्यकर्मी घर जान्छन् । कोरोनाविरुद्धको युद्ध मैदानमा रहेकी नम्रतालाई आफूलाई कोरोना लाग्छ भन्ने डर छैन, डर बुढ्यौलीले छोएका बा–आमालाई केही हुन्छ कि भन्ने छ१ जेठ, २०७८8 min read Share
गण्डकी : प्रदेश प्रमुखले उपधारा ३ लाई टेक्दा विपक्षी जिल्लविपक्षीले दाबी दर्ता गराएपछि आफू तटस्थ रहेको बताएका सांसद शाहीले मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले शपथ लिएपछि किर्ते विज्ञप्ति निकालिएको दाबी गरेका छन् । ३० वैशाख, २०७८6 min read Share
गण्डकीमा नयाँ सरकारको दाबी गर्दै विपक्षी गठबन्धनले बुझायो प्रदेश प्रमुखलाई पत्रगण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेससहितको विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । २९ वैशाख, २०७८1 min read Share
गण्डकीको राजनीति : कृष्णले मुख्यमन्त्रीमा कृष्ण चाहेनन्, अडिग रहलान् ?राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई सघाउन निर्देशन जारी गरेको थियो । तर, दलका नेता थापाले हस्ताक्षर गर्ने पक्षमा देखिएका छैनन्२८ वैशाख, २०७८9 min read Share
गण्डकी : फेरि मुख्यमन्त्री बन्न सक्छन् पृथ्वीसुब्बा, संसद् विघटन पनि हुनसक्छ३१ सांसदको हस्ताक्षर पुर्याउन मंगलबारसम्म राजमोको साथ नभए कांग्रेस, माओवादी र जसपाको नयाँ सरकार गठनको प्रयास असफल हुनेछ । त्यस्तो अवस्थामा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा नियुक्त हुनेछन्२७ वैशाख, २०७८9 min read Share
गण्डकीमा नयाँ सरकार गठनमा जनमोर्चा सांसद विभाजित, सचेतकले लगाइन् ह्वीपगण्डकी प्रदेशमा नयाँ सरकार बनाउने विषयमा राष्ट्रिय जनमोर्चाका सांसद विभाजित भएका छन् । तीन सांसद रहेको सो पार्टीका दुई सांसद कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन नहुने पक्षमा र एक जना बनाउनुपर्ने पक्षमा छन्२७ वैशाख, २०७८2 min read Share
अब गण्डकीमा जनमोर्चा के गर्छ ?, चित्रबहादुर केसी भन्छन्- दुःखका साथ नयाँ सरकारलाई समर्थन२६ वैशाख, २०७८4 min read Share
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामागण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । २६ वैशाख, २०७८1 min read Share
सांसद खिमविक्रमसँग अन्तर्वार्ता : बिरामी हुँदा विपक्षीले बदनाम गरे, तर अविश्वासमै भोट हाल्छुमेरो नियत खराब छैन, स्वार्थ पनि होइन । म बिरामी भएकाले त्यो दिन उपस्थित हुन सकिनँ । २७ गते संसदमा आउँछु, अविश्वासमै भोट हाल्छु२५ वैशाख, २०७८5 min read Share
कोरोना संकट : गण्डकीमा दुई उद्योगले धानेका छन् अक्सिजनको माग, पाँच हजार सिलिण्डर खोज्दै सरकार २४ वैशाख, २०७८6 min read Share
‘९५ प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको छ, अवस्था भयावह छ’पहिलाको भन्दा अहिले कम उमेर, २० देखि ५० वर्षभित्रको उमेर समूह एकदमै प्रभावित छ । पहिला एकदम कम अक्सिजन चाहिने हुन्थ्यो भने अहिले एकदमै धेरै चाहिने किसिमका छन्२३ वैशाख, २०७८6 min read Share
अविश्वास प्रस्तावमाथिको मतदान लम्ब्याउने पक्षमा मुख्यमन्त्री गुरुङगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वास प्रस्तावमाथिको मतदान जेठसम्म धकेल्न प्रस्ताव गरेका छन् । २१ वैशाख, २०७८1 min read Share
पृथ्वीसुब्बासँग अन्तर्वार्ता : अमिक शेरचनलाई नहटाउनुस् भनेर फर्किएको थिएँयो प्रदेशमा, प्रदेशसभामा संघकै सुँढ घुसार्ने, संघकै नियन्त्रण कायम गर्ने ढंगले जसरी चाल्नुभएको छ, यसलाई इतिहासले मूल्यांकन गर्छ । बेलैमा सद्बुद्धि पलाए सबैको कल्याण हुन्छ२० वैशाख, २०७८5 min read Share
‘यस म्यान ल्याइयो, गण्डकीमा पनि लुम्बिनी घटना दोहोरिने देखियो’गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासमाथि छलफल चलिरहँदा सोमबार प्रदेश प्रमुख फेरिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीनिकट अमिक शेरचनलाई हटाएर आफूनिकट नेतृ सीता पौडेललाई प्रदेश प्रमुख बनाएका छन्२० वैशाख, २०७८5 min read Share
‘अस्पतालबाट बाँचेर फर्किएकाको अनुभव सुन्नुस्, कोरोना के हो ? थाहा हुन्छ’‘कोरोना खेलाँची होइन । अस्पतालमा कोरोना जितेर फर्किनुभएकासँग २ मिनेट लिएर अनुभव सुन्नुस्,’ डा. शर्माले भने२० वैशाख, २०७८6 min read Share
सुस्त गण्डकी सरकार : अस्पताल बनेको १० महिनापछि बल्ल सञ्चालक समिति गठनपोखरा २६ मोहरियास्थित तत्कालीन लायन्स सामुदायिक अस्पताल आफू मातहत ल्याएर सरुवा रोग अस्पताल बनाएको १० महिनापछि प्रदेश सरकारले गत बिहीबार समिति गठन गरेको हो१८ वैशाख, २०७८5 min read Share