गण्डकीका सांसद खिमविक्रम शाही भन्छन्- शंका गर्नु पर्दैन, पार्टीले भनेकै ठाउँमा मत हाल्छु२५ जेठ, २०७८4 min read Share
अल्पमतमा सत्ता र प्रतिपक्ष, विघटनको दिशामा गण्डकी प्रदेशसभा !प्रदेशसभामा अहिले सत्ता र प्रतिपक्ष दुवैसँग स्पष्ट बहुमत छैन । तर, विश्वासको मत लिएमा पृथ्वीसुब्बाले अझै डेढ वर्षसम्म सरकार चलाउने छन् ।२३ जेठ, २०७८6 min read Share
पुनर्बहालीपछि कृष्ण थापाले भने- सरकार ढाल्ने निर्णयमा फर्किन्नँ, प्रदेशलाई कम्युनिस्टमय बनाउनुपर्छ२३ जेठ, २०७८5 min read Share
२७ जेठमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री गुरुङगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ जेठमा विश्वासको मत लिने तयारी गरेका छन् । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तापक्षीय प्रतिनिधिले २७ जेठमा विश्वासको मत लिने बताएका हुन्२२ जेठ, २०७८1 min read Share
कृष्ण गए, अब सरकार जोगाउन पृथ्वीसुब्बाले तान्नुपर्छ दुई विपक्षी सांसदहालको अवस्थामा स्पष्ट बहुमत नरहेकाले पृथ्वीसुब्बाको सरकार जोगिने देखिँदैन । सरकार जोगाउन उनले विपक्षी पार्टीका सांसदलाई फ्लोर क्रस गराउन सक्नुपर्छ२१ जेठ, २०७८4 min read Share
चट्टानी अडान राखेका कृष्ण, जसकी श्रीमती र दूधे बच्चालाई पञ्चायतकालमा घरबाटै गिरफ्तार गरिएको थियो२० जेठ, २०७८8 min read Share
सांसदबाट पदमुक्त भएपछि कृष्ण थापाले भने- जनतामाथि घात गरिनँ, त्यसैले पद गएर अनौठो लागेको छैन२० जेठ, २०७८2 min read Share
गण्डकी प्रदेश : जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएका छन् । २० जेठ, २०७८1 min read Share
गण्डकीमा उठ्यो सभामुखको निर्णयमा नैतिकताको प्रश्न, सांसदको भनाइ रेकर्डबाटै हटाइयोसांसद गुरुङले बोलेर सकेसँगै सभामुखले उनको भनाइ रेकर्डबाट हटाइने जानकारी संसदमा गराए । सभामुख अधिकारीले भने, ‘यो बोली यहाँबाट हटाइनेछ । अरु नियमावलीअनुसार आउन आग्रह गर्छु ।’१९ जेठ, २०७८5 min read Share
गण्डकी प्रदेशसभा : वृद्धभत्ता, ल्याप्टप, सिमकार्ड अनि ऋणभारको चर्चासांसद थापाले एकै जनाले दुई मन्त्रालय सम्हालेकाले बोझ बढेको भन्दै व्यंग्य गरेका हुन् । मन्त्री गुरूङले अर्थसहित भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्१८ जेठ, २०७८8 min read Share
संसदमा गण्डकी सरकारले बोल्यो झुट, भन्यो- अस्पतालमा अक्सिजन नपाएर कसैको मृत्यु भएको छैनसरकारका प्रवक्ता रामशरण बस्नेतले अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कसैको मृत्यु नभएको झुटो दाबी गरेका हुन् ।१६ जेठ, २०७८3 min read Share
...अनि सुकमायाका आँसुले आँखा छोडेतीमध्ये हाइफ्लोको अक्सिज चाहिने तीन जना थिए । विष्णु बाँकी पाँच जना मध्येका हुन् । विष्णुको मृत्युको कारण अक्सिजन अभाव भने होइन । तर, विष्णुले अक्सिजन नपाउँदा कस्तो हुन्छ भन्ने देखे१४ जेठ, २०७८6 min read Share
‘अक्सिजन नपाएर आडैको अन्टी ढल्नुभयो, म बाहिर निस्केर रोएँ’‘आधा घण्टा अक्सिजन गयो । मेरो आडैको अन्टी अक्सिजन नपाएर भुक्लुक्क ढल्नुभयो,’ ती महिलाले सुनाइन्, ‘म एकदम नर्मल थिएँ । उहाँलाई देखेपछि म पनि कता ढल्छुजस्तो भएँ । बाहिर आएर रोएँ ।’ १४ जेठ, २०७८7 min read Share
बारपाकमा कोरोना : परीक्षण गर्न मान्दैनन् गाउँले, घरमै जान्छ ज्यानबारपाकमा कोरोना ‘भुसको आगो’ सरह फैलिएको आकलन गाउँपालिकाका स्वास्थ्यकर्मीको छ । तर, स्थानीयले परीक्षण गर्न मानिरहेका छैनन् । १३ जेठ, २०७८4 min read Share
कोरोना संक्रमित मुख्यमन्त्री गुरुङ : जनतालाई घरमै बसौँ भन्ने, आफू रिबन काट्न १४ किलोमिटर टाढा पुग्ने१० जेठ, २०७८5 min read Share
नुभिव मृत्युप्रकरण : तालमा शव भेटिँदा गएको थियो साथीलाई फोन, कहाँ छ मोबाइल ?ललितपुरका १८ वर्षीय नुभिव उप्रेती गत ४ वैशाखमा पोखराको फेवातालमा मृत भेटिए । तालमा बिहानै पौने सात बजे मृत भेटिएका नुभिवको फोन भेटिएको छैन९ जेठ, २०७८6 min read Share
(अन्तर्वार्ता) सांसद कृष्ण थापा भन्छन्- कारबाहीलाई अनौठो मानेको छैन, अरु पार्टीमा लाग्दिनँ९ जेठ, २०७८4 min read Share
नुभिव मृत्यु प्रकरणः कुटपिट गर्ने दुई जना पुर्पक्षका लागि कारागार चलान, एकलाई सुधारगृह पठाइयोनुभिव उप्रेती मृत्युसम्बन्धी घटनामा पक्राउ परेका दुई जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । त्यस्तै एक जना १८ वर्षका भएकाले बाल सुधारगृह पठाउन जिल्ला अदालत कास्कीले आदेश गरेको छ७ जेठ, २०७८6 min read Share