प्रदेश प्रमुखले नजिर हेर्लान् कि मुख्यमन्त्रीको स्वार्थ ?
प्रदेश प्रमुखले बजेट अधिवेशनसम्म विशेष अधिवेशन नबोलाउन पनि सक्छन्, वा बोलाउन बढी समय पनि लिन सक्छन् । यसमा प्रदेश प्रमुखलाई पनि नजिर हेर्नुपर्ने बाध्यता छ । विशेष अधिवेशनबारे चार महिना पहिला गण्डकी प्रदेशमा एउटा नजिर छ ।
३ वैशाख, २०७८
7 min read
Share
को हुन् गण्डकीका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र ?
नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपुरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पोखरेल राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मे/हुर्के
३ वैशाख, २०७८
3 min read
Share
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रश्न- केपी ओलीको रिस मसँग पोखेर हुन्छ ?
‘काठमाडौंमा रिस उठेको बिरालो पोखरा आएर खाँबो चितोर्छ भनेजस्तै हो । केपी ओलीको रिस मसँग पोखेर यो मुलुकको राजनीति बलियो हुन्छ ?’ उनले भने, ‘गणतन्त्र बलियो हुन्छ ? संघीयता बलियो हुन्छ ?’
२ वैशाख, २०७८
3 min read
Share
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास पास गराउन विशेष अधिवेशन माग गरिने
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्ने भएका छन् ।
२ वैशाख, २०७८
1 min read
Share
माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
२ वैशाख, २०७८
1 min read
Share
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र प्रस्तावित
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
२ वैशाख, २०७८
1 min read
Share
अविश्वास प्रस्ताव छल्न रातारात अधिवेशन अन्त्य, अब के होला ?
कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै बिहीबार नै अविश्वास प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको छ ।
२ वैशाख, २०७८
4 min read
Share
जनमोर्चा सांसद थापा भन्छन्- समर्थन फिर्ता लिएको सञ्चारमाध्यममार्फत थाहा पाएँ
समर्थन फिर्ता लिने भनेर आएको भनिएको वक्तव्यबारे पार्टी संसदीय दलका नेताले नै अनभिज्ञता प्रकट गरेका छन् ।
१ वैशाख, २०७८
4 min read
Share
जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गण्डकीमा यस्तो बन्यो नयाँ सरकार बनाउने समीकरण
६० सदस्यीय गण्डकी प्रदेशसभाका एमालेबाहेक कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद नयाँ सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन्
१ वैशाख, २०७८
2 min read
Share
गण्डकीमा नयाँ सरकार बन्नुपर्ने पक्षमा दीपक मनाङे, मुख्यमन्त्रीमा आफ्नै दाबी !
‘मुख्यमन्त्री पदमा म आफैँ जाने योजना छ । किनभने कांग्रेस, माओवादीमा पनि कुनै गतिलो मान्छे देखेको छैन,’ उनले भने, ‘त्यही भएकाले म जाने हो ।’
३१ चैत, २०७७
3 min read
Share
प्रहरीलाई अलमल्याउने पोखराको त्यो गोलीकाण्ड
घाइतेले गोली चलेको बताइरहँदा प्रहरीले भने गोली नचलेको दाबी गरिरह्यो । ६५ दिनपछि प्रहरीले नै गोली चलेको स्वीकार्दै दोषीलाई सार्वजनिक गर्यो
३० चैत, २०७७
6 min read
Share
'निर्णायक' जनमोर्चा अविश्वास प्रस्तावको पक्षमा, धरापमा 'गुरुङ सरकार'
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ । निर्णायक भूमिकामा रहेकाे राष्ट्रिय जनमोर्चा अविश्वास प्रस्तावको पक्षमा लाग्ने देखिएपछि ‘गुरुङ सरकार’ धरापमा परेकाे हाे
२९ चैत, २०७७
6 min read
Share
मन्त्री बन्ने अफर, तर ‘गुरुङ सरकार’विरुद्ध अविश्वास चाहन्छ जनमोर्चा
गण्डकी प्रदेश सरकारबाट गत बुधबार दुई जना माओवादी मन्त्री बाहिरिए । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय जनमोर्चालाई सरकारमा ल्याउन खोजिरहेका छन्
२७ चैत, २०७७
6 min read
Share
नौ महिनासम्म बनेन अस्पताल व्यवस्थापन समिति, मन्त्री भन्छन्- छलफलमा छाैँ
९ महिना हुँदासम्म प्रदेश सरकारले अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति बनाइदिएको छैन । व्यवस्थापन समिति गठनका लागि मन्त्रालयमा आफूले भनिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले बताउँछन्
२६ चैत, २०७७
7 min read
Share
राजीनामापछि रोष्टममा राजनीति र संघीयताबारे चुमानको २२ मिनेट
‘पुरानै भूमिकामा फर्किएको’बाट मन्तव्य सुरु गरेका चुमानले विधेयक अधिवेशन सफलताको शुभकामना दिएर राजीनामापछिको पहिलो २२ मिनेट लामो मन्तव्य टुंग्याए
२५ चैत, २०७७
8 min read
Share
स्वास्थ्यकर्मीले पाएनन् जोखिमभत्ता, केन्द्रसँग हारगुहार गर्दै प्रदेश सरकार
गण्डकी सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा बसेर मन्त्री र सचिवले कोरोना जिते । तर, त्यहाँका स्वास्थ्यकर्मी जोखिम भत्ता पर्खिरहेका छन्
१८ चैत, २०७७
7 min read
Share
माओवादी त्यागेका नेतालाई एमाले प्रदेश सहइन्चार्ज ‘उपहार’
संसद् विघटनको समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बाग्लुङका लीलबहादुर थापामगरले एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएका छन्
१७ चैत, २०७७
3 min read
Share
न्याय खोज्न निस्किएकी सीता
घर पुगेर सीता कसैसँग केही बोल्दिनन् । उनको अनुहार भने बोल्छ, ‘आमालाई भनौँ कि नभनौँ ?’ दुई/तीनपछि बल्ल घटना आमालाई सुनाउँछिन् । अँगालोमा बेरिँदै सीताले घटना सुनाउँदा आमा झस्किइन् । अनि उल्टै सीतालाई कराइन्, ‘होइन, के भन्छे यो ? बाउले थाहा पाए मार्छन् तँलाई’
१५ चैत, २०७७
6 min read
Share