पोखरेल सरकारको सयदिने उपलब्धि : पत्रकारलाई फर्निचर दान, अरूको काममा आफ्नो नाम३१ पानाको किताब नै छापेर २९ जेठमा सरकार गठनयताका काम सोमबार पत्रकारमाझ सार्वजनिक गरिएको छ ।४ असोज, २०७८6 min read Share
आँखामा जीवनभरलाई अँध्यारो छर्ने ‘पोखरेली रोग’ सापु (भिडियोसहित)सापु सेतो रङको पुतलीको सम्पर्कमा आएपछि देखिने समस्या हो । अस्पताल आउन ढिलो भएकाले सापुका कारण बेनीका युवकको आँखाको ज्योति गुमेको छ ।२९ भदौ, २०७८6 min read Share
गण्डकीका ४२ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी (नामसहित) राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) अनुसार एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो ।२२ भदौ, २०७८6 min read Share
ठडिँदै गाउँको सिंहदरबार, झ्याल–ढोकाको काठले अनाहकको लफडा‘झ्याल–ढोकामा प्रयोग भएका काठ स्वयम् जाँच गर्न सक्नुहुन्छ । कतै पनि मेरो मिलेमतो देखिए म आत्महत्या गर्न तयार छु,’ क्षेत्रीले भने । २१ भदौ, २०७८6 min read Share
(अपडेट) पर्वतमा पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्योपर्वतका विभिन्न स्थानमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।१८ भदौ, २०७८1 min read Share
गण्डकीमा एकीकृत समाजवादीः कतै काँध थापेकाले छोडे, कतै नेता पाउनै धौधौमाधव नेपाललाई तत्कालीन धौलागिरी अञ्चलका चार जिल्लामा धक्का लागेको छ१७ भदौ, २०७८13 min read Share
मणिपाल बिक्रीबारे गण्डकी सरकारको 'ध्यानाकर्षण' सरकारले लिजमा दिएको जग्गा आफूमातहत ल्याउने र मणिपालको ४० रोपनी क्षेत्रफलमा रहेको अस्पतालको मुख्य भवन किन्ने हो भने त्यो प्रदेश सरकारकै पनि हुन सक्थ्यो । तर, यसबारे जानकार नै भएर पनि प्रदेश सरकारले खासै चासो दिएन । १७ भदौ, २०७८8 min read Share
पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, फेरि जमिन भासियो पहिरोले पुरिएर पोखरामा तीन जनाको मृत्यु भएको छ । १७ भदौ, २०७८2 min read Share
गण्डकीका मन्त्रीको सम्पत्तिः मुख्यमन्त्रीको २५ लाख रुपैयाँ ऋण, सञ्चारमन्त्रीसँग जग्गैजग्गासरकार गठनको साढे दुई महिनापछि गण्डकीका ११ मध्ये ९ मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । ९ भदौ, २०७८10 min read Share
किन बारम्बार भासिन्छ पोखराको जमिन ?‘अर्मलामा पहिला ताल थियो, पुरिएर खेत भयो । त्यहाँभित्र माटो पोखराको जस्तो जमेको छैन । पोखरा अर्मलाजस्तो नरम छैन,’ भूगर्भविद् द्विवेदीले भने । ८ भदौ, २०७८6 min read Share
डेढ सय वर्ष अघिदेखिका तस्वीर संगालेका सुनिल (भिडियो)उनको संकलनमा करिब एक सय ७० वर्ष पुरानो तस्वीर पनि छ । उनीसँग भएकामध्ये सबैभन्दा पुरानो १९०६ साल आसपास खिचिएको प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको हो । ८ भदौ, २०७८14 min read Share
पौडिन गएकी कोपिला, जसको हत्याको गुत्थी १४ महिनापछि खुल्योकोपिलाकी हजुरआमा पुतलीले सुरुबाटै खवासमाथि शंका रहेको प्रहरीलाई बताएकी थिइन् । पहिल्यैदेखि शंकाको घेरामा रहेका खवास नै अपराधी रहेको प्रहरीले एक वर्षपछि सोमबार सार्वजनिक गरेको छ ।७ भदौ, २०७८4 min read Share
गण्डकीमा माधव समूह पहिल्यै कमजोर: विभाजनपछि अरू नेताले पनि छोड्दैछन् साथएमालेबाट विभाजित भएको नेपाल समूह गण्डकी प्रदेशमा निकै कमजोर छ । जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वमा नेपाल पक्षको सहभागिता निकै न्यून छ ।४ भदौ, २०७८8 min read Share
१० वर्ष पहिलेको जमानीले फसे गाउँपालिका अध्यक्ष, के थियो लेनदेन ?‘जमानी बसेपछि नतिर्ने भन्ने हुँदैन । तर, बोलाएर यस्तो छ, कसरी जाने भनेको भए तिरिन्थ्यो । अहिले अप्ठ्यारो बनाइयो । सहयोग गर्दा फसेँ,’ अध्यक्ष मल्लले भने । ३ भदौ, २०७८5 min read Share
लेनदेन विवादः पर्वतको जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पत्रपर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ । ३ भदौ, २०७८2 min read Share
गण्डकी सरकारको आचारसंहिता: जिल्ला बाहिर जाँदा मन्त्रीले मुख्यमन्त्रीलाई भन्नुपर्नेमन्त्रीहरूले कास्की जिल्ला बाहिर जानुपर्दा मुख्यमन्त्रीलाई अनिवार्य जानकारी गराउनुपर्ने छ ।२ भदौ, २०७८2 min read Share
गण्डकीको नीति : विद्यालय भवनदेखि शौचालयसम्म प्रदेशको डिजाइन, केही शिक्षकलाई थप सुविधागण्डकी प्रदेश सरकारले विद्यालयअनुसार जग्गा, भौतिक पूर्वाधारलगायत संरचनामा एकै खालको मापदण्ड अपनाउने भएको छ२७ साउन, २०७८8 min read Share
गण्डकीको सुविधासम्बन्धी ऐन संशोधन गरिँदै, साना दलले पनि ठूलासरह सुविधा पाउनेएक जना सांसदले प्रत्यक्ष निर्वाचन जित्नुपर्ने र डेढ प्रतिशत समानुपातिक मत ल्याए दलको मान्यता दिइने व्यवस्थाविपरीत पृथ्वीसुब्बा गुरुङको पालामा प्रदेशमा १० प्रतिशत थ्रेसहोल्ड कायम गरिएको थियो ।२१ साउन, २०७८5 min read Share