खगेन्द्रका फिल्म नछुटाई हेर्ने उनका आमाबुबाले हेर्न नचाहेको 'पशुपति प्रसाद'को एउटा दृश्यटेलिभिजनमा उनका फिल्म जतिपटक आए पनि आमाबुबाले हेर्छन् । पशुपति प्रसादको अन्तिममा उनी मरेको दृश्य भने दुवैले हेर्दैनन् । ‘तँ यहीँ छस्, मरेको कसरी हेर्न सकिन्छ ?,’ आमाबुबा खगेन्द्रलाई भन्छन् ।११ पुस, २०७८8 min read Share
‘जनकवि केशरी’लाई संग्रहालयमा जीवन्त राख्ने रहरबेलाबेला त्यो बुढो घर मर्मतसम्भार गर्नुपर्छ, नभए धर्मराजले २०११ सालमा बनाएको घरको स्वरुप फेरिएको छैन ।८ पुस, २०७८7 min read Share
भवन शिलान्यासका लागि खनिएको खाल्डोमा पसेर मन्त्रीकी श्रीमतीले विरोध गरेपछि (भिडियो)‘मन्त्रीले रोके, कांग्रेसले रोके भन्नेतिर लगिएको छ । त्यो यथार्थ होइन । नगरपालिकाको पुर्जा भएको ठाउँमा बनाउन पाउँछ त्यसमा दुई मत छैन’२७ मंसिर, २०७८4 min read Share
‘दे आर भेरी ब्रेभ’दुई हप्ताको नेपाल बसाइँ सकेर उनी आउँदो बिहीबारतिर स्वदेश फर्कने छन् । कोटेसाङ महाभीरतिर हेर्दै उनले दोहोर्याइरहे– दे आर भेरी ब्रेभ । उनी पारिपट्टी भीरमा हेरेर जिज्ञासा राख्थे– त्यहाँ आगो किन लगाएको ? यहाँ भीरबाट कोही खसेको छैन ? मह कसरी निस्किन्छ ? उनले नेपाल यात्रामा आफ्ना थुप्रे जिज्ञासा पनि मेटाएका छन्२५ मंसिर, २०७८5 min read Share
यस्तो बन्यो कांग्रेसको टिम गण्डकीअधिवेशनमा पदाधिकारीका आधा उम्मेदवार जनप्रतिनिधि नै थिए । पदाधिकारीमा आठ जना निर्वाचित हुनेमा १७ जनाको उम्मेदवारी परेको थियो । सहमहामन्त्रीमा गोरखाका युवराज बस्ताकोटीले प्यानलबिनै उम्मेदवारी दिएका थिए ।१९ मंसिर, २०७८7 min read Share
'ठेकेदार नेता'ले पुल अलपत्र पारेपछि स्याङ्जालीले गुहारे प्रदेश सरकारपुल बनाउने जिम्मा कान्छाराम–आशेष जेभीले पाएको थियो । यो जोइन्ट भेन्चरका दुई साहुजी हुन् पूर्णबहादुर लामा (कान्छाराम) र ऋषिराम गौतम । कान्छाराम कांग्रेस र ऋषिराम एमाले निकट हुन्१९ मंसिर, २०७८3 min read Share
पोखरामा प्रदीप पौडेल– हात जोड्दै, आशीर्वाद माग्दैसडक छेउकै मूल प्रवेशद्वारभित्र छिर्नेबित्तिकै ढाका टोपी लगाएका एक वृद्धको अगाडि गएर पौडेलले भने, ‘बा, आशीर्वाद दिनु ।’ ती वृद्धले पनि नेता पौडेलले भनेजस्तै गरेर आफ्नो हात उनको टाउकोमा पुर्याए । वृद्धले हात हटाएसँगै उनी बिदा मागेर अघि बढे ।१८ मंसिर, २०७८4 min read Share
‘ठेकेदार नेता’ले अलपत्र पारे पुल, जनता भन्छन्– मान्छेको गुण बाँकी भए बनाउनुस्पुल बनाउने जिम्मा कान्छाराम–आशेष जेभीले पाएको थियो । यो जोइन्ट भेन्चरका दुई साहुजी हुन् पूर्णबहादुर लामा (कान्छाराम) र ऋषिराम गौतम । कान्छाराम कांग्रेस र ऋषिराम एमाले निकट हुन् ।१६ मंसिर, २०७८5 min read Share
कांग्रेस महाधिवेशन: गण्डकीमै निर्बल बन्दैछन् रामचन्द्रगण्डकी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश हो । पौडेल गृहजिल्ला तनहुँसँगै पुरै प्रदेशमै कमजोर बनेका छन् । हालसम्म अधिवेशन भएका १० मध्ये ६ जिल्लामा देउवा पक्षका नेता विजयी भएका छन् ।१५ मंसिर, २०७८7 min read Share
‘हनी हन्टिङ’ लाई उत्सव बनाउँदै लान्द्रुक लान्द्रुकबासी अहिले हनी हन्टिङबाटै गाउँलाई चिनाउन कस्सिएका छन् । उनीहरूलाई भिरबाट मह निकाल्नु सामान्य भए पनि यसलाई पर्यटनसँग जोड्ने जुक्ति बनाएका छन् । १४ मंसिर, २०७८4 min read Share
गण्डकी ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषित, कसरी गरिँदैछ व्यवस्थापन ?मनोसामाजिक समस्या भएका, खुला आकाशमुनि रात बिताउन बाध्य, खाने र बस्ने व्यवस्था नभएका ज्येष्ठ नागरिकको व्यवस्थापन प्रदेश सरकारको आर्थिक सहयोगमा मानव सेवा आश्रमले गर्नेछ ।९ मंसिर, २०७८5 min read Share
जेलदेखि नै केपी ओलीको माया पाएको मान्छे हुँ, चुनाव भए जित्छु : लालबाबु पण्डित [अन्तर्वार्ता]काठमाडौंको सेन्ट्रल जेलमा पर्दा ढोकामा स्वागत गर्ने र हात मिलाउने अहिलेका हाम्रा अध्यक्ष कमरेड केपी शर्मा ओली नै हुनुहुन्थ्यो । र, मलाई जेलदेखि माया गर्नुभयो । प्रतिस्पर्धा भएमा उभिन तयार छु र प्रतिस्पर्धाबाट जित्नेमा ढुक्क छु ।७ मंसिर, २०७८8 min read Share
मैले महासचिव चलाउन सक्छु, अध्यक्ष ओली नै हो || Prthivi Subba Gurung || UML Leader || Shilapatra ||मैले महासचिव चलाउन सक्छु, अध्यक्ष ओली नै हो || Prthivi Subba Gurung || UML Leader || Shilapatra ||६ मंसिर, २०७८1 min read Share
सर्वसम्मत गाह्रो छ, हिजोकै विधि अपनाऔँ : किरण गुरुङ [अन्तर्वार्ता]'सर्वसम्मत भएन भने बहुमत निकालेर जाने हो । लोकतान्त्रिक प्रक्रियाअनुसार बहुमतले टुंगो लागेपछि त्यसलाई सबैले मानेर जानुपर्छ ।'५ मंसिर, २०७८7 min read Share
मैले महासचिव चलाउन सक्छु, अध्यक्ष ओली नै हो: पृथ्वीसुब्बा गुरुङसचिव भइराखेको मान्छे सचिवभन्दा माथिल्लो पदमा आकांक्षा राख्ने कुरा स्वाभाविक हो । त्यसकारण अध्यक्षबाहेक सबै पदमा मेरो दाबी लाग्छ ।४ मंसिर, २०७८20 min read Share
पोखरेल सरकारका योजनाः डिजिटल गण्डकी र पर्यटकीय राजधानी पोखराडिजिटल गण्डकी बनाउने कामलाई अघि बढाउन उच्चस्तरीय निर्देशक समिति र कार्यान्वयन समिति बनाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा रहेको निर्देशक समितिको सदस्यमा सबै ११ जना मन्त्री, प्रमुख सचिव, योजना आयोगको उपाध्यक्ष र मुख्यन्यायाधिवक्ता छन् ।१ मंसिर, २०७८5 min read Share
‘बम्बो’मा भुलेका रोबिन नजिकैबाट अन्नपूर्ण, माछापुच्छ्रे, हिउँचुलीलगायत हिमाल हेर्न कास्कीको अन्नपूर्ण आधार शिविर पदमार्ग उक्लने पर्यटकलाई सेवा दिन पदमार्गको स्पोट ‘बम्बो’मा ६ होटल छन् । तीमध्ये पछिल्लोपटक खुलेको होटल हो, ‘इको फ्रेन्ड्ली लज’ । ३० कात्तिक, २०७८6 min read Share
हिमपहिरो देखेका प्रधानाध्यापकको बयानः ‘पढाइ हुँदै थियो, भागाभाग भयो’दोस्रो पिरियड सकिनेबेला भएको थियो । हिमपहिरो आएको थाहा पाएपछि कुनामा बस्न भनेँ । हिउँको हावाहुरीले त्रसित भएर भाग्न गएका हौँ ।२८ कात्तिक, २०७८3 min read Share