पाँच असफलतापछि अशोकले ब्रान्ड बनाएको ‘पिउरो’पाँच वर्षको काठमाडौं बसाइमा उनले पाँच नयाँ कामम सुरुवात गरे । कुनै सार्वजनिक नहुँदै बन्द भए, कुनै बजारमा बिक्न सकेनन् । पोखरा फर्केको पाँच वर्षमा अशोकले आफूलाई स्थापित व्यवसायी साबित गरेका छन् ।२२ चैत, २०७८10 min read Share
गण्डकीमा एमालेको हिसाबकिताब– गठबन्धनसँग लड्दा २७ स्थानीय तह जित्नेएक्लै लडेमा ५० पालिका जित्ने, स्थानीय आवश्यकता हेरेर अन्य दलसँग एकता हुँदा ८१ पालिका जित्ने, विपक्षी गठबन्धनसँग एक्लै लड्दा जम्मा २७ पालिका जित्न सक्ने रिपोर्टमा उल्लेख छ । २० चैत, २०७८4 min read Share
फेवातालको मापदण्ड : कांग्रेस ६५ मिटरकै पक्षमा, ‘भोटको राजनीति’ले बाँकी दल चुपअहिले महानगरले मापदण्ड ३० मिटर कायम गरेर बाँकी ३५ मिटरभित्र पर्ने संरचनालाई जोगाएको छ । तर, एमाले नेतृत्वको महानगरले गरेको यो निर्णयबारे राजनीतिक दल चुपचाप छन् ।२० चैत, २०७८6 min read Share
तोकियो पोखराका तालको मापदण्ड, फेवातालको ३० मिटरपोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवा, बेगनास, रुपा, गुँदे, खास्टे, न्यूरेनी, गुँदे, दिपाङ तालको मापदण्ड निर्धारण गरेको हो ।१७ चैत, २०७८5 min read Share
मनमुटावले झ्यालखाना पुगेका यौनधन्दाका तीन ‘बिचौलिया’यो यस्तो घटना हो जसले पोखरामा यौनधन्दा कसरी चलेको छ, सहमतिमै चलिरहेको व्यवसायमा मनमुटाव भएपछि कोही कसरी फसिन्छ भन्ने देखाउँछ ।१४ चैत, २०७८7 min read Share
बुढेसकालमा कलाधारको पौरख : जोत्छन् ट्याक्टर, सरकारलाई पठाउँछन् आलु र धान७८ वर्षीय कलाधार भण्डारी वर्षभर त्यो खेत कहिल्यै बाँझो रहन दिँदैनन् । उनी आफैँ कहिले धान, कहिले मकै, कहिले आलु, कहिले गहुँ लगाउँछन् । १२ चैत, २०७८7 min read Share
११ जिल्लाकै खेलकुद पदाधिकारी हटाउँदै गण्डकी सरकारयुवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले जिम्मेवारी पूरा नगरेको भन्दै उनीहरूलाई ४ चैतमा स्पष्टीकरण सोधेकाे खुलेकाे छ ।१० चैत, २०७८4 min read Share
निर्दयी ओमबहादुरः आमा मार्न साथीलाई सुपारी, आफैँ हारगुहारआमाको हत्या गरेबापत ओमबहादुरले कुमारलाई घरजग्गा बेचेपछि एक लाख रुपैयाँ दिने वाचा गरेका थिए । आर्थिक जोहो गर्न कुमार पनि राजी भए र मदिराको लहैलहैमा नौमाया निदाएका बेला हत्या गरे ।७ चैत, २०७८3 min read Share
पटके अम्बिकाः बच्चाको मुन्द्रा चोर्थिन्, बेचेर लागुऔषध किन्थिन्सञ्जिता र रेजलको मुन्द्रा पोखरा राष्ट्र बैँक चोकस्थित पञ्चासे सुनचाँदी पसलमा लगेर बेचेकी थिइन् । अम्बिकाले त्यहाँ मुन्द्रा ५९ सय रुपैयाँमा बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।७ चैत, २०७८4 min read Share
हामीबाट छुट्टिएका र एमाले केन्द्रीय नेता माओवादीमा आउँदै छन्ः प्रचण्डबाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवजस्ता नेता छुट्टिँदा माओवादी चार–पाँच टुक्रामात्रै भएको देखिए पनि माओवादी १४–१५ टुक्रा भएको प्रचण्डले बताएका थिए ।६ चैत, २०७८4 min read Share
गण्डकी सरकारमा भाग खोज्दै सांसदविहीन एकीकृत समाजवादीगण्डकी प्रदेशसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले संविधानको धारा १७० मा भएको गैरसांसद ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्थाअनुसार गण्डकी सरकारमा भाग खोजेको छ । ४ चैत, २०७८5 min read Share
पूर्वसचिवदेखि पूर्वमेयरसम्मको चर्चा, को बन्ला पोखराको मेयर ?पोखरा महानगरपालिकाकाे मेयरका लागि दर्जनभन्दा बढीले आकांक्षा देखाएका छन् । सबै पार्टीमा सम्भावित उम्मेदवारकाे चर्चा भइरहेको छ । पोखरामा मुख्यतः दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुन्छ ।२९ फागुन, २०७८9 min read Share
डेढ दशक पुरानो फाइल पल्टाउँदा प्रहरीले जब हत्या आरोपित बहराइनमा लुकेको चाल पायो हत्या आरोपित ४६ वर्षीय अशोकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा कास्की प्रहरीले मंगलबार नेपाल ल्याएको हो । २५ फागुन, २०७८5 min read Share
अस्पतालमा ओलीको भावुक सम्बोधन– दुईपल्ट मिर्गौला फेरेर म छँदै छु अध्यक्ष ओलीले दुई वर्षअघिको आफ्नो मिर्गौला प्रत्यारोपण गरेको घटना पोखराको एउटा अस्पतालमा सम्झिए । २३ फागुन, २०७८5 min read Share
पोखरामा अनलाइन यौन धन्दा : उमेरअनुसार मूल्य, घर–घरमै डेलिभरीभर्खर २२ वर्ष पुगेकी पूजा मानव बेचबिखनजस्तो गम्भीर प्रकृतिको आरोपमा पक्राउ परेकी हुन् ।२१ फागुन, २०७८6 min read Share
सत्ता खेलले सांसद खोसिएका कृष्ण थापा गाउँमा सुन्तला र तरकारी फलाउँदैछन्गठ जेठमा गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएपछि गाउँ फर्किएका थापा सुन्तला, किबी, अष्ट्रेलियन कटुस, किबी र तरकारी फलाउन व्यस्त छन् ।८ फागुन, २०७८8 min read Share
तीन कोठामा चेपिएको डोबाटेको मन्त्रालयतीन वटा कोठामध्ये एउटामा मन्त्रीको कार्यकक्ष छ । एउटामा सचिवालयका कर्मचारी बस्छन् भने अर्को एउटा कोठामा मन्त्रालयकै उपसचिव यामप्रसाद सुवेदीको कार्यकक्ष छ । मन्त्रालयका अन्य कर्मचारी सुवेदीकै कार्यकक्षअघि टेबुल र कुर्सी राखेर बसेका छन्३ फागुन, २०७८6 min read Share
धर्मको पर्खाल तोडेर एकअर्काको हात थामेका विनिता–सलिप्रेम त भाग्यले जुराउने रहेछ । २०७१ सालयता विनिता र सलिले प्रेमलाई यसरी नै बुझेका छन् । त्यो स्वाभाविक नै हो । किनकि वर्षौंअघि भेटेपछि हराएका दुवैलाई समयले फेरि ठोकाइदियो ।२ फागुन, २०७८12 min read Share