मन्त्रीज्यू ! गफ नदिनुस्, महँगी बुझ्न बजार जानुस्
१५ दिनअघिसम्म खाने तेल प्रतिकार्टुन १६ सय रुपैयाँसम्म पाइन्थ्यो । अहिले २१ सय घटी पाइँदैन । १८० रुपैयाँ लिटरको खानेतेल २२० रुपैयाँ पुगेको छ । पोखरा- १२, चापापानीमा किराना पसल चलाउँदै आएका श्रीकृष्ण लामिछाने १५ दिनको अवधिमा तेलको मूल्य अप्रत्याशित रूपमा बढेको बताउँछन्
२ माघ, २०७७
7 min read
Share
हिटलरले फासीवाद लादे, ओली पनि त्यही बाटोमा छन् : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना जर्मनीका तानाशाही नेता एडल्फ हिटलरसँग गरेका छन् । हिटलरले चुनाव जितेपछि सबै संस्था भत्काएको भन्दै ओली पनि त्यही बाटोमा लागेको उनले बताएका हुन्
२९ पुस, २०७७
5 min read
Share
मुख्यमन्त्रीलाई 'मेरो ठाउँमा मान्छे खोज' भन्ने मन्त्री भन्छन् : चुनाव हुने विश्वास दिलाउन बोलेँ
मुख्यमन्त्रीले पदमुक्त गर्दिने डरले उनै मन्त्री लम्साल आफ्नो बचाउमा लागेका छन् । उनले आफ्नो सचिवालयलाई विज्ञप्ति निकाल्न लगाएर ‘वैशाखमा चुनाव हुन्छ भन्ने आश्वस्त पार्न’ सो अभिव्यक्ति दिएको बताएका छन् । सचिवालयले मंगलबार राति विज्ञप्ति निकालेर मन्त्रीको बचाउ गरेको हो
२९ पुस, २०७७
5 min read
Share
सांसदले मूल्यवृद्धिबारे सोधे, मन्त्री लम्सालले गुनगानमै समय सके
सांसदको प्रश्नको जवाफ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दिने कार्यसूची थियो । केही सांसद महँगीमा केन्द्रित भए, केही वर्तमान राजनीतिक परिस्थितिमा । महँगी नियन्त्रण र अनुगमनमा प्रदेश सरकारले गरेका काम सुनाउन गएका मन्त्री लम्सालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको गुनगानमै समय सके
२८ पुस, २०७७
6 min read
Share
संसदमै मुख्यमन्त्रीलाई मन्त्रीको चुनौती : वैशाखमा चुनाव लड्ने हो, मेरो ठाउँमा मन्त्री खोज्नुस्
प्रदेश सरकार पुनगर्ठन भएको भए मन्त्री लम्साल अहिले सांसदमात्रै हुन्थे । किनकि उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परिवर्तन गर्ने मन्त्रीहरूको सूचीमा थिए
२८ पुस, २०७७
4 min read
Share
विशेष अधिवेशनमा कांग्रेसको सुझाव : प्रदेशसभा विघटनतर्फ नलागौँ
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका १५ र जसपाका २ गरेर १७ सांसदको मागपछि बोलाइएको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको हो । यो नेपालको प्रदेशसभाकै पहिलो विशेष अधिवेशन हो
२१ पुस, २०७७
6 min read
Share
गण्डकीको विशेष अधिवेशन भोलि, दलबीच कार्यसूचीबारे कुरा मिलेन
विशेष अधिवेशनको कार्यसूची तय गर्न सोमबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर बैठकले कुनै कार्यसूची तय नगरेको समिति सदस्य एवं जसपा सांसद हरिशरण आचार्यले जानकारी दिए
२० पुस, २०७७
2 min read
Share
टोपबहादुरको व्यंग्य : प्रचण्ड ३३ वर्ष आफैँ टीका लगाउँदै अध्यक्ष बने
पार्टीभित्र नेताहरूमा अध्यक्ष र प्रधामन्त्री बन्ने महत्त्वाकांक्षा जागेकाले अहिलेको अवस्था आएको मन्त्री रायमाझीले बताए । उनले अन्तर्विरोध विकासको नियम भएको बताए । पार्टीभित्र हुने अन्तर्विरोधले पार्टीमा विधि र विकास सिकाउने भए पनि व्यक्तिगत स्वार्थको अन्तर्विरोधले खतरनाक स्थिति सिर्जना भएको उनले सुनाए
१७ पुस, २०७७
7 min read
Share
सडकमा पुगेका बालबालिकालाई घरभन्दा बालगृह प्यारो
आफ्नोमा संरक्षित बालकहरू फुटबल खेल्न रुचाउने भएकाले बालगृहले फुटसल बनाइदिएको हो । पोखरा महानगरपालिका- १५, नयाँगाउँस्थित यो बालगृहमा आकस्मिक पुनर्स्थापना र सामाजिकीकरण केन्द्रमा १७ बालक संरक्षित छन्
१६ पुस, २०७७
8 min read
Share
मुख्यमन्त्री गुरुङ भन्छन् : हटाउन खोजे प्रदेशसभा विघटनको विकल्प छैन
मुख्यमन्त्री गुरुङ अझै पार्टी एक हुनुपर्छ भन्ने पक्षमा छन् । त्यसैले उनी आफ्नो क्याबिनेटमा भएका अर्को गुटका दुई मन्त्री नहटाउने योजनामा छन्
१५ पुस, २०७७
6 min read
Share
डा. उपेन्द्र देवकोटाको त्यो सुझाव जसले चन्द्रप्रकाशलाई बनायो महारानीको लेखक
डा. देवकोटाको सुझावपछि उनी दोधारमा परे । अर्को वर्ष मध्यावधि निर्वाचन हुने भयो । अनि उनी केही समय आराम गर्ने निर्णयमा पुगे । आराम गर्ने निधो गर्दै केही समयलाई राजनीति छोडेका उनी सधैँलाई अलग्गिए
१४ पुस, २०७७
7 min read
Share
गण्डकीमा सरकार गिराउने समीकरण खोज्दै प्रचण्ड–माधव समूह
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन १५ मत चाहिन्छ । गण्डकी प्रदेश सभामा १५ सदस्य भएको कांग्रेससँग मात्र अविश्वास ल्याउने एकल हैसियत छ । कांग्रेस तत्काल अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नरहेकाले तत्काललाई मुख्यमन्त्री सुरक्षित देखिन्छन्
१४ पुस, २०७७
5 min read
Share