झिक्न थालियो फेवाको गेग्रान, पैसा खोज्दै मन्त्रालयमन्त्रालयले फेवा तालमा थुप्रिएको माटोसहित गेग्रान झिक्न तथा माटो, ढुंगा, गिट्टी, फोहोरमैला व्यवस्थापन गर्न २ फागनुमा समिति बनाएको थियो । १५ दिनको तयारीपछि त्यो समितिले मंगलबारदेखि तालमा जम्मा भएका गेग्रान झिक्न सुरु गरेको हो१९ फागुन, २०७७7 min read Share
सधैँ अरुलाई पर्खाउने मुख्यमन्त्री गुरुङ र पोखराका मेयर जिसीलाई प्रधानमन्त्रीले डेढ घण्टा कुराएमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखराका मेयर मानबहादुर जिसी कुनै पनि कार्यक्रममा समयमा आउँदैनन्, यो उनीहरू स्वयम् स्वीकार्छन्१८ फागुन, २०७७7 min read Share
ओलीले सम्झिए ३५ वर्ष पहिलेको जेलजीवन : 'तीन वर्ष पोखरामा डेरा जमाएको थिएँ'पोखराको जेल बसाइँ टुंग्याएको ३५ वर्षपछि उनले सोमबार पोखराको त्यो बसाइँ सम्झिए । पोखराबाट उनलाई स्याङ्जा सरुवा गरियो । यो २०४२ साल कात्तिकको कुरा हो१७ फागुन, २०७७4 min read Share
फेवातालको नयाँ क्षेत्रफल ५ दशमलव ७२ वर्ग किमि, तोकियो चार किल्लाफेवातालको नयाँ क्षेत्रफल सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकारले आइतबार बिहान पत्रकार सम्मेलन गरेर केन्द्र सरकारले स्वीकृति दिएको नयाँ क्षेत्रफल र चार किल्ला सार्वजनिक गरेको हो१६ फागुन, २०७७5 min read Share
रवीन्द्रको सम्झनाः पहिला बोलेका कुरा सुन्दा सँगै हुनुहुन्छजस्तो लाग्छदुर्घटनाको दिन बिहान विद्या भान्सामा थिइन् । उनलाई गएँ है पनि नभनी रवीन्द्र घरबाट निस्किएका थिए । दिउँसो ३ बजे घर आउँछु भनेका रवीन्द्र कहिल्यै नफर्किने गरी चीर निद्रामा गए१६ फागुन, २०७७7 min read Share
एक लाख समर्थक उतार्ने भनिएकाे सभा रोकियो, पोखरामा ओलीले के भनेर बुझाउलान् कार्यकर्ताको मन ?१५ फागुन, २०७७5 min read Share
गण्डकीका सांसद भन्छन्- तानाशाह टिक्दैनन् भन्ने पुष्टि भयोप्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वाेच्चको यो निर्णयसँगै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नैतिक संकट आइपरेको छ१२ फागुन, २०७७5 min read Share
भवनपीडित सरकारी कार्यालय : एउटै तलामा तीन कार्यालयआफू जाने कार्यालय खोज्न सेवाग्राही एउटै तलामा पनि सोध्दैसोध्दै जानुपर्छ । एउटा कार्यालयमा जानुपर्ने झुक्किएर अर्कोमा पस्छन्११ फागुन, २०७७6 min read Share
‘प्रदेशको अधिकार खोस्न सिंहदरबारमा माथापच्ची गर्नेको कमी छैन’‘प्रदेशमा काम गर्ने वातावरण कसरी बनाउनुपर्छ भन्ने सोच्नेभन्दा प्रदेशको अधिकार कसरी अलिकति तलमाथि गर्न सकिन्छ भन्ने माथापच्ची (धेरै दिमाग लगाउने) र कानेखुसी गर्नेको कमी छैन सिंहदरबारमा,’ उनले भने४ फागुन, २०७७5 min read Share
भूकम्पअघिको ‘विदेशी गाउँ’पोखरा र आसपासका अरु गाउँ पर्यटनको बेमौसममा पाहुना बोलाउन हिँड्नुपर्छ । तर, घान्द्रुकलाई बेमौसम भन्ने नै छैन । अहिले विदेशी पर्यटक नआउँदा प्रभाव भने परेको छ । घान्द्रुके कोही गाउँ छोडेर बजार पसे, कोही विदेशतिर छन्२ फागुन, २०७७8 min read Share
गण्डकीमा मन्त्री र सचिवलाई कोरोना, मन्त्रालय एक हप्तादेखि सुनसानकोरोना संक्रमण पुष्टि भएपछि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन अहिले आइसोलेसनमा छन् । मन्त्रालयका सचिव विनोद कुँवर पनि एक हप्तादेखि आइसोलेसनमा छन्२९ माघ, २०७७3 min read Share
केटुका कीर्तिमानी आरोही निर्मल भन्छन्, 'ब्रिटिस आर्मी छोडेर हिमाल चढ्न निस्किँदा धेरैले बहुलायाे भन्थे''किलर माउन्टेन' केटु हिउँदमा चढ्ने आँट मृत्युसँग नडराउनेले मात्रै गर्छन् । निर्मलसहितको टिम माइनस ६० डिग्रीको चिसो र १ सय किलोमिटर प्रति घन्टाको चिसो हावा सहँदै चुचुरोसम्म पुगेको हो२७ माघ, २०७७8 min read Share
चुनावमा केपी ओलीले जित्छन् भन्ने ग्यारेन्टी छैन : पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)मध्यावधि निर्वाचनमा केपी ओलीले जित्नुहुन्छ भन्ने ग्यारेन्टी छैन नि, माधव–प्रचण्डले हार्नुहुन्छ भन्ने पनि छैन । उहाँहरूले जितेर केपीले हार्न पनि सक्नुहुन्छ । जनतासँग जोडिने कुरा कुनै पनि हालतमा अलोकतान्त्रिक हुँदैन ।२६ माघ, २०७७19 min read Share
रोकिएको सुविधा फेरि पाउँदै पोखरा महानगरका करार कर्मचारीसाबिकको पोखरा उपमहानगरपालिका, जिल्ला विकास समिति, लेखनाथ नगरपालिका र गाविसमा कार्यरत कर्मचारीले संस्थाको व्यवस्थाअनुसार सुविधा पाउँथे२५ माघ, २०७७6 min read Share
जब ९ युवा उठबस गर्दै ‘छैन–छैन’ मात्रै भनिरहेमाइकमा एक युवक जोडजोडले चिच्याइरहेका छन् । उनको अगाडि उभिएका हरेक प्रश्नमा ‘छैन–छैन’ भन्दै उठबस गरिरहेका छन्२४ माघ, २०७७3 min read Share
गिद्ध पछ्याउने पत्रकारउनकाे मान्यता छ- गिद्धलाई मान्छेसँग तुलना गर्नु राम्रो होइन । गिद्धले आफू हिंसा गर्दैन । मरेको खान्छ । हामी वातावरण फोहोर गर्छौं, गिद्धले सफा गर्छ । उनी दुर्लभ सुन गिद्धको गुँड बचाउन पाल्पा पनि पुगेका थिए । पाल्पा धरमपानीका स्थानीयको घर नजिकै गुँड थियो । अशुभ हुन्छ भनेर उनीहरूले त्यसलाई फाल्नै लागेका थिए२४ माघ, २०७७14 min read Share
कम्मरमुनिका अंग चल्दैनन्, हातकै भरमा गाडीमा सररकम्मरमुनिको भाग राम्रोसँग चल्दैन । हिँड्डुल गर्न ‘वाकर’ चाहिन्छ । खुट्टाले काम नगरे पनि बागलुङका गंगाबहादुर खड्का कार चलाउँछन् ।२० माघ, २०७७7 min read Share