डा. उपेन्द्र देवकोटाको त्यो सुझाव जसले चन्द्रप्रकाशलाई बनायो महारानीको लेखकडा. देवकोटाको सुझावपछि उनी दोधारमा परे । अर्को वर्ष मध्यावधि निर्वाचन हुने भयो । अनि उनी केही समय आराम गर्ने निर्णयमा पुगे । आराम गर्ने निधो गर्दै केही समयलाई राजनीति छोडेका उनी सधैँलाई अलग्गिए१४ पुस, २०७७7 min read Share
गण्डकीमा सरकार गिराउने समीकरण खोज्दै प्रचण्ड–माधव समूहप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन १५ मत चाहिन्छ । गण्डकी प्रदेश सभामा १५ सदस्य भएको कांग्रेससँग मात्र अविश्वास ल्याउने एकल हैसियत छ । कांग्रेस तत्काल अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नरहेकाले तत्काललाई मुख्यमन्त्री सुरक्षित देखिन्छन्१४ पुस, २०७७5 min read Share