सत्ता जोगाउन प्रचण्डले गरेको बालुवाटार ‘म्याच फिक्सिङ’ सुन तस्करी प्रकरण आएपछि रफ्तार एकाएक रोकियो । जब सत्तारुढ गठबन्धनकै नेताहरू एकपछि अर्को अपराधको अनुसन्धानमा तानिए, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँ संकटमा परेको महसुस गरे । सत्ता जोगाउन अन्ततः उनले ‘म्याच फिक्सिङ’ गरेका छन् ।१० भदौ, २०८०12 min read Share
आफ्नै एजेन्डा बिर्सिएर एक्लै पार्टी हाँकिरहेका ओली आलोचकहरूले भन्ने गरेको ‘ओली प्रवृत्ति’भित्र उनको आफूकेन्द्रित निर्णय र व्यक्तिवाद पर्छ । आफ्नै नेतृत्वमा आर्जन भएको उपलब्धिलाई जोगाउन नसक्दा ओली सत्ताबाहिर मात्र पुगेका छैनन्, राष्ट्रिय राजनीतिमा समेत एक्लिएका छन्१ भदौ, २०८०16 min read Share
अदालतको आदेशले सशंकित गठबन्धन, चिन्तित प्रचण्डप्रचण्डले सर्वोच्चको आदेशलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक गरेका संसद विघटन र एमालेले निरन्तर गरिरहेको संसद अवरोधकै शृंखलाका रूपमा आशंका गरेका छन्३० साउन, २०८०7 min read Share
माओवादी केन्द्रलाई पार्टी बन्न नदिएर शक्तिशाली रहिरहने प्रचण्ड फर्मुलाप्रचण्डले माओवादी केन्द्रलाई विधिविधानमा नचल्ने, अस्थीर र आफूले मात्र चलाउनसक्ने ‘एकहाते’ पार्टी बनाएको देखिन्छ । त्यो नै पार्टीलाई पार्टी बन्न नदिने र आफू सर्वशक्तिमान रहिरहने प्रचण्ड फर्मुला बनेको छ । १९ साउन, २०८०10 min read Share
एमालेमा हुन थाल्यो छलफल, के यो ओली सच्चिने संकेत हो ?४ मंसिर २०७९ को आमचुनावमा पार्टीले ब्यहोरेको धक्का र फागुनपछि केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिँदाको निराशालाई चिर्न एमाले निरन्तर अभियानमा जुटेको छ ।१ साउन, २०८०10 min read Share
सात वर्षदेखि ‘सेटिङ’मा मुख्यसचिव, कार्यकाल नसकिँदै अर्को नियुक्तिका लागि पद साटफेरयसअघि पनि मुख्यसचिव नियुक्तिमा विवाद भएका छन् । ७ असोज २०५९ मा वरिष्ठतालाई मिचेर विमल कोइरालालाई मुख्यसचिव नियुक्ति गरिएको थियो ।३२ जेठ, २०८०5 min read Share
नेतृत्वमा ‘बन्ध्याकरण’ गरेर अर्ली महाधिवेशनतिर एमाले उमेरहदकै कारण पार्टीबाहिर रहेका वृद्ध नेतामा भने उत्साह थपेको छ । ओली रहुञ्जेल पार्टीमा नफर्किने घोषणा गरेका नेता वामदेव गौतम एमालेमा फर्किने साइत कुर्दै छन् ।२६ जेठ, २०८०11 min read Share
गिरिजाले नसकेको दरबार हत्याकाण्डको अनुसन्धान प्रचण्डले आँट्लान् ?तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्न नसकेको दरबार हत्याकाण्डको अनुसन्धानको आँट प्रचण्डले गर्न सक्लान् ?१९ जेठ, २०८०9 min read Share
गणतन्त्र खतरामा छैन, नेताहरू आउटडेटेड भएका मात्र हुन् : डा. सञ्जीव उप्रेती (भिडियो संवाद)पुराना दलहरूलाई झट्का दिन आवश्यक थियो, त्यो झट्का अहिले लागेको छ । नयाँले पनि के गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ । तैपनि नयाँ दलमा युवाहरू आइरहेका छन् त्यो पनि सकारात्मक हो१४ जेठ, २०८०8 min read Share
देउवासँग लतारिएका कांग्रेसका ‘भाइ’ महामन्त्रीहरूकांग्रेस सभापतिसहित अधिकांश केन्द्रीय सदस्यहरूले गगन र विश्वलाई ‘भाइ’ भनेर सम्बोधन गर्छन् । त्यसैले कांग्रेसभित्र महामन्त्रीद्वयको सार्वजनिक परिचय बनेको छ, ‘भाइ’ महामन्त्री ।२ जेठ, २०८०18 min read Share
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढाउने गरी ल्याउन लागिएको उच्च शिक्षा विधेयक, त्यो पनि सिंहदरबारमै थन्कियो१८ वैशाख, २०८०13 min read Share
जसलाई बेठीक भने, त्योभन्दा बेठीक भए नेपालका कम्युनिस्ट- डा. ऋषिराज बराल (भिडियाे अन्तर्वार्ता)९ वैशाख, २०८०2 min read Share
१६ वर्षदेखि दबाइएका द्वन्द्वकालीन मुद्दासँग डराएका प्रचण्डद्वन्द्वकालीन मुद्दाले प्रधानमन्त्री प्रचण्डलाई वनको बाघले खाओस् नखाओस्, मनको बाघले खाइरहेको छ ।१८ फागुन, २०७९10 min read Share
देउवा–प्रचण्ड–ओलीको धोकाधडीले निम्त्याएको अस्थिरतासिंहदरबार छिरेको ६२ दिनमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटका बेला आफैँलाई साथ दिने गठबन्धन तितरबितर पारिदिएका छन् ।१५ फागुन, २०७९9 min read Share
प्रचण्डकाे यात्रा राष्ट्रिय सहमति कि नियन्त्रित अस्थिरतातर्फ ? प्रचण्ड स्वयम्ले आफ्नै नेतृत्वमा सरकार बनेको पहिलो महिनामै सत्ता गठबन्धनकै भविष्य असुरक्षित रहेको सन्देश प्रवाह गरिरहेका छन् । प्रतिपक्षविहीनजस्तो बनेको संसद्मा राष्ट्रिय सहमति सुन्दा जति कर्णप्रिय लाग्छ, त्योभन्दा ज्यादा यसले मुलुकलाई पुनः ‘नियन्त्रित अस्थिरता’ तर्फ धकेल्ने संशय पैदा गरेको छ ।१७ माघ, २०७९9 min read Share
‘त्रुटिपूर्ण’ फैसलाको जगमा पोखरीमा ठड्याइएको छाया सेन्टरयो व्यापारिक कम्प्लेक्स ठमेलको श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको कमलपोखरी र त्यसको डिल पुरेर निर्माण गरिएको ऐतिहासिक तथ्य, लिखत र प्रमाणले पुष्टि हुन्छ५ पुस, २०७९29 min read Share
भुटानी नरेशले गिरिजाप्रसाद कोइरालालाई पठाएको त्यो रातो ब्रिफकेसभुटानी शरणार्थी स्वदेश फिर्ता पठाउनुपर्ने दायित्व बोकेका तत्कालीन प्रधानमन्त्री कोइरालाले त्यही बेला तत्कालीन भुटानी नरेश जिग्मे सिङ्गे वाङ्चुकसँग चुनावी चन्दा मागेको खुलेको हो ।१९ मंसिर, २०७९13 min read Share
सीके राउत र रेशम चौधरीको हातमा पुगेको राजनीतिक स्थिरताको चाबीसत्ता गठबन्धन होस् वा एमाले, सुविधाजनक बहुमतका लागि जनमत र नागरिक उन्मुक्तिजस्ता साना दलको साथ लिनुपर्ने बाध्यतामा छन् । त्यसले राजनीतिक स्थिरताको चाबी कांग्रेस, एमाले वा माओवादी केन्द्रबाट खोसिएर बिस्तारै सीके राउत, रेशम चौधरी वा रवि लामिछानेको हातमा पुग्ने देखिन्छ ।१८ मंसिर, २०७९11 min read Share