प्रधानमन्त्रीको दौडमा रहेका गगन थापाले भन्न सक्नुपर्छ– शेरबहादुर दाइ, अब विश्राम लिनुस्चुनावपछि प्रधानमन्त्रीको प्रतिस्पर्धामा उत्रिने उद्घोष गरिरहँदा थापाले संसद्मा उठाएको त्यो सवाल तीन वर्षपछि उनीतिरै फर्किएको छ ।१० असोज, २०७९8 min read Share
२८ वर्षअघि चुनाव जितेका दक्षिण एसियाकै गरिब सांसदप्रतिनिधिसभाभित्र चर्चा मात्र होइन, ३९ वर्षीय काशीरामले त्यो बेला दक्षिण एसियाकै गरिब सांसदको परिचय पाएका थिए । हुन पनि कमैया परिवारको एउटा सदस्य चुनाव जितेर पहिलोपटक संसद्मा पुगेको थियो ।३१ भदौ, २०७९11 min read Share
मान खोज्दै एमाले छाेडेका माधव नेपालकाे अपमानैअपमानकाे वर्षआफैँले गलत भनेको प्रावधानको सहारा लिएर नेपालले एमाले विभाजन गरे । त्यो पनि संसदीय दल वा केन्द्रीय कमिटीमा २० प्रतिशत भए हुने निम्छरो प्रावधान राखेर ।२७ भदौ, २०७९10 min read Share
डेढ महिने दूधे छोरी घरमै छाडेर किन नारायणीमा हाम्फालिन् ऋचा ?पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।२१ भदौ, २०७९9 min read Share
अमेरिकाबाट फर्केका दिवाकर शिवसेना ब्युँताएर २५ वर्षपछि चुनावी मैदानमागोलीले छाती छियाछिया भएर ढलेका व्यवसायी दिवाकर खनाल पुनः उठ्ने आशा कमैले गरेका थिए । तर, उनी सिनेमाको नायकझैँ दुनियाँलाई आश्चर्यमा पार्दै उठे ।६ भदौ, २०७९8 min read Share
सात वर्षमै राजनीतिक रूपमा टाट पल्टिएका बाबुराममाओवादी परित्यागपछि बाबुरामको राजनीतिक व्यक्तित्व क्षय हुँदै गएको भने प्रस्टै देखिएको छ । बितेका सात वर्षमा बाबुरामले चारवटा झण्डा फेरिसकेका छन् ।२४ साउन, २०७९7 min read Share
दिल्लीबाट फर्केपछि प्रचण्डको चुनावी रोडम्यापनयाँ दिल्लीको राजनीतिक भ्रमणपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ट भाषामा दुई सन्देश दिएका छन् ।१५ साउन, २०७९8 min read Share
जनवादी शिक्षा लागू गर्न सकिँदैन, निजी विद्यालय लगानी नडुब्ने गरी चलून् (भिडियाे)८ साउन, २०७९22 min read Share
चुनावी खर्च सीमा साढे ७ लाख, मेयरका उम्मेदवारले खर्चिए करोडभन्दा धेरैनिर्वाचन आयोग असफल हुँदा चुनावी खर्च बढेको–बढ्यै२६ असार, २०७९24 min read Share
कांग्रेसबाट धोका पायौँ भनेर उफ्रिने हो भने गठबन्धन अगाडि जान सक्दैनः धनराज गुरुङ (अन्तर्वार्ता)एकीकृत समाजवादीको जस्तो ६/६ महिनामा मन्त्री फेरिने आलोपालोको म विरोधी हुँ । किनभने, यो आलोपालो गरेर जागिर खाने चीज हैन ।२४ जेठ, २०७९16 min read Share
राजावादीको निसाना– ज्ञानेन्द्रको ठाउँमा ठडिएको सेतु विकको सालिकनेपालगञ्जको तातोमा यतिबेला धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने कि नराख्ने विवादले राजनीतिक गर्मी थपिदिएको छ ।२१ जेठ, २०७९9 min read Share
ओलीको नेतृत्व असफल भयो, विकल्प खोजौँ भन्ने ठाउँमा एमाले पुगेको छैन : योगेश भट्टराई (अन्तर्वार्ता)मलाई के लाग्छ भने केपी ओलीसहितको बैठकमा यसको गम्भीर समीक्षा गर्नुपर्छ । उहाँका पनि केही कमीकमजोरी छन् । त्यसलाई उहाँले स्वीकार्नुपर्छ ।१८ जेठ, २०७९18 min read Share
बुटवलमा एमाले हार्नुको कारण प्रदेश राजधानी सार्नु मात्र कि शंकर–विष्णु टकराव पनि ?रुपन्देहीको पराजयलाई कतिपयले पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको शक्ति संघर्षका रूपमा पनि टिप्पणी गर्ने गरेका छन् ।१६ जेठ, २०७९12 min read Share
कांग्रेसले अध्यक्ष–उपाध्यक्ष नै महिला उठाउँदा ‘म्यादी’ उम्मेदवारी भनियो, तिनैले भत्काए एमालेको किल्लास्थानीय चुनावमा दलहरूले महिलालाई पालिका प्रमुखको उम्मेदवारी कमै दिएका छन् । गठबन्धनका कारण धेरै ठाउँमा उपप्रमुख पनि पुरुष नै उठाए । दैलेखको भैरवी गाउँपालिकामा भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला उम्मेदवार उठायो ।४ जेठ, २०७९5 min read Share
खजुरामा ‘जनयुद्ध’का तुफान र ‘नमुना’ वडाध्यक्ष मैदानमा, कसको पल्ला भारी ? २६ वैशाख, २०७९7 min read Share