कसले जित्दैछ काठमाडौं महानगरकाे मेयर ? भीमसेनदास प्रधान र किशोर थापाको ताजा विश्लेषण२३ वैशाख, २०७९7 min read Share
दाङका ‘जुम्ल्याहा’ उपमहानगरमा एमाले र गठबन्धनबीच प्रतिष्ठाको लडाइँ दाङ उपत्यकाका झण्डै उस्तैउस्तै उपमहानगर हुन्, घोराही र तुलसीपुर । एकैपटक उपमहानगर बनेका यी दुई नगरमा १९–१९ वटै वडाहरू छन् ।१६ वैशाख, २०७९11 min read Share
कोहलपुरको त्रिपक्षीय भिडन्त तलमाथि पार्न सक्छन् स्वतन्त्र उम्मेदवार देवानन्दलेकाठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जति चर्चा छ, बाँकेको कोहलपुर नगरपालिकामा देवानन्द अर्याल उस्तै चर्चामा छन् ।१६ वैशाख, २०७९6 min read Share
काठमाडौंमा एमालेले दोहोर्याउन चाहेको अस्थिर तर सपना देख्ने मेयर राजनीतिबाट पलायन भएर भैरव नृत्य र प्रजा परिषद् पुगिसकेका स्थापितलाई ओलीले २५ वर्षपछि काठमाडौंको मेयरमा ‘कमब्याक’को मौका दिएका छन्१० वैशाख, २०७९7 min read Share
स्वतन्त्र र वैकल्पिक उम्मेदवारले यसरी बिगार्न सक्छन् काठमाडौंमा एमाले र कांग्रेसको चुनावी गणित८ वैशाख, २०७९10 min read Share
‘जनयुद्ध’को आधार इलाकामा माओवादीले गठबन्धन नगर्ने, रुकुम–रोल्पाका १९ पालिकामा भत्कियो गठबन्धन४ वैशाख, २०७९6 min read Share
बाँकेमा वर्चस्व जोगाउन एमालेको ‘विरादरी’ रणनीतितराई–मधेसको राजनीतिमा विचारभन्दा ज्यादा भावना र जातीय मत प्रभावी रहँदै आएको छ । सत्तापक्षीय दलहरू एकठाउँ उभिएका बेला एमालेले विरादरी राजनीति गरेर बाँकेमा वर्चस्व जोगाउने रणनीति लिएको हो३० चैत, २०७८8 min read Share
लुटबहादुरले १५ वर्ष शासन चलाएको कोहलपुरमा अबको मेयर को ? पश्चिम तराईको उदाउँदो शहर कोहलपुरका मेयर हुन्, लुटबहादुर रावत । नाम लुटबहादुर भए पनि नगरमा उनको परिचय सरल, सादगी र इमान्दार जनप्रतिनिधिको छ ।१९ चैत, २०७८8 min read Share
गठबन्धनसँग एक्लै चुनाव लड्दा एमालेले कति ठाउँ जित्ला ? यस्तो छ आन्तरिक प्रक्षेपणगण्डकीमा ४० प्रतिशत स्थानीय तह जित्ने प्रारम्भिक अनुमान गरेको एमालेले कर्णाली र सुदूरपश्चिममा सबैभन्दा कम ३० प्रतिशत स्थानीय तह जित्ने रिपोर्टिङ गरिएको छ ।१७ चैत, २०७८7 min read Share
देउवा र प्रचण्डकाे टेकाेबेगर चुनावमा जान डराइरहेका माधव नेपालझण्डै १५ वर्ष एमालेको नेतृत्व हाँकेका नेता नेपाल चुनावका लागि परिपक्व छन् । तर, उनको नवगठित पार्टी एक्लै चुनाव लड्न कच्चै छ । त्यसैले चुनावी गठबन्धनको भर सबैभन्दा ज्यादा उनकै पार्टीलाई चाहिएको छ । १५ चैत, २०७८10 min read Share
हिमालपारि लिमीले जनप्रतिनिधि छानिसक्यो, यता उम्मेदवार हुन तँछाडमछाडहिमालवारिका गाउँबस्तीमा भर्खर चुनावी चहलपहल सुरु हुँदैछ । पार्टीका गाउँ नेताहरू उम्मेदवार हुन तँछाडमछाड गरिरहेका छन् । हुम्लाको हिमालपारिको लिमी उपत्यकावासीले भने चुनावअघि नै जनप्रतिनिधि छानिसकेका छन्१० चैत, २०७८5 min read Share
काठमाडौं महानगरमा किन दोहोरिन खोज्दैछन् विद्यासुन्दर ? यी हुन् एमाले-कांग्रेसका आकांक्षीउम्मेदवारको टुंगो नलाग्दै काठमाडौं महानगरका परम्परागत प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसबीच यस पटक पनि कडा टक्करको सम्भावना देखिँदैछ । त्यसैले टिकटका लागि माहौल बनाउन भन्दै मेयरका आकांक्षीहरूले घरदैलो सुरु गरिसकेका छन्६ चैत, २०७८9 min read Share
नेपालगञ्जमा सत्ता गठबन्धन एकठाउँ उभिन मुस्किल, यी हुन् मेयरका आकांक्षीकेन्द्रले तालमेलको निर्णय गरे के हुन्छ ? जसपा नेता राई भन्छन्, ‘स्थानीय सहमतिबिना केन्द्रले लाद्न खोज्यो भने हामी अस्वीकार गर्छौं । संघीयतामा स्थानीय सरकार केन्द्रको गुलाम होइन ।’३ चैत, २०७८7 min read Share
एमालेको चुनावी रणनीति– कमजोर ठाउँमा टिकट दिएरै पार्टी प्रवेशगठबन्धनका दलहरूमा दुई महिनापछिको स्थानीय चुनावमा तालमेल गर्ने-नगर्ने अन्योलमै रहँदा प्रमुख प्रतिपक्षी एमाले नयाँ रणनीतिका साथ तराई-मधेसमा छिरेको छ । त्यो हो- मेयरको टिकटसहित अरु पार्टीका नेता प्रवेश गराउने । ३० फागुन, २०७८7 min read Share
नेतृत्व कमिटीविहीन बनाएर खुमलटारबाट एक्लै माओवादी चलाइरहेका प्रचण्डपार्टीभित्र आफूले लगेको प्रस्ताव जस्ताको त्यस्तै पारित हुन छाडे पनि नेतृत्वलाई कमिटीविहीन बनाएर अध्यक्ष प्रचण्ड सर्वेसर्वा बनेका छन् ।२५ फागुन, २०७८9 min read Share
सभामुख प्रयोग गरेर थापेको ‘एमसीसी पासो’मा आफैँ परेका प्रचण्डमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखलाई प्रयोग गरेर राजनीतिमा ‘एमसीसीको पासो’ थापेका थिए । एमसीसीलाई लिएर ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’ ध्रुवीकरण बढाउन उनैको हात छ ।१९ फागुन, २०७८8 min read Share
दलीय भागबण्डा मिलाउन प्रदेशमा थपिए २६ मन्त्रालय, थोपरियो ३ अर्बको भार एउटा प्रदेश मन्त्रालयको प्रशासनिक खर्च मात्र वार्षिक ११ करोड रुपैयाँभन्दा ज्यादा छ । त्यसहिसाबले सरकार परिवर्तनसँगै थपिएका २६ मन्त्रालयले कलिलो संघीयतामा जनतामाथि करिब ३ अर्बको भार थोपरेको छ ।२८ माघ, २०७८10 min read Share