प्रचण्डपथतर्फ लम्केका ओली
माओवादी केन्द्र विचारभन्दा नेतृत्व स्थापित गर्नतर्फ लाग्यो । त्यसैले पार्टी र संगठनभन्दा ज्यादा अध्यक्ष प्रचण्ड स्थापित भए । अहिले त्यसको ठ्याक्कै सिको गर्दैछन्, एमाले अध्यक्ष ओली ।
२१ असोज, २०७८
8 min read
Share
ओलीलाई सर्वसम्मत बनाउन एमालेमा तीन धारकै तँछाडमछाड, विधान अधिवेशनबाट खुल्नसक्छ बाटो
एमालेको भावी नेतृत्वका रूपमा हेरिएका नेताहरूको व्यवस्थापन गरेर सर्वसम्मत अध्यक्ष बन्नु ओलीका लागि कम्ता चुनौती छैन
१४ असोज, २०७८
9 min read
Share
अन्योलमा मन्त्रिपरिषद् विस्तार: जसपालाई अध्यादेशको डर, माधवलाई छैन अदालतको भर
‘यो अध्यादेश घाँटीमाथिको तरबार हो । यसो घाँटी उठायो कि चट्ट काटिहाल्ने डर छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘यस्तो अध्यादेश राखिराखेर मन्त्रीमण्डल विस्तार गर्न सकिन्न । पहिले अध्यादेश खारेज गर्नुपर्यो ।’
१ असोज, २०७८
6 min read
Share
मसालभित्र कलहको तत्कालीन कारण केपी ओली र हाँक पत्रिका
पार्टी संस्थापनको कार्यदिशाविरुद्ध भण्डाफोरकै तहमा प्रदेश र जिल्ला तहसम्म पुगिसकेको अल्पमत पक्ष यी सर्त मानेर वार्तामा आउने सम्भावना भने तत्काल देखिँदैन
३१ भदौ, २०७८
6 min read
Share
मित्रता कायम राख्नेगरी केपी-बामदेवले गरेको राजनीतिक सम्बन्ध-विच्छेद
नेता गौतमले ओलीसँग व्यक्तिगत मित्रताको अपेक्षा गर्नुको मुख्य कारण यी दुई नेताबीचको चार दशक लामो उतारचढावपूर्ण सम्बन्ध नै हो । ओलीको राजनीतिक सफलतामा गौतमको साथ रह्यो भने ओलीबाट गौतमले पनि निरन्तर लाभ उठाइरहे
१९ भदौ, २०७८
15 min read
Share
किङमेकर बामदेव यसरी बने ‘पेण्डुलम’
बामदेव गौतमको अस्थिर चरित्रको फाइदा केपी ओलीदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसम्मले उठाए । त्यही चरित्रले एमालेको नवौँ महाधिवेशनका ‘किङ मेकर’ गौतमको शक्ति क्षयीकरण मात्र भएन, राजनीतिक रूपमा उनी ‘पेण्डुलम’ नै बन्न पुगे
१६ भदौ, २०७८
11 min read
Share
प्रधानमन्त्री देउवाका डेढ महिना : कास्टिङ झुर
पूर्ववर्ती केपी ओली जे कुराले विवादमा परे, प्रधानमन्त्री देउवाका प्रारम्भीक कदमहरु उनीभन्दा भिन्न हुन सकेनन् । दल विभाजन अध्यादेश ल्याएको, संसदलाई बिजनेशविहिन बनाएको र व्यापारीक स्वार्थ बाझिनेगरी नियुक्तिका कारण ओली आलोचित थिए । प्रधानमन्त्री देउवाले डेढ महिनामै ओलीको त्यही विवादास्पद बाटो पछ्याएका छन्
१२ भदौ, २०७८
6 min read
Share
अर्को संसदीय विकृति : नेता-सांसद जोगाउन रिसोर्टको बास
केन्द्रीय सरकार हेरफेरमा होस् वा प्रदेशसभामा अविश्वास प्रस्तावमाथि मतदान गर्न होस् पार्टीहरू ह्वीप कार्यान्वयन गराउन समेत सांसदहरूलाई रिसोर्ट लैजानुपर्ने अवस्थामा पुगेका छन्
९ भदौ, २०७८
8 min read
Share
एमाले विभाजनमा संसदमा दोहोरियो २४ वर्षअघिको दृश्य, के गर्लान् सभामुखले ?
संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापा पार्टीले कारबाहीको पत्र पठाएपछि सभामुखले रोक्नुको अर्थ नरहने बताउँछन् ।
४ भदौ, २०७८
6 min read
Share
ओली–माधवको ४८ वर्षे राजनीतिक सहयात्रामा पूर्णविराम
आफैँले हुर्काएको पार्टी विभाजन गरेर नेपालले नयाँ दल खोल्नुको मुख्य कारण वैचारिक कम अध्यक्ष केपी ओलीसँगको तिक्ततापूर्ण सम्बन्ध ज्यादा देखिन्छ ।
२ भदौ, २०७८
12 min read
Share
तीन महिनापछि आएको शंकर पोखरेलको राजीनामा, औसत कार्यकाल पूरा गरेर बाहिरिए
पोखरेलले चाहेको भए प्रदेश सरकारको पहिलो कार्यकाललाई संसदीय विकृतिबाट टाढा राख्न सक्थे । त्यसका लागि अल्पमतमा परिसकेपछि वैशाखमै राजीनामा गर्नुपर्थ्यो । तर, उनले त्यो चाहेनन् । बलमिच्याइँ गरेरै सरकारको आयु लम्ब्याउने रणनीति लिए ।
२७ साउन, २०७८
6 min read
Share
मन्त्री नपाए जे पनि गर्न तयार सांसदहरू, कहाँ भयाे संवैधानिक त्रुटि ?
मन्त्री बन्न चाहने सांसदको महत्त्वाकांक्षा पूरा गर्न कति मुस्किल छ भन्ने बुझ्न ओलीको ३ वर्ष ५ महिना लामो शासनकाल हेर्दा पुग्छ । प्रधानमन्त्री ओलीबाहेक अरु सबै अस्थिर रहे । १९ पटक त मन्त्रिपरिषद् पुनःगठन गरियो । पटक–पटक गरी ५९ जना मन्त्री भए, तैपनि आकांक्षी सांसदको लाइन घटेन
१९ साउन, २०७८
15 min read
Share
सर्वोच्चको फैसलाले निम्त्याएको बहस : आरक्षणको आधार जात कि वर्ग ?
आरक्षणले ल्याएको परिवर्तन अर्थ्याउन कर्णले परराष्ट्र मन्त्रालयकै उदाहरण दिए । २०६५ सालमा उनी राजदूत हुँदा परराष्ट्र मन्त्रालयमा एक जना उपसचिवसहित दुई जना मात्र महिला थिए । तर, अहिले ३५ महिला कर्मचारीहरू छन् ।
१८ साउन, २०७८
8 min read
Share
राजनीतिको केन्द्रमा माधव नेपाल, के पाक्दैछ कोटेश्वरमा ?
कार्यदलका संयोजक भीम रावलले रघुजी पन्तको कुरा सुनेर नेता नेपालले आफूलाई अविश्वास गरेको भन्दै चित्त दुखाएका छन् । पछिल्लो समय नेपाल समूहका दोस्रो तहका प्रभावशाली नेता रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरू पार्टी एकताकै वातावरण बनाउनुपर्ने पक्षमा छन् ।
३१ असार, २०७८
5 min read
Share
पार्टी परित्याग गरेको होइन, विवादका कारण एमाले सांसद बन्न मन लागेन : बेदुराम भुसाल (अन्तर्वार्ता)
एमालेमा अहिले विवाद छ । त्यही विवाद देखेर एमाले सांसद बन्न मन लागेन । बरु मेरो निर्णयले पार्टी एकता गर्नका निम्ति बल पुग्ला भन्ने हो । स्वतन्त्र रहेर एकतामा पहल गर्न सकिएला कि भन्ने पनि छ
१४ असार, २०७८
11 min read
Share
एमाले कलह : जसको जनाधार छैन, उसैलाई छ पार्टी फुटाउने हतार
केही नेताहरू पार्टी एकतामा बखेडा झिक्न र पार्टी फुटाउन हतारिइरहेका छन् । असन्तुष्ट माधव नेपाल पक्षका ती नेताहरूले नयाँ पार्टी खोल्न हतार गर्दैछन्, जसको भूगोलमा कुनै जनाधार छैन
२८ जेठ, २०७८
8 min read
Share
जसले २७ वर्ष पार्टी नेतृत्व गरे, उनै एमालेबाट निकालिए
दोस्रो पुस्ताको बलियो मध्यमार्गी धार भइदिएको भए एमाले यसरी दुर्घटनामा पुग्ने थिएन । किनभने, अहिलेको विभाजन मूलतः केपी ओली र माधव नेपालको जुँगाको लडाइँ थियो, कुण्ठा, अहंकार र प्रतिष्ठाको लडाइँ बन्यो
१० जेठ, २०७८
7 min read
Share
एमालेमा २५ वर्षपछि दोहोरियो ह्वीप उल्लंघन
अब एमाले औपचारिक रुपमा कहिले विभाजन हुन्छ भन्ने संस्थापन पक्षले पार्टी ह्वीप उल्लंघन गर्ने वरिष्ठ नेता नेपालसहितका २८ सांसदलाई कहिले र कसरी कारबाही गर्छ धेरै हदसम्म त्यसैमा निर्भर रहनेछ
२७ वैशाख, २०७८
4 min read
Share