मन्त्री नपाए जे पनि गर्न तयार सांसदहरू, कहाँ भयाे संवैधानिक त्रुटि ?मन्त्री बन्न चाहने सांसदको महत्त्वाकांक्षा पूरा गर्न कति मुस्किल छ भन्ने बुझ्न ओलीको ३ वर्ष ५ महिना लामो शासनकाल हेर्दा पुग्छ । प्रधानमन्त्री ओलीबाहेक अरु सबै अस्थिर रहे । १९ पटक त मन्त्रिपरिषद् पुनःगठन गरियो । पटक–पटक गरी ५९ जना मन्त्री भए, तैपनि आकांक्षी सांसदको लाइन घटेन १९ साउन, २०७८15 min read Share
सर्वोच्चको फैसलाले निम्त्याएको बहस : आरक्षणको आधार जात कि वर्ग ? आरक्षणले ल्याएको परिवर्तन अर्थ्याउन कर्णले परराष्ट्र मन्त्रालयकै उदाहरण दिए । २०६५ सालमा उनी राजदूत हुँदा परराष्ट्र मन्त्रालयमा एक जना उपसचिवसहित दुई जना मात्र महिला थिए । तर, अहिले ३५ महिला कर्मचारीहरू छन् ।१८ साउन, २०७८8 min read Share
राजनीतिको केन्द्रमा माधव नेपाल, के पाक्दैछ कोटेश्वरमा ? कार्यदलका संयोजक भीम रावलले रघुजी पन्तको कुरा सुनेर नेता नेपालले आफूलाई अविश्वास गरेको भन्दै चित्त दुखाएका छन् । पछिल्लो समय नेपाल समूहका दोस्रो तहका प्रभावशाली नेता रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरू पार्टी एकताकै वातावरण बनाउनुपर्ने पक्षमा छन् ।३१ असार, २०७८5 min read Share
पार्टी परित्याग गरेको होइन, विवादका कारण एमाले सांसद बन्न मन लागेन : बेदुराम भुसाल (अन्तर्वार्ता)एमालेमा अहिले विवाद छ । त्यही विवाद देखेर एमाले सांसद बन्न मन लागेन । बरु मेरो निर्णयले पार्टी एकता गर्नका निम्ति बल पुग्ला भन्ने हो । स्वतन्त्र रहेर एकतामा पहल गर्न सकिएला कि भन्ने पनि छ१४ असार, २०७८11 min read Share
एमाले कलह : जसको जनाधार छैन, उसैलाई छ पार्टी फुटाउने हतार केही नेताहरू पार्टी एकतामा बखेडा झिक्न र पार्टी फुटाउन हतारिइरहेका छन् । असन्तुष्ट माधव नेपाल पक्षका ती नेताहरूले नयाँ पार्टी खोल्न हतार गर्दैछन्, जसको भूगोलमा कुनै जनाधार छैन२८ जेठ, २०७८8 min read Share
जसले २७ वर्ष पार्टी नेतृत्व गरे, उनै एमालेबाट निकालिए दोस्रो पुस्ताको बलियो मध्यमार्गी धार भइदिएको भए एमाले यसरी दुर्घटनामा पुग्ने थिएन । किनभने, अहिलेको विभाजन मूलतः केपी ओली र माधव नेपालको जुँगाको लडाइँ थियो, कुण्ठा, अहंकार र प्रतिष्ठाको लडाइँ बन्यो१० जेठ, २०७८7 min read Share
एमालेमा २५ वर्षपछि दोहोरियो ह्वीप उल्लंघन अब एमाले औपचारिक रुपमा कहिले विभाजन हुन्छ भन्ने संस्थापन पक्षले पार्टी ह्वीप उल्लंघन गर्ने वरिष्ठ नेता नेपालसहितका २८ सांसदलाई कहिले र कसरी कारबाही गर्छ धेरै हदसम्म त्यसैमा निर्भर रहनेछ२७ वैशाख, २०७८4 min read Share
घरघरै संक्रमित-भरिभराउ छन् अस्पताल, कहाँ चुक्यो नेपालगञ्ज ? एक महिनामै शहरभरि संक्रमण कसरी फैलियो ? यसपटक नेपालगञ्ज मुख्यतः चार कारणले चुकेको देखियो२३ वैशाख, २०७८9 min read Share
शंकर पोखरेललाई गृहजिल्लाकै अविश्वासआफ्नै सांसदको विश्वास जित्न नसक्नुले शंकर पोखरेलको नेतृत्व क्षमता र सांसदसँगको कमजोर सम्बन्धलाई त देखाउँछ नै, साथै अदालतले जसपाका सांसद पुनर्बहाली नगरिदिए सरकार नटिक्ने स्थितिमा पुगेको छ२१ वैशाख, २०७८6 min read Share
सिंहदरबारले सुनेन नेपालगञ्जको गुहार, मन्त्रालयले खटाएको चिकित्सक टोली अझै पुगेननेपालगञ्जमा जुन रुपमा महामारी फैलिएको थियो, त्यसको आपतकालीन रुपमा सम्बोधन गरिनुपर्थ्यो । तर, केन्द्र र प्रदेश सरकारले कुनै रेस्पोन्स गरेनन्१८ वैशाख, २०७८7 min read Share
संक्रमितले अस्पताल भरिएपछि नेपालगञ्जले माग्यो मेडिकल सहायता, कहिले पुग्ला टुंगो छैनस्वास्थ्य मन्त्रालयले स्वास्थ्य विभागका पूर्वमहानिर्देशक महेन्द्र श्रेष्ठ नेतृत्वमा एउटा टोली आइतबार नेपालगञ्ज पठाएको छ । तर, उपचारमा खटिने गरी स्वास्थ्य जनशक्ति र व्यवस्थापन सहायता भने कहिले नेपालगञ्ज पुग्ने हो कुनै टुंगो छैन१२ वैशाख, २०७८5 min read Share
केपी-बामदेवको जेलदेखिको सम्बन्ध : साथ पनि, टक्कर पनिनौ सदस्यीय सचिवालयका पाँच सदस्य एकातर्फ उभिएपछि ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष पद बारम्बार हल्लिएको थियो । तर, जबजब ओली सत्ता संकट उत्कर्षमा पुग्थ्यो, संकटमोचनमा उनै गौतम जहिल्यै सहयोगी बनेर उभिन्थे१५ चैत, २०७७13 min read Share
शंकर–घनश्याम : एमाले दुई धारका थिङ्कट्याङ्कपार्टीभित्र दुवैले वैचारिक नेताको परिचय बनाएका छन् । गुटभन्दा माथि उठ्न नसक्दा सिंगो पार्टीको नेता बन्ने ल्याकत भने दुबैमा देखिँदैन । त्यसैले पार्टीभित्रको लामो दुई धार संघर्षमा पोखरेल र भुसाल आआफ्ना गुटका थिङ्क–ट्याङकमा सीमित हुन पुगेका छन्७ चैत, २०७७11 min read Share
प्रचण्ड–माधव सम्बन्धः हनिमुन नसकिँदै टुटेको राजनीतिक सहयात्रा दशकपछि दुवै नेता ‘हामी यता छौँ’ प्ले कार्ड लिएर माइतीघर मण्डलामा धर्ना बस्नुपर्ने स्थिति आइलाग्यो । आमने–सामने हुँदा होस् वा सँगसँगै रहँदा, प्रचण्ड–नेपालको सम्बन्धमा भने अनौठो निरन्तरता देखिन्छ१ चैत, २०७७11 min read Share
अखिलमा बिग्रेको सम्बन्ध सिंहदरबार पुग्दासम्म उस्तै अहिले नेकपाको विभाजन डिलैमा पुग्दा भट्टराई र ढकाल उसैगरी दुई ध्रुवमा छन्, जसरी उनीहरू ०५४ सालमा तत्कालीन एमाले विभाजनअघि ध्रुवीकृत थिए२२ फागुन, २०७७8 min read Share
यस्तो छ विप्लव अवतरणको पृष्ठभूमि, संसद् नमान्ने चार घटक अब सँगै सडकमा २० फागुन, २०७७7 min read Share
देउवा–पौडेलको ५० वर्ष लामो प्रतिस्पर्धात्मक दोस्ती नेपाली कांग्रेसका सभापति देउवा र वरिष्ठ नेता पौडेल विद्यार्थीकालदेखिकै दौँतरी हुन् । प्रतिबन्धित पञ्चायतकालदेखि उनीहरूको दोस्ती अनेक तितामीठा प्रतिस्पर्धा गर्दै अहिलेको स्थितिसम्म आइपुगेको छ१५ फागुन, २०७७10 min read Share
विद्या भण्डारी र अष्टलक्ष्मी शाक्यको २२ वर्षअघि बिग्रेको सम्बन्ध पार्टी राजनीतिमा भण्डारी र शाक्य दुवै सफल नेतृ मानिन्छन् । पार्टी राजनीतिमा विद्यादेवी र अष्टलक्ष्मीबीच दुई दशकदेखि चर्को प्रतिस्पर्धा छ । समयक्रममा महाधिवेशनमा हुने प्यानल–गुटबन्दीको असरस्वरुप भण्डारी र शाक्य दुवैले आ-आफ्नो खेमामा मात्र पकड जमाउन थाले८ फागुन, २०७७11 min read Share