नदीका दुई किनारजस्ता माधव–बामदेव माओवादीसँग वैचारिक संघर्ष चर्किएको र पार्टीभित्र ओली एक्लै हिड्न थालेका बेला गौतमले प्रचण्ड र नेपाललाई सँगै लिएर फिल्म हेरेका थिए । त्योभन्दा अघि बढेर गौतमले कहिल्यै ओलीलाई असहयोग गरेनन् । कारण, माधव नेपाल बलियो हुँदा आफू बलियो हुने उनले कहिल्यै ठानेनन्१७ माघ, २०७७11 min read Share
प्रचण्ड-बादलको धमिरा लागेको सम्बन्धमा दोस्रो डिभोर्सप्रचण्ड कतिसम्म सशंकित थिए भने बाबुरामसँग मिलेर पार्टी विभाजन गर्न खोजेको र हेडक्वार्टर कब्जा गर्न खोजेको आरोपसमेत बादलमाथि लगाए । वैद्य र बाबुरामलाई उक्साएको र वर्षमान पुनलाई पनि त्यो गुटमा लागेको भनेर जिम्मेवारीबाट हटाएका थिए१० माघ, २०७७13 min read Share
नेकपा विभाजनमा लालबाबु पण्डित तटस्थ, भन्छन्– पदको लडाइँमा फुट्दा लाज मान्नुपर्छ (अन्तर्वार्ता)बहुमतको सरकार पाँच वर्षै चल्नुपर्छ, बीचमा फाल्न हुँदैन भन्ने मेरो प्रष्ट धारणा हो । तर, अहिलेको स्थिति आउनुमा विचारभन्दा पदीय लडाइँ मुख्य कारण हो । त्यसैले म कतै लागेको छैन७ माघ, २०७७6 min read Share
वामदेवको गृहजिल्लामा पूर्ववत् छुट्टिए एमाले-माओवादीनेकपा विभाजनमा उपाध्यक्ष वामदेव गौतमको गृहजिल्ला बर्दियामा उनकाे एकता अभियान कमजोर, ओली समूहमा वामदेवनिकट केन्द्रीय सदस्य थपिँदा मदन भण्डारी फाउन्डेसन भंग गरेर प्रचण्ड–नेपालतिर ५ माघ, २०७७7 min read Share
४८ वर्षे सम्बन्ध : माधवको डेरा थियो, ओलीको सेल्टरओली–माधवको ४८ वर्ष लामो राजनीतिक सम्बन्ध कम रोचक छैन । ‘लभ–हेट’ को उतारचढावपूर्ण सम्बन्धको अन्तर्यमा भने पार्टी र सत्ताको नेतृत्वको आकांक्षा देखिन्छ ३ माघ, २०७७10 min read Share
संघीय संसदको ‘स्याडो बक्सिङ’मा ओलीका सारथिसतहमा भर्खरै देखिए पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदमा धेरै ‘स्याडो बक्सिङ’ खेलेका छन् । मैदानमा भने सभामुख र राष्ट्रियसभा अध्यक्ष देखिए२ माघ, २०७७7 min read Share
पूर्वलडाकुलाई ओली समूहमा ल्याउन फरार अभियुक्त खाम परिचालनपूर्वलडाकुलाई आ-आफ्नो समूहमा तान्न तत्कालीन जनमुक्ति सेनाका सुप्रिमो प्रचण्ड र सैन्य योजनाकार बादल तँछाडमछाड गरिरहेका छन् । पूर्वलडाकुलाई आफ्नो पक्षमा ल्याउन गृहमन्त्री रामबहादुर थापा 'बादल'ले विवादास्पद छविका पूर्वकमाण्डर कालीबहादुर खामलाई अघि सारेका छन्२३ पुस, २०७७5 min read Share
संसद् विघटनविरुद्धका रिट पूर्ण इजलास फर्किएलान् ?प्रधानन्यायाधीश राणाको आदेशले रिटहरू संवैधानिक इजलासमा आएका हुन् । यी रिटहरू त्यो आदेश बदर गरेर वा संवैधानिक इजलासले सोझै पूर्ण इजलासमा पठाउन सक्ने कानुनविद् बताउँछन्२२ पुस, २०७७4 min read Share
ब्युँतिएला त जनताको बहुदलीय जनवाद ? पूर्वएमालेको ठूलो पंक्ति अझै पनि त्यही जबजमा विश्वास गर्छ । विभाजित नेकपाका दुवै समूहमा पूर्वएमाले हाबी पनि छ । तर, दुवै नेकपाले जबजलाई बोकेर हिँड्ने स्थिति भने तत्काल देखिँदैन२२ पुस, २०७७8 min read Share
नजर प्रधानन्यायाधीशमा : के संसद् विघटनकाे निर्णय बदर हाेला ?सत्तारुढ नेकपाभित्रको राजनीतिक कचिंगलले निम्त्याएको संसद् विघटनको यो मुद्दा अब न्यायालयको क्षेत्राधिकारभित्र पुगेको छ । सिंगो राष्ट्रको नजर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति छ६ पुस, २०७७6 min read Share
(शिलापत्र सिरिज–४) : पार्टीका झण्डा बोक्ने १४ थरी शिक्षकशिक्षक संगठनको तदर्थ समितिदेखि २०६२ सालसम्म सक्रिय शिक्षक युनियनका पूर्वअध्यक्ष अधिकारी भन्छन्, ‘कुनै बेला राजनीतिक रूपमा पनि जनतालाई ब्युँझाउने काम शिक्षक गरे । तर, अब पनि दलपिच्छे शिक्षक बाँडेर झोला बोकाउनु गलत हुन्छ । दलहरूको चेतनामा यो कुरा पुग्नुपर्छ’३० मंसिर, २०७७14 min read Share
निहत्था शिक्षक मारेर विप्लव समूहले दिन खोजेको सन्देश के हो ? कोभिड- १९ को महामारीमा आइसोलेसनमा बसेकादेखि बिरामी परेका नेता कार्यकर्तासमेत पक्राउ गरे । राज्यको यो व्यवहारले विप्लव समूहप्रति जागेको सहानुभूतिमा शिक्षक हत्या प्रकरणले पानी खन्याइदिएको छ । राजनीतिक खाेलमा लुकेर विप्लव समूहले मच्चाएकाे आतंकविरुद्ध बाेल्ने बेला भयाे२४ मंसिर, २०७७7 min read Share
प्रदीप नेपालले सक्लान् ओली-माधव मिलाउन ?दुई नेता जोड्ने अर्को कडी जनताको बहुदलीय जनवाद (जबज) हुने उनको ठम्याइ छ । ‘माधव कमरेडले मसँग जबज छोड्दिनँ, पार्टी फुट्न दिन्नँ भन्नुभएको छ’ उनी भन्छन् । सैद्धान्तिक रूपमा दुई नेता एकैठाउँ भएकाले पार्टी नफुट्ने बरु जबज अस्वीकार गर्नेहरू ‘चोइटिनसक्ने’ टिप्पणी उनी गर्छन्२१ कात्तिक, २०७७ Share
जब बौद्धगुरु नै हिंसामा उत्रिए‘महान गुरुबाटै यस्तो व्यवहार भयो । हाम्रो मन रोइरहेको छ’, ग्याल्जेनले शिलापत्रसँग भने, ‘अब आफ्नै गुरुको प्रतिवाद कसरी गरौँ ? एकदमै नराम्रो लागिरहेको छ ।’ १४ कात्तिक, २०७७ Share
'डाक्टर हुँ, बिरामीलाई गेटबाटै फर्काउन कसरी सक्थें र ?'एकदिन डा मिश्रले चिकित्सक र नर्सलाईको बैठक डाँकेर भनिदिइन्, ‘यो महामारीका बेला हामी कोही नाक–कान–घाँटी, आँखा वा हड्डीका डाक्टर होइनौ, सबै कोभिड डाक्टर हुन तयार हुनुपर्छ ।’ अरुलाई पनि ड्युटी बाँडियो । कतिसम्म भने कोभिडको पहिलो केस आएपछि कुन टिमले हेर्ने भन्ने समेत पहिल्यै टुंग्याईएको थियो ।९ कात्तिक, २०७७ Share
पूर्वएमाले एकठाउँ उभिएपछि कर्णाली सरकार संकटमाबालुवाटार र कोटेश्वरको ‘ग्रिन सिग्नल’ पाएरै आईतवार अविश्वास प्रस्ताव दर्ता भएको थियो । उपसभामुख पुष्पा घर्तिसहित पूर्वमाओवादी समूह तीन जना सांसद पनि सरकारकाे विपक्षमा खुलेका छन् । ३३ सदस्यीय संसदीय दलका बहुमत सदस्यले अविश्वास दर्ता गरेपछि कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राजीनामा गर्नुपर्ने दबाबमा परेका छन् ।२५ असोज, २०७७ Share
शंकर पोखरेलले देखाएको राजनीतिक सामर्थ्यअर्घाखाँचीको केही क्षेत्रसमेत समेटेर घोषणा गरिएको स्थायी राजधानीलाई मुख्यमन्त्री पोखरेलले नयाँ शहरका रूपमा विकास गर्ने घोषणा गरेका छन् । त्यो उनकाे राजधानी गृहजिल्ला सार्ने रणनीतिक चालबाजी मात्र हो वा वास्तविक सपना, थाहा पाउन केही वर्ष पर्खिनैपर्ने हुन्छ२० असोज, २०७७ Share
शिष्टाचार मन्त्रीजस्ता रक्षामन्त्रीउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काम देखाउने खास जिम्मेवारी पाएकै विश्वव्याधि कोरोना भाइरसको महामारी फैलिएपछि हो । कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको अगुवाइका प्रारम्भिक दिनमा उनको सक्रियता प्रशंसायोग्य थियो । बैठकदेखि बैठकसम्मको त्यो दौडधुपले अपेक्षित परिणाम नदिएपछि भने उनको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ२० असोज, २०७७ Share