अदालतको टेण्डरमा ४० करोड कमिसनको खेलअख्तियारमा परेको उजुरी छानबिन नगरेरै सर्वोच्च फर्कियो । पूर्वन्यायाधीश भन्छन, ‘यो त चोरको हातमा साँचोको थैली भनेझै भयो’३० भदौ, २०७७ Share
मुख्य सचिवको दौडमा आठ सचिवजुन सूत्र लगाएर लोकदर्शन रेग्मी तीन वर्षअघि मुख्य सचिव बनेका थिए, शंकर बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा अहिले त्यही बाटोमा छन् । २१ असोजअगावै राजीनामा गर्न रेग्मीले आकर्षक नियुक्तिको बार्गेनिङ गरिरहेका छन्२९ भदौ, २०७७ Share
‘असन्तुष्ट आत्माहरूको मिलन केन्द्र’ जस्ताे नेकपा सचिवालयनेकपाको अहिलेको दुःख भनेको सचिवालयमा रहेका ६० वर्ष नाघेका वृद्धहरूको अनेक महत्वाकांक्षा र व्यक्तित्व टकराव नै हो । नेकपाभित्रका हरेक विवाद सचिवालयबाट सुरु भएर अनेक आरोप–प्रत्यारोप र धु्रबीकरणको गोलचक्करपछि पुनः सचिवालयमै फर्केर टालटुल हुने गरेका छन्२४ भदौ, २०७७ Share