प्रदेश २ मा प्रचण्ड-नेपाललाई 'काउण्टर' दिँदै ओली समूहको शक्ति प्रदर्शन
नेकपाको ओली समूहले प्रचण्ड-नेपाल समूहको विरोध प्रदर्शनलाई काण्टर दिँदै प्रदेश- २ मा शक्ति प्रदर्शनमा उत्रिएको छ
२१ पुस, २०७७
2 min read
Share
प्रदेश २ : मण्डललाई दलको नेताबाट हटाउन प्रचण्ड-नेपाल समूहले बोलायो बैठक
प्रदेश २ को नेकपा संसदीय दलको नेताबाट सत्यनरायण मण्डललाई हटाउन प्रचण्ड–नेपाल समूहले दलको बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे दलको बैठक बोलाइने सचेतक बेची लुंगेलीले जानकरी दिइन् ।
२० पुस, २०७७
2 min read
Share
मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो
सहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक पैदल यात्रीलाई ठक्कर दिएर भागेको छ
१८ पुस, २०७७
1 min read
Share
धनुषामा पारिवारिक लेनदेनकाे विवादले लियो ५ वर्षे बालकको ज्यान
गएको बुधबार आफ्नै घर आगडि खेल्दै गर्दा अचानक हराएका जीवन राय आमातका पाँच वर्षीय छोरा अभिनन्दन रायको आफन्त पर्ने सोही टोलकी प्रमिला देवी अमातले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए
१७ पुस, २०७७
2 min read
Share
प्रदेश २ नेकपाः सत्यनारायण मण्डललाई दलकाे नेताबाट हटाउने तयारीमा प्रचण्ड-नेपाल समूह
प्रदेशसभा सदस्य शत्रुध्न महतोले मण्डलमाथि दलका उपनेता रामकुमार यादवले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको र आइतवार हुने दलको बैठकमा बहुमत सांसदको प्रस्ताव अनुसार हटाइने जानकारी दिए
१७ पुस, २०७७
3 min read
Share
घरपरिवारबाटै मारिन्छन् छोरी
प्रहरीका अनुसार प्रदेश २ मा पारिवारिक विवादकै कारण पछिल्लो एक वर्षयता दर्जनौँ महिलाले आत्महत्या गरेका छन् भने दर्जनभन्दा बढी व्यक्ति परिवारकै सदस्यबाट मारिएका छन्
१५ पुस, २०७७
9 min read
Share
प्रदेश २ मा कोरोना परीक्षण गराउने घटे, विज्ञकाे चेतावनीः लापरवाहीले झन् ठूलाे समस्या ल्याउन सक्छ
प्रदेश २ मा संक्रमणलाई हल्का रूपमा लिँदै जटिल किसिमका रोगीबाहेकले जाँच नै गराउन छाडेका छन्
१५ पुस, २०७७
6 min read
Share
प्रदेश २ मा प्रचण्ड-नेपाल समूहकै बहुमत, कुन समूहमा को सांसद ?
पुष्पकमल दाहाल (प्रचण्ड)-माधव नेपाल समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही शासनको रूपमा व्याख्या गरेका छन् भने ओली पक्षधर सांसद उनको बचाउमा उत्रिएका छन्
८ पुस, २०७७
3 min read
Share
महामारीले रोकिए जन्ती, खल्लो भयो विवाह पञ्चमी
जानकी मन्दिर प्रांगणमै मात्र लगाइएको पण्डाल समेत यसपाली विवाह पञ्चमीको एकदिनअघिसम्म खालखाली देखिन्छ, जहाँ प्रत्येक दिन साँझ रामलीला मञ्चन गरिन्छ ।
३ पुस, २०७७
5 min read
Share
वीरगञ्जस्थित ब्रिटानिया बिस्कुटमा लफडा, एक महिनादेखि आन्दोलनमा श्रमिक
कामदारको माग कम्पनीले पूरा नगर्दा उत्पन्न भएको विवादपछि वीरगञ्जस्थि ब्रिटानिया नेपाल प्रालिमा २३ कात्तिकदेखि सुरु भएको श्रमिक आन्दोलन लम्बिँदै गएको छ
२४ मंसिर, २०७७
9 min read
Share
संवैधानिक अधिकार माग्दै संघविरुद्ध प्रदेश २ सरकारको शृङ्खलावद्ध लडाइँ
शक्तिको आडमा संवैधानिक अधिकार खोसेर संघीय प्रणालीविरुद्ध षड्यन्त्र थालेको भन्दै संघीय सरकार प्रदेश २ सरकारले शृङ्खलावद्ध रूपमा कानुनी टक्कर दिन थालेको छ
२४ मंसिर, २०७७
8 min read
Share
प्रदेश २ मा दुई दलको हैसियतमा सुविधा लिँदै जसपाका नेता
एकीकृत पार्टीको संसदीय दलका नेता र सचेतक चयन नगरेरै अझै पनि प्रदेश २ संसद्मा राजपा र समाजवादीका आ-आफ्नै संसदीय दलका नेता र प्रमुख सचेतक छन् । उनीहरूले पुरानै हैसियतमा प्रदेशसभाबाट सेवा सुविधा लिइरहेका छन्
२१ मंसिर, २०७७
6 min read
Share
यसरी धराशयी बन्याे जानकी मेडिकल कलेज, 'मेडिकल हब' बनाउने सपना चकनाचुर
कलेज व्यवस्थापन र कर्मचारीको विवाद तथा लापरबाहीले दिनहुँ भइरहने आन्दोलन र कलेजमा तालाबन्दीले लाखौँ खर्चेर चिकित्सक बन्ने सपना बोकेका जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कतिपय विद्यार्थीको भविष्य नै बबार्द भइसकेको कलेजका चिकित्सक बताउँछन्
१७ मंसिर, २०७७
13 min read
Share
बर्दिबास बालिका हत्या प्रकरण : अनि चल्यो न्याय माग्नेमाथि गोली
बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका स्थानीय किराना पसले अरुण साहविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासमा पीडित परिवारले किटानी जाहेरी दिएका छन् । डीएसपी राजन चापागाईँका अनुसार अपहरण, शारीरिक बन्धक, जबर्जस्तीकरणी र कर्तव्यज्यान गरी साहमाथि चार वटा मुद्दा चलाइएको छ
१३ मंसिर, २०७७
9 min read
Share
बालिका हत्याको विरोध प्रदर्शनमा गोली चल्यो, तीन जना घाइते
महोत्तरीको बर्दिबास नगरपालिका-१४ स्थित शुभम वस्तीमा बालिका हत्याको विरोध प्रदर्शनमा गोली चलेको छ । हत्या आरोपीको घरमा स्थानीयले ढुंगामुढा र आगजनी गर्दा थालेपछि प्रहरीले गोली चलाएको हो
९ मंसिर, २०७७
1 min read
Share
जानकी मेडिकल कलेजका अनशनरत कर्मचारी भन्छन् : श्वास रहुन्जेलसम्म लड्छौँ
अनशनरत कर्मचारी भन्छन्, ‘यति पीडा सहेर अनशन बस्ने के हाम्रो रहर हो ? दिनभरि मिहिनेतले कमाएको पैसा लिन हामीले बारम्बार आन्दोलनै गर्नुपर्ने ? महिनौँदेखि तलब नपाउँदा हाम्रो घरबार कसरी चल्छ ? कति दिन ऋण काढेर खाने ? दुई वर्षदेखि कलेजले सहमति गर्छ तर कार्यान्वयन गर्दैन । हाम्रो माग पूरा नहुन्जेल सत्याग्रह जारी रहनेछ ।’
३ मंसिर, २०७७
Share
एसिड आक्रमणमा परेकी आरती भन्छिन्, 'श्रीमानले मार्न खोजे, ससुराले करणी प्रयास गरे'
श्रीमानले गेट नबनाइदिएपछि ससुरालाई पटक-पटक भनेँ तर उनले पैसा छैन भनेर धेरै बहाना बनाए’, उनले थपिन्, ‘म सुतेको बेला उनी कोठामा पस्थे । जबर्जस्ती गर्ने प्रयास गर्थे । ससुराबाट बँच्न अन्तिममा म भागेर माइत पुगेँ
१ मंसिर, २०७७
Share
जनकपुरमा घरमै बसिरहेकी महिलामाथि एसिड प्रहार
शनिबार बिहान जनकपुर उपमहानगरपालिका–७ स्थित घरमै काम गरिरहेकी २६ वर्षीया आरती साहमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।
२९ कात्तिक, २०७७
Share
अक्सिजन आवश्यक नपरेका बिरामीलाई पनि आईसीयूमा राखेर प्रतिदिन १८ हजार असुली !
अस्पतालले भेन्टिलेटर र अक्सिजन नै नराखिएकाे आईसीयू कक्षको शुल्क प्रतिदिन ७ हजार रुपैयाँका दरले असुल्ने गरेको छ । त्यसमा मोनिटरिङ चार्ज दिनको ३ हजार र इन्फ्युजन चार्जसमेत दिनको ३ हजारका दरले लिएकाे पाइएकाे छ
२८ कात्तिक, २०७७
Share