दलहरूबीचको विवादले प्रदेश २ को प्रदेशसभा बन्धक, महत्त्वपूर्ण विधेयक अलपत्र
प्रदेश २ मा सत्तासीन दल जनता समाजवादी पार्टीसँगै प्रतिपक्षी दल एमाले र माओवादी केन्द्रबीचको किचलोका कारण पाँच महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन ।
२६ फागुन, २०७७
1 min read
Share
झा दम्पती बेपत्ता प्रकरण : ३० जनाभन्दा बढी पक्राउ गर्दा पनि प्रहरीले भेट्टाएन 'क्लू'
महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार खोजबिनको क्रममा १४ फागुनमा झाको घर नजिकैको पोखरीबाट दुईवटा झुल फेला परेको थियो । त्यसबाहेक अरु कुनै सामग्री प्रहरीले फेला पार्न सकेको छैन
२४ फागुन, २०७७
4 min read
Share
८ लाख रुपैयाँ कमिसन बरामद प्रकरण : अख्तियारको टोलीबाट कसरी उम्किए गाउँपालिका अध्यक्ष राउत ?
फरार भएका गाउँपालिकाका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेका छैनन् । उनको खोजी भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए
१९ फागुन, २०७७
4 min read
Share
गाउँपालिका अध्यक्ष सवार गाडीबाट कमिसनबापतको ८ लाख रुपैयाँ बरामद, अध्यक्ष फरार
गाउँपालिकाको भवन निर्माण गरेबापत सोमवार साँझ ठेकेदारसँग लिएको ८ लाख रुपैयाँ कमिसन अख्तियारको केन्द्रीय टोलीले बरामद गरेको हो
१८ फागुन, २०७७
2 min read
Share
झा दम्पती बेपत्ता प्रकरण : घटना रहस्यमय, सोहडवामा सन्नाटा
दाजु-भाउजू बेपत्ता भएको घटनाले आफूहरूले पनि असुरक्षित महसुस गरिरहेको मुसाफिरका भाइ बालबोध झाले बताए । ‘दाइ-भाउजूलाई उठाएर लगिएको तीन दिन बित्न लाग्दा पनि कुनै अत्तोपतो छैन,’ उनले भने, ‘हामी एकदमै भयभीत महसुस गरिरहेका छौँ’
१४ फागुन, २०७७
5 min read
Share
झा दम्पती बेपत्ता घटना : 'क्लु' नभेटिँदा दबाबमा प्रहरी
महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीय श्रीमती गीता देवी झा बेपत्ता घटना पेचिलो बन्दै गएको छ । घटनासम्बन्धी तथ्य फेला पार्न नसकेकाे प्रहरीमाथि दबाब बढेको छ
१३ फागुन, २०७७
4 min read
Share
प्रदेश प्रमुखबाट तिलक परियार बर्खास्तीका चार कारण, जहाँ गुरु भट्टराई पनि जोडिन्छन्
आफूलाई ‘ओलीको छोरा र साइबर सेनाको प्रधानसेनापति’ दाबी गर्ने भट्टराईले विवाद बढ्दै गएपछि महोत्तरी बर्दिवासका पासवानलाई अपहरण गर्ने धम्कीसमेत दिएका थिए
८ फागुन, २०७७
4 min read
Share
पदमुक्तपछि तिलक परियार भन्छन् : प्रतिनिधिसभाजस्तै 'कू'मा परेको महसुस गरेको छु
प्रतिनिधिसभा विघटनपछि प्रदेशसभासमेत विघटन गर्न सक्ने सरकारको संकेतपछि प्रदेश- २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरिएपछि थप संशय उत्पन्न भएको छ
७ फागुन, २०७७
3 min read
Share
रेल ढाकेका त्रिपाल मुसाले खान थाले, सञ्चालनमा आउने अत्तोपत्तो छैन
कर्मचारी, कानूनलगायत प्राविधिक संयन्त्र नहुँदा रेल पाँच महिनादेखि त्रिपालले छोपेर राखिएको छ । लामो समयदेखि यसरी रेल थन्क्याएर राख्दा छोपिएको त्रिपाल मुसाले खान थालेको छ
३ फागुन, २०७७
5 min read
Share
प्रदेश सरकारलाई थाहै नदिई मन्त्रीहरूको सुरक्षाबाट सशस्त्र प्रहरी झिक्ने निर्णय
प्रदेश सरकारलाई थाहा नै नदिई प्रदेशका मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाउन संघीय सरकारले निर्णय गरेको छ
२९ माघ, २०७७
4 min read
Share
प्रदेश २ सरकारलाई निजामती कर्मचारी भर्नाकाे बाटो खुल्यो
योसँगै प्रदेश २ मा प्रमाणीकरण भएको जम्मा विधेयकको संख्या ३९ पुगेको छ । लामो समयदेखि पारित भएर प्रमाणीकरण हुन बाँकी रहेकाे विधेयक प्रमाणीकरण भएपछि प्रदेश सरकारले यसलाई ठूलो सफलताको रूपमा लिएको छ
२९ माघ, २०७७
2 min read
Share
प्रदेश २ का स्थानीय तहमा ओली समूह बलियो, को कुन समूहमा लागे ?
नेकपा विभाजित भएपछि प्रदेश २ का स्थानीय तहमा निर्वाचित बहुमत जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन्
२५ माघ, २०७७
7 min read
Share
महोत्तरीका मिटरब्याजी अनिरुद्धको तमसुक किनबेच धन्दा, ऋणी महिलालाई यौनसम्बन्ध राख्न दबाब
अनिरुद्धले १८ लाख नतिरे घडेरी आफ्नो नाउँमा पास गराइहाल्ने धम्की दिइरहेको उनले पीडा पोखिन्
२१ माघ, २०७७
7 min read
Share
प्रदेश २ का ३ वर्ष : ३८ वटा कानुन बने, टुंगिएन नाम र राजधानी
संघीय संरचनाअनुरूप प्रदेश-२ को प्रदेशसभाले आज तीन वर्ष पूरा गरेको छ । संघीयता कार्यान्वयनको प्रक्रियामा तीन वर्षयता विभिन्न कानुन निर्माण, नामकरण तथा राजधानी टुंगो लगाउने सन्दर्भमा चर्चा पाएको प्रदेश-२ सभाले आज एक समारोह आयोजना गरी तेस्रो वार्षिकोत्सव मनाउँदैछ
२१ माघ, २०७७
8 min read
Share
प्रधानमन्त्री ओलीको दाबी- २०८० सम्म भारत र बंगलादेशलाई विद्युत बेच्छौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० सालसम्म नेपालले उत्पादन गरेको विद्युत भारत र बंगलादेशलाई बेच्ने दाबी गरेका छन् ।
१९ माघ, २०७७
2 min read
Share
मिटरब्याजी अनिरुद्धको आतंक : बिनाऋणकै कागज बनाएर १८ लाख दाबी, दर्जनौँको उठिबास
भंगहा नगरपालिकामा मात्र दर्जनौँ घरपरिवारलाई चर्को ब्याजदरमा ऋण दिएर मौकाको फाइदा उठाउँदै उठिबास मात्र गराएका छैनन्, लिँदै नलिएको ऋणसमेत तिर्न लगाइरहेका छन्
११ माघ, २०७७
10 min read
Share
मधेस फकाउँदै कांग्रेस, जसपा र नेकपाका दुवै समूह
नेकपाका दुई समूह सांगठनिक रूपमा आफू बलियो रहिरहन कसरत गरिरहेका छन् भने कांग्रेस संसद विघटनविरुद्धको आन्दोलनमार्फत गाउँ पसेको छ
११ माघ, २०७७
8 min read
Share
प्रदेश २ का जिल्लामा पनि प्रचण्ड-नेपाल समूहकै वर्चश्व, को अध्यक्ष कुन समूहमा ?
प्रदेश २ का नेकपा अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल, इन्चार्ज नागेन्द्र यादवलगायतका नेता प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागे पनि जिल्लास्तरमा भने प्रचण्ड-नेपाल समूहकै वर्चश्व देखिएको छ
२४ पुस, २०७७
4 min read
Share