जोगेन्द्र यादव : जसको गाई गोठमै बित्याे तीन पुस्ता
कारले सहुलियत नदिँदा दिनहुँ गाई पाल्नेको संख्या घट्दै गएको छ । किसानले गोबरमल सहज रूपमा बिक्री हुने व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्
२७ कात्तिक, २०७७
Share
जानकी मेडिकल कलेजका कर्मचारी १२ दिनदेखि अनशनमा, स्वास्थ्य बिग्रिएपछि आईसीयू भर्ना
१२ दिनदेखि आमरण आनशनरत धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आईसीयूमा भर्ना गरिएको छ
२७ कात्तिक, २०७७
Share
नेकपा प्रदेश २ मा भद्रगोल : आक्रमणदेखि मुद्दामामिलासम्म
एकीकरणपछि जिम्मेवारी बाँडफाड तथा शक्ति संघर्षले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ मा चुलिएको विवाद यतिखेर उत्कर्षमा पुगेको छ । तत्कालीन एमाले र माओवादीबीच भएको एकीकरण लगत्तै पदीय भागबाण्डाकालागि सुरु भएको विवाद पर्सामा हिंस्रक घटनाकै रुप लिएपछि स्थानीय स्तरदेखि केन्द्रसम्मै नेकपाको विवाद छताछुल्ल भएको छ
२७ कात्तिक, २०७७
Share
प्रदेश सह-इञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा
नेकपा नेता मुकेश चौरसिया हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ ।
२७ कात्तिक, २०७७
Share
मुख्यमन्त्रीले राजीनामा पत्र लेख्दा पनि कसरी जोगियो प्रदेश २ को सरकार ?
पाटीभित्रको आन्तरिक विवादले आफ्नै दलका सांसदहरूले कर्णाली प्रदेशका सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि अन्य प्रदेशमा पनि राजनीतिक तरंग आयो । कर्णालीबाहेक नेकपाको नेतृत्वमा रहेका अन्य पाँच वटा प्रदेशमा समेत सरकार ढल्नसक्ने परिस्थिति आउने आँकलन गरियाे
२३ कात्तिक, २०७७
Share
पप्पुको बदमासीले १० वर्षमा पनि बनेन कमला पुल
वर्षौँदेखि उनले ३० किलोमिटर पर्ने प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन १ सय ५० किलोमिटर घुमौरो बाटो भएर आउनु परेको छ । नदीमा पुल नहुँदा उनी काठको डुङ्गामा मानिसलाई नदी तार्ने काम गर्दै आएका छन्
१८ कात्तिक, २०७७
Share
३ सय स्मार्ट लाइसेन्स धान खेतमा कसरी पुग्यो ?
डेढ वर्षअघि सवारीचालक अनुमति पत्रको ट्रायल परीक्षा पास गरेका सर्लाही ईश्वरपुरका शीतलकुमार महतो आफ्नो स्मार्ट लाइसेन्स लिन बिहीबार तेस्रो पटक यातायात व्यवस्था कार्यालय जनकपुर आइपुगेका थिए
१४ कात्तिक, २०७७
Share
हत्या गरिएका नेकपा नेताकी पत्नी भन्छिन्, ‘पैसा चाहिँदैन, इन्साफ दिलाइदिनुस्’
पर्सामा नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै कार्यकर्ताले दिनहुँ प्रदर्शन गरिरहेका छन् । हत्या भएको एक साता हुँदासम्म पनि प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमान्नु भने अनाैठाे छ ।
१२ कात्तिक, २०७७
Share
काेभिड संक्रमित मेयर, जसले वीरगञ्जलाई ठूलो क्षति हुनबाट जोगाए
गएको ३० चैतमा वीरगञ्जमा तीन जना भारतीय जमाती (मुस्लिम धर्म प्रचारक) मा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश २ का आठवटै जिल्लामा त्रास फैलियो
२ कात्तिक, २०७७
Share
सिमामा छैन रोकटोक, निर्वाध आवत जावत
उच्च शिक्षा अध्ययनका लागि भारतको उडिशामा मेडिकल शिक्षा अध्ययनरत पप्पु सिंह यसैसाता महोत्तरीको बलवा नगरपालिका–२ स्थित आफ्नो घर आइपुगेका छन् ।
३० असोज, २०७७
Share
उपेन्द्रसामु प्रदेश सरकारबारे सांसदको गुनासैगुनासो, खतरामा लालबाबुको कुर्सी
जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व गरिरहेको प्रदेश- २ सरकारको नेतृत्व परिवर्तनका लागि आफ्नै पार्टीका सांसदले केन्द्रीय नेतृत्वसमक्ष दबाब बढाएपछि मुख्यमन्त्री लालबाबु राउतको कुर्सी धरापमा परेको छ
२९ असोज, २०७७
Share
सर्लाहीमा झडप, २२ प्रहरी र १६ कांग्रेस कार्यकर्ता घाइते
सर्लाहीमा ६५ वर्षीय दलित वृद्धको हत्याको घटना विषयमा जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रामनगर गाउँपालिका- ७, सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको भन्दै नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो
२८ असोज, २०७७
Share
अलमलमै प्रदेश २ को नाम र राजधानी
प्रदेश- २ ले संघीय संरचना कार्यनन्वयनमा आएको अढाई वर्ष बितिसक्दासमेत स्थायी राजधानी र नाम पाउन सकेको छैन
२४ असोज, २०७७
Share
जानकी मेडिकल कलेजमा आकस्मिकबाहेकका सेवा ठप्प
जानकी मेडिकल शिक्षण अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प गरिएको छ
२४ असोज, २०७७
Share
तराईमा ‘थालासेमिया’ रोगको प्रकोप, सयौँ बालबालिका जोखिममा
हेमोग्लोबिन उत्पादनमा समस्या उत्पन्न हुने र रगतसम्बन्धी समस्या उत्पन्न हुने अप्ठयारो अणुवंशीय रोग हो । उनका अनुसार आमा वा बुबाको जिनमा हुने एकप्रकारको समस्याले बच्चामा थालासेमिया रोग देखा पर्छ
२४ असोज, २०७७
Share
प्रदेश २ मा बलात्कारको भयावह रूप, पञ्चायती प्रथाबाट बलात्कारीलाई उन्मुक्ति
गाउँमा बलात्कारजस्तो जघन्य अपराधमा पञ्चायती गरेर घटना मिलाउने वा ढाकछोप गर्ने यी प्रतिनिधि घटना मात्रै हुन् । घटना बाहिर आए इज्जतमाथि दाग लाग्ने र पीडकको जिन्दगी नै बर्बाद हुने भन्दै जघन्य अपराधमा समेत राजनीतिक दल तथा स्थानीय अगुवाहरूबाट मधेसमा पञ्चायती गरेरै घटना मिलाउने परम्परा अझै व्याप्त छ
१८ असोज, २०७७
Share
महिनैपिच्छे हुन्छ सचिव सरुवा
०७४ माघयता प्रदेश २ का ६ वटा मन्त्रालयबाट २६ सचिव सरुवा भएर नयाँ सचिव हाजिर भएका छन् । तर, सचिव र मन्त्रीबीच बारम्बार भइरहने खटपट तथा स्वार्थ नमिल्दा नयाँ हाजिर भएका सचिवसमेत धेरै दिन टिक्न नसक्ने अड्कालबाजी सुरु हुन थालेकाे छ
१७ असोज, २०७७
Share
मिटरब्याजीकाे ठग जुक्ति : ‘बजारको हजार’
पछिल्लो प्रदेशसभाको निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (क) का तत्कालीन नेकपा माओवादी केन्द्रका प्रत्यासी रामबाबु चौधरी मिटरब्याजी विजयको सबभन्दा ठूलो सहयोगी मानिन्छन् । उनी विजयका आफन्त पर्छन् ।
१३ असोज, २०७७
Share