सरकार नै वैदेशिक रोजगार ऐन संंशोधन गरेर अव्यवस्थित बनाउँदैगत चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ईजाजत पत्र नवीकरणका लागि वार्षिक रूपमा सय जना कामदार पठाएको अनिवार्य प्राबधान हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने भएको छ ।२४ चैत, २०७६ Share
१ वर्ष नपुगी वैदेशिक रोजगार ऐन संशोधन गरिँदै, म्यानपावर सञ्चालकमा खुसीयालीगत १६ चैत मा बसेको मन्त्रिपरिषद्को बैठकले इजाजतपत्र नवीकरणका लागि वार्षिक रूपमा सय जना कामदार पठाएको अनिवार्य प्रावधान हटाउन वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्ने निर्णय गरेको छ२३ चैत, २०७६ Share
आप्रवासी कामदारप्रति युरोप र अमेरिका अनुदार, मध्यपूर्वी देश बढी जिम्मेवारकोरोना भाइरसको महामारीमा अमेरिका, क्यानडा र युरोपका देश आप्रवासी श्रमिकका विषय केही बोलेका छैनन् । युरोपका कतिपय देशले आप्रवासी श्रमिकलाई आफ्नो देश फर्किन आग्रहसमेत गरिरहेका छन् । अमेरिका र क्यानडाका ठूला रोजगारदाता कम्पनीले कोरोना भाइरसको कारण देखाउँदै विदेशी श्रमिकको कोटा कटौती गर्ने घोषणासमेत गर्दै छन्२३ चैत, २०७६ Share
कोरोनाको कहरमा कृषकः कुखुराको मासु र अण्डा कुहिने भयो, के गर्ने सरकार ?कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले गरेको ‘लकडाउन’का कारण कृषक व्यवसायी मारमा परेका छन् । ‘लकडाउन’ले गर्दा कुखुराको मासु र अण्डा बिक्री हुन छाडेपछि व्यवसायीहरु मारमा परेका हुन् ।२२ चैत, २०७६ Share
कृषकमा कोरोना कहर : कुखुराको मासु र अण्डा कुहिन थाल्योकोरोना भाइरसका कारण सरकारले लकडाउन गर्दा कृषक व्यवसायीले मारमा परेका छन् । लकडाउनका कारण कुखुराको मासु र अण्डा बिक्री हुन छाडेपछि व्यवसायी समस्या पर्ने थालेको बताएका हुन् ।२१ चैत, २०७६ Share
कोरोनाका कारण ४० प्रतिशत वैदेशिक राेजगारीकाे कोटा कटौती हुन्छविदेशमा रहेका नेपाली श्रमिकलाई मात्र होइन, अन्य नेपालीलाई पनि आपतविपदमा परेको बेला सरकार र म्यानपावरले उनीहरूको उद्धार गर्ने र नेपाल फर्कन सहजीकरण गर्नुपर्छ२१ चैत, २०७६ Share
लकडाउनले ज्यालादारी श्रमिकलाई ठूलो मार परेको छकोरोना भाइरसका कारण सरकारले लकडाउन गर्दा रोजीरोटीका लागि काम गर्दै आएका ज्यालादारी श्रमिकलाई भने ठूलो मार परेको छ२० चैत, २०७६ Share
कोरोना कहर : वैदेशिक रोजगारीमा कार्यरत ४० प्रतिशत श्रमिक कटौतीनेपाली श्रमिकको मुख्य रोजगार गन्तव्य देश यूएई, मलेसिया, कतार, साउदी अरब हुन् । यी देशले सर्भिस सेक्टरका श्रमिकको कोटा कटाउन थालेका छन्', उनले भने, ‘मलेसियामा मात्र १ लाखभन्दा धेरै कार्यरत श्रमिकको रोजगारी गुम्दै छ । यूएईमा सोही हाराहारीमा नेपाली श्रमिक कटौती हुन्छ । अन्य देशका रोजगारदाता कम्पनी पनि श्रमिकको कोटा कटौती गर्ने पक्षमा छन्'२० चैत, २०७६ Share
कतारले क्वारेन्टाइन र आइसोलेसनमा रहेका श्रमिकको पूरा तलब दिनेकतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पूरा तलव पाउने स्पष्ट गरेको छ ।१९ चैत, २०७६ Share
कोरोना कहर : भारतमा ३ हजारभन्दा बढी नेपाली बाटोमा अलपत्रभारत रोजगारीका लागि वार्षिक ३ लाखभन्दा बढी नेपाली जाने गरेका छन्, जसमा धेरै कोरोना भाइरसका कारण नेपाल फर्कन खोज्दा अलपत्र परेका छन्१९ चैत, २०७६ Share
सुरक्षा गार्डलाई कार्यक्षेत्र र घरसम्म आउनजान समस्याउनले थपे, ‘सुरक्षा गार्डलाई आआफ्नो निवासबाट ड्युटीमा आवतजावत गर्ने वातावरण सरकारले बनाइदिनुपर्छ । सुरक्षा व्यवसायी संगठन नेपालले यो विषयमा सरकारलाई पटकपटक आग्रह गरेको छ’१८ चैत, २०७६ Share
मर्कामा चिया किसान : कोरोनाका कारण पहिलो टिपाइ रोकियोनेपालका पूर्वी जिल्लामा उत्पादन हुने चियाको पहिलो टिप्ने मौसम भएको छ । कोरोना भाइरसका कारण पहिलो टिप्ने काममा समस्या भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । लकडाउनका कारण चिया टिप्ने काम प्रभावित भएको हो१७ चैत, २०७६ Share
कोरोना त्रास नसकिएसम्म नेपाल छोड्दिनँनेपालमा बसिरहेका भन्छन्- यहीँ सुरक्षित छु अहिले म कोठामा क्वारेन्टाइनमा बसिरहेको छु । केही अप्ठयारो छैन । घरमा बसेजस्तो भएको छ । नियमित स्वास्थ्य परीक्षण गराइरहेको छु१७ चैत, २०७६ Share
विदेशमा रहेका नेपाली भन्छन् : ‘कोरोनाले घरको न कम्पनीको बनायो’धेरै नेपाली महिलाहरू निजी कम्पनीमा काम गर्छन्, जसका कारण कोरोना भाइरसको संक्रमण बढे उनीहरूको पनि अवस्था नाजुक हुन्छ१६ चैत, २०७६ Share
विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा नराख्दासम्म कोरोनाको उच्च जोखिमयस्तै, यसैसाता २ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । जसमा एक जना फ्रान्स अध्ययनका लागि गएर फर्किएकी युवती हुन् भने अर्को जना दुबई रोजगारीमा गएर घर बिदामा आएका व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए१४ चैत, २०७६ Share
बजारमा तरकारी र फलफूलकाे अभाव, ७० प्रतिशत आयात घट्योबजारमा हरिया सागसब्जी, आलु तथा प्याज पाउनै मुस्किल हुन थालेको छ । सरकारले सोमबारदेखि गरेका ‘लकडाउन’का कारण बाहिरबाट तरकारी र फलफूलको आपूर्ति ठप्प भएपछि बजारमा अभाव हुने थालेको हो ।१३ चैत, २०७६ Share
विदेशमा रहेका १२ नेपालीमा कोरोना पुष्टि, २ जनाको मृत्युखाडीका देश, युरोपका मुलुक, अमेरिका, क्यानडा, मलेसिया, भारत, अफ्रिकी देशमा रहेका कति नेपालीमा कोरोना भाइरसको संक्रमण देखिए पनि बाहिर आएको छैन१२ चैत, २०७६ Share
सार्क राष्ट्रमा कोरोना : कुन देश कति संक्रमित ? कतिले गुमाए ज्यान ?कोरोना भाइरसको मापन गदै आएको वर्ल्डओमिटर डटकमका अनुसार सार्कका ८ वटै देशमा मंगलबार साँझसम्म १ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ११ चैत, २०७६ Share