ट्रेण्डिङ
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाल राष्ट्र बैंकको गभर्नर
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाल राष्ट्र बैंकको गभर्नर
काश्मिर तनाव
Wed, May 14, 2025
१ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
समाचार
श्रमिकले नेता जन्माए, नेताले श्रमिक सम्झिएनन्
विदेशिने श्रमिकका हकमा सीपमूलक तालिम, भाषा, विदेशमा भोगिरहेका समस्या, रोजगारीका नाममा भइरहेको ठगी र कामदारका समस्याप्रति ध्यान नदिएको उनीहरूको आरोप छ । सीप नभएका कामदार रोजगारीमा जाँदा अंगभंग हुने र ज्यानसमेत गुमाउने समस्यामा सरकारले वास्ता गरेको छैन
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घर फर्किंदै गरेका भन्छन् : भोकै भए पनि गाँउमै आनन्दले मर्ने
सिन्धुलीका राज तामाङले १५ दिनका लागि खानेकुरा जोडेका थिए । सरकारले लकडाउन बढेसँगै खानेकुरा सकिएको तामाङले बताए । सरकारले उनी जस्तो मजदुरी गरेर बस्ने नागरिकलाई राहत दिएन । खानको समस्या त छँदै थियो, घरबेटीले घरभाडा पनि माग्न थालेपछि झन समस्या थपिएको तामाङले बताए
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रातभर साइकल चढेर नेपाल छिरेका भारतीय कहाँ लुक्छन् ?
नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । त्यही रोटीबेटीको सम्बन्ध देखाउँदै भारतीय नागरिक नेपाल छिर्न थालेका छन्
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरियन भाषा परीक्षा प्रभावित, ७ हजार जनाको रोजगारी अनिश्चित
‘सुरुदेखि नै कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा हुँदै आएको थियो । यो वर्ष कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण परीक्षा कहिले सञ्चालन गर्ने भन्ने निश्चित छैन’ उनले भने, ‘कोरोना भाइरसका कारण कोरिया सरकारले पनि आवश्यक तयारीका लागि पत्राचार गरेको छैन । कोरियाको सम्बन्धित निकायले हालसम्म्म आवेदन र परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैन । जसका कारण परीक्षा कहिले गर्ने भन्ने अनिश्चित छ ।’
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यूएईमा कोरोनालाई जितेका नेपाली भन्छन्: नआत्तिनुहोस्, रोग डराउँछ
कम्पनीले क्वारेन्टाइन क्याम्पकाे व्यवस्था गरेको थियो । क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखियो
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
पोलको नयाँ युग टोलमा कहिले पुग्छ प्रधानमन्त्रीज्यू !
कोषमा ८७ करोड रकम जम्मा भएको छ । श्रमिककै लागि भनेर श्रमिककै ज्यालाबाट काटेर जम्मा गरिएको कोषको रकम श्रमिक भोकै हुँदा पनि काम लागेन । यस्तो अवस्थामा सो रकम श्रमिकका लागि खर्च गर्न सरकार किन तयार छैन ?
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘माथि को छ, कसले दिन्छ यस्तो आदेश ?'
हामी रहरले सडकमा निस्किएका होइनौँ । लकडाउन उल्लंघन गर्नु हाम्रो उद्देश्य पनि होइन । हामी बाँच्न चाहन्छौँ । घरसम्म पुग्न चाहन्छौँ
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आमाको किरिया गर्न घर हिँडेको भन्दा प्रहरीले ढाँट्छस् भन्दै हप्काउँछन्
दैलेखका अमृत चन्द शनिबार बिहान सीतापाइला हुँदै घर जाँदै थिए । चन्दकी आमाको शुक्रबार राति निधन भएपछि हिँडेर घर जान लागेका हुन् । आमा बिरामी रहेको र राति निधन भएको खबर आएपछि घर फर्किन लागेको उनले बताए
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गृहमन्त्रीज्यू ! सडकमै मरौँ ?
‘खानेकुरा नपाएपछि हामीसँग घर जानुको विकल्प छैन थिएन,’ आक्रोशित हुँदै उनी थप्छन्, ‘घर जान्छौँ भन्दा पनि हिँड्न दिँदैनन्, एक ठाउँमा राखेर खान पनि दिँदैनन्, ए गृहमन्त्रीज्यू ! हामी सडकमै मरौँ त अब ?’
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दशकदेखि समस्याग्रस्त आन्तरिक श्रम बजार, २०७६ मा पनि उस्तै
‘समस्या सबैतिर हुन्छ । समस्या किन भइरहेको छ भनेर सरकारले अध्ययन गर्नुपर्छ । श्रमिकसँग जोडिएका समस्याहरू त झन् जटिल हुन्छन्’
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
सरकारलाई रोजगारदाता देशबाट तत्काल ९० हजार श्रमिक फर्काउन दबाब
सरकारलाई रोजगारीका लागि विदेशमा गएका ९० हजार नेपाली श्रमिकलाई तत्काल फर्काउनुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सबै देशले लकडाउन लम्ब्याइरहेकाले सरकारलाई आफ्ना श्रमिकलाई फर्काउनुपर्ने अवस्था सिर्जना भएको हो ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
धार्मिक स्थलदेखि मेलासम्म चाबी लागेको नयाँ वर्ष, सुनसान छन् डाँडापाखा
११ चैतदेखिको ‘लकडाउन’का कारण मानिसहरु घरमै नयाँ वर्ष मनाइरहेका छन् । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्तिअर्थात् मेष संक्रान्ति तथा वर्षको पहिलो दिनका रुपमा नयाँ वर्ष मनाइन्छ ।
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
२०७६ लाई फर्केर हेर्दा : कृषिमा योजनाका चाङ, असीमित आश्वासन, उपलब्धि शून्य
सरकारले कृषियोग्य जमिनको उपयोग, सिँचाइ, सडक, ग्रामीण विद्युतीकरण, उत्पादनको बजार तथा भण्डारणलगायत क्षेत्रलाई विस्तार गर्न वार्षिक रूपमा ठूलो रकम विनियोजन गर्दै आएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ का लागि २५ अर्ब २४ करोड २ लाख रूपैयाँबराबरको बजेट विनियोजन गरेको थियो
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘शहरमा भोकै गुम्सिएर मर्नुभन्दा हिँडेरै गाउँ जानु वेश’
उनीहरू भन्छन्, ‘गाउँतिर गोठ पनि पाइन्छन्, रात परेपछि भेटिने तिनै गोठमा आँखाकाे विष मारेर बिहान सखारै फेरि बाटाे तताऊँला'
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कतारमा रहेका नेपाली सुरक्षित र होसियारीका साथ लकडाउनमा : राजदूत वाग्ले
कतार सरकारले स्वदेशी विदेशी नागरिकलाई कोरोना भाइरसको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सुविधा दिएको छ । कतारमा हाल करिब ४ लाख औद्योगिक क्षेत्रमा काम गर्दै आएका विदेशी श्रमिक लकडाउनमा बसेका छन् । लकडाउन बसेका विदेशी कामदारलाई यहाँको सरकार र कम्पनी स्वास्थ्य परीक्षण गर्दै आएको छ । जसमा १ लाख ५० हजारभन्दा धेरै श्रमिक पनि लकडाउनमा बसेका छन् ।
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
वैदेशिक रोजगार यो वर्ष : सत्ता परिवर्तनदेखि श्रमिकमा कोरोना कहरसम्म
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन÷कानुन बनाएर लागू गरेको छ । यो क्षेत्रका लागि मन्त्रालयले गरेका कोशिस सकारात्मक भए पनि संस्थागत भने हुन सकेका छैनन्
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
बारीमै कुहिँदै किसानको तरकारी, चुपचाप छन् कृषिमन्त्री
कोरोना भाइरस (कोभिड- १९)को महामारी खेपिरहेका कृषकले आफूले उत्पादन गरेको सामग्री बजारमा बिक्री गर्न पाएका छैनन् । ‘लकडाउन’का कारण कृषि उपज कुहिन थालेपछि किसानले तरकारी सित्तैमा बाँड्न थालेका छन्
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
'वैदेशिक रोजगारीमा गएका २० प्रतिशत श्रमिक समस्यामा छन्'
नेपालले वैदेशिक रोजगारीको क्षेत्रमा कामदार निर्यात गर्ने एसियाली राष्ट्रहरूको साझा संस्था ‘कोलम्बो प्रोसेस’को अध्यक्षतासमेत गरेको छ । यस्तै, फोरममार्फत् कामदार तथा उनीहरूका परिवारका समस्या रोजगारदाता देशहरूसम्म पुर्याउनुपर्छ
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मजदुरको प्रश्नः कहाँ र कसले पाउँछन् कोरोनाको राहत ?
सरकारले कोराना भाइरस संक्रमणकाे राेकथामका लागि गरेकाे ‘लकडाउन’ काे बेलामा घर/काेठामा बसेका श्रमिकका लागि राहत बाँड्दै गरेको सुने पनि कहाँ बाँड्छ, त्यो थाहा नभएको उनको भनाइ छ । रोग होइन, भोकले ज्यान जाने चिन्ताले सताउन थालेकाे राईको गुनासो छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
52
53
54
55
Next
सर्च गर्नुहोस्