ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
काश्मिर तनाव
Wed, May 14, 2025
३१ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
पर्यटन
श्रम बजारमा सङ्कट : कोरोनाका कारण १७ लाख रोजगारी गुम्दै
कोरोना भाइरसका कारण विश्वमा करिब ३ अर्बभन्दा धेरै नागरिक केही समयका लागि बेरोजगारी हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को विभिन्न अध्ययनले बताइरहेको छ । आईएलओले नेपालमा कोरोना भाइरसका कारण रोजगारी कटौती हुने विषयमा अध्ययन गरिरहेको छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारले घर बनाइदिए मात्रै घरबेटीले भाडा छुट दिने !
राष्ट्रिय जनगणना, २०६८ अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा ५८, ललितपुरमा ४१ र भक्तपुरमा ३२ प्रतिशत मानिस भाडामा बस्ने गरेको तथ्यांक छ । देशघर १७ प्रतिशत मानिस घर भाडामा बस्ने गरेको जनगणनाले औल्याएको छ । हाल घरभाडामा बस्ने दर बढेर २१ प्रतिशत पुगेको अनुमान छ ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मलेसिया र कुवेतबाट साढे १५ हजार नेपाली तत्काल स्वदेश फर्कन सरकारकाे बाटाे हेर्दै
श्रम अवधि सकिए पनि स्वदेश नफर्की रोजगारदाता देशमै लुकेर अवैध भएर धेरै नेपालीले काम गर्दै आएका छन् । खाडी र मलेसियामा मात्र करिब ७ लाख नेपाली अवैध भएर काम गरिरहेको सरकारी अनुमान छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनापछि कृषिले थेग्ला आर्थिक र बेरोजगारी दर ?
कुल गार्हस्थ्य उत्पादनमा २६.९८ प्रतिशत योगदान रहेको र ८३ प्रतिशत जनसंख्या आवद्ध भएको कृषिक्षेत्र आर्थिक समृद्धि हासिल गर्ने मूल आधार हो । उच्च र समावेशी आर्थिक वृद्धिमा योगदान पुग्ने क्षेत्र भएकाले यसको वैज्ञानिक ढंगले सुधार तथा रूपान्तरण हुनु आवश्यक रहेको सरोकारवाला भनाइ छ
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अवैध महिला कामदारको समस्या : साहुले 'घर जा' मात्र भन्छ, राहदानी छैन, के गर्ने ?
श्रम अवधि सकिए पनि नेपाल नफर्किएका महिला कामदारसँग कागजात छैन । कागजात नहुँदा उनीहरू रोजगारदाता देशमै बस्न बाध्य छन् । सरकारले वैधानिक बाटोबाट जान रोकेपछि घरेलु काममा जानेहरू गैरकानुनी रूपमा भारत हुँदै गइरहेका छन्
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना कहर : बारीमै कुहिए तरकारी, घरमै सडे दूध
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोनाका कारण कृषिमा पुर्याएको प्रभावका बारेमा कुनै योजना सार्वजनिक गरेको छैन । जसका कारण कृषक मार परेको गुनासो गरिरहेका छन् । कृषिमा कोरोनाका कारण समस्या लिएर जादाँ कृषि तथा पशुपंन्छी मन्त्री घनश्याम भुसालले वास्ता नगरेको उनीहरूको गुनानो छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५० लाख धरौटी फिर्ता माग्दै श्रममन्त्री यादवलाई ज्ञापनपत्र
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीले राखेको नगद ५० लाख धरौटी फिर्ता गरिदिन माग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई ज्ञापनपत्र बुझाएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
होटल बन्द गर्ने हानको प्रस्ताव, ९ लाख श्रमिक मारमा
'१३ हजार ७ सय ५० रुपैयाँको १२ प्रतिशतले मजदुरको परिवार पालिन्छ । हानको यो प्रस्ताव मजदुर मार्न खोज्ने मात्र हो । सरकारलाई तत्काल हानलाई वार्तामा बोलाउन ट्रेड युनियनले आग्रह गरेको छ । सरकार हानको प्रस्तावमा गम्भीर नभए मजदुर सङ्गठनले लकडाउन खोलेपछि आन्दोलनमा जान्न सक्छ'
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनका कारण पर्यटन क्षेत्रको साढे १ खर्बभन्दा बढी आय स्रोत गुम्दै
नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनमा कोरोनाबाट पर्यटन क्षेत्र व्युँताउन करिब २० अर्ब रुपैयाँ राहत सरकारले ब्योहोर्नुपर्ने जनाइएको छ । बोर्डले पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा ल्याउन करिब २० अर्ब रुपैयाँ राहत सरकारसँग मागसमेत गरेको छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कुवेतमा रहेका २३ हजार ५ सय अवैध कामदार स्वदेश फर्किन इच्छुक
कुवेतले घोषणा गरेको अवैधानिक विदेशी कामदारलाई घर फर्काउने आममाफी कार्यक्रममा विभिन्न देशमा २३ हजार ५ सय अवैध कामदार सहभागी भएका छन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना र मे दिवसले नछोएका श्रमिक भन्छन्, ‘मजदुरको पेट भोकै होला भनेर कसले भन्ला ?'
मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जत र वृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइए पनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस विगतदेखि नै श्रमिकमैत्रीभन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनमा ७० प्रतिशत श्रमिक तलब पाउनबाट वञ्चित, ज्यालादारी मजदुरको अवस्था नाजुक
नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी दैनिक ज्यालादारी श्रमिकहरू प्रत्यक्ष रूपमा प्रभावित बनेको भन्दै ह्वीनले सरकार बनाएको विधिमा अनौपचारिक श्रमिक र विपन्न वर्गलाई मात्र राहत दिने व्यवस्थाले गर्दा औपचारिक क्षेत्रका श्रमिक विभेदमा परेको जनाएको छ
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
विश्वभरका श्रमिक रोजगारी गुम्ने आशंकामा
नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मे दिवस मनाउन थालिएको हो । नेपालमा सरकार, गैरसरकारी संघसंस्था, ट्रेड युनियन, निजी क्षेत्रसमेतको संयुक्त समन्वयमा मजदुर दिवस मनाइँदै आएको थियो । यो वर्ष भने कोरोना भाइरसका कारण मे दिवस विश्वभरकै श्रमिकले मनाउन पाएनन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग
वैदेशिक रोजगारीले रेमिट्यान्ससँगै उद्यमी पनि जन्माइरहेकाे छ
वैदेशिक रोजगारीमा कार्यरत श्रमिकको कोटा कटौती हाल देशभित्र रहेको बेरोजगारी र स्वदेशमा राेजगारी गुमाएका कामदारसँगै ७ देखि १० लाख रोजगारी सिर्जना सरकारले गर्नुपर्ने अवस्था आउँछ
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना लागेर विदेशमा ३ जना कामदारकाे मृत्यु, के छ क्षतिपूर्ति पाउने व्यवस्था ?
सरकारले विदेशमा रोजगारीका क्रममा कोरोना भाइरस लागेर मृत्यु भएका कामदारकाे परिवारलाई आर्थिक क्षतिपूर्ति दिने विषयमा हालसम्म केही आधिकारिक निर्णय गरेको छैन
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
आगामी बजेटमा सरकारलाई श्रम र रोजगारी व्यवस्थापन मुख्य चुनौती
सरकारलाई आगामी बजेट ल्याउँदा श्रम र रोजगारी क्षेत्रलाई व्यवस्थापन गर्र्न ठूलो चुनौती हुने देखिएको छ । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा श्रम र रोजगारीलाई कसरी समेट्ने भन्ने विषयमा छलफल समेत सुरु गरेको छ ।
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चालक र सहचालकका दुःख : 'ट्रकमा सुतेकाे १ महिना भयाे, खानेकुरा सकियाे'
नागढुंगाभन्दा १ किलोमिटर अगाडि १ महिनादेखि उनी ट्रकमै सुतिरहेका छन् । साथमा भएकाे पैसा सकिएपछि पेटभरी खान नपाएकाे उनकाे गुनासाे छ
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको असर मजदुरका बच्चामा
‘२ सातादेखि चिउरा र चाउचाउको भरमा बस्नुपरेको छ । पोषिलो खाने कुरा खान पाएकी छुइनँ । दूध नै आउन छाडिसक्यो’, ४ महिनाको बच्चा काखमा च्यापेर माछापोखरीमा उभिएकी माया तामाङले पीडा पोखिन्
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भूकम्पले सिर्जना गरेको रोजगारी कोरोनाका कारण गुम्दै
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व श्रम बजारमा पारेको प्रभावले नेपालको रेमिट्यान्स आप्रवाहमा पनि समस्या देखिएको हो
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
51
52
53
54
Next
सर्च गर्नुहोस्