स्वदेश आउन नपाएपछि विदेशमै आन्दाेलनमा उत्रिए नेपाली श्रमिकहाल स्वदेश फर्कन नपाएका ३ हजार ७ सय नेपाली कामदार नेपाली दूतावासअगाडि आन्दोलनमा उत्रिएकाे कुवेतस्थित दूतावासले जनाएकाे छ२६ जेठ, २०७७ Share
चार्टर उडान : ३ गुणा हवाई भाडा असुल्दै ट्राभल एजेन्सीहरू, सरकार मौनलकडाउनको मौकामा ट्राभल एजेन्सीहरूले चार्टर उडानका नाममा अस्वस्थ प्रतिस्पर्धा हुँदा भिन्नाभिन्नै भाडादरमा टिकट बिक्री गरिरहेको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टाराई र सचिव केदारबहादुर अधिकारीलाई जानकारी गराउँदै आएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले जानकारी दिएको छ२५ जेठ, २०७७ Share
प्रधानमन्त्री र अर्थमन्त्रीसँग किन रिसाए कृषिमन्त्री ?मन्त्री भुसाल कृषिक्षेत्रका लागि बनाएका विशेष योजना नै बजेट भाषणमा नपरेपछि उनी प्रधानमन्त्री कार्यालय र अर्थमन्त्री खतिवडासँग जवाफ माग्न थालेका छन्२५ जेठ, २०७७ Share
कोरोना कहरमा मुस्कुराउँदै गाउँलेपनआफूले दुःख गरेर जोडेको खेतबारीमा आफ्ना सन्तानको पाइला पर्दा उनीहरूमा बुढेसकालको सहाराको अनुभव हुन थालेको होला । गाउँको हावापानी, वातावरणमा सुरक्षित र रमाइलो दुवै भएकाले गाउँ फर्किएका मानिसले शहरलाई विकल्पका रूपमा हेर्ने हुन् कि भन्ने अनुमान गर्न थालिएको छ२४ जेठ, २०७७ Share
बाईबाई युएई ! मृत्यु जितेर स्वर्ग आइयाेठूलो पीडा भोगी रहेका युएईमा रहेका नेपाली शुक्रबार नेपाल फर्किएसँगै दंग छन् । गत ११ चैतबाट नेपालमा लकडाउन लगाइएकोमा नेपालले शुक्रबार औपचारिक रूपमा पहिलोपटक विदेशमा रहेका नेपालीइलाई स्वदेश फर्काएको हो२३ जेठ, २०७७ Share
म्यानमारपछि यूएईबाट पनि आए नेपालीयूएईबाट एयर अरेबियाको फलाइट नम्बर जी नाइन १७५१ नम्बरको विमानले नेपालीलाई लिएर शुक्रबार बेलुका ५ बजे काठमाडौंमा अवतरण भएको हो । सो विमानमा १ बालकसहित १ सय ६९ जना नेपाली नागरिक आएका छन् । उक्त विमानमा एउटा शव पनि ल्याइएको विमानस्थलले जनाएको छ२३ जेठ, २०७७ Share
विदेशबाट २ सातामा ३७ हजारकाे उद्धार गर्नुपर्ने, २ हजार राख्न क्वारेन्टाइन तयार भएन परराष्ट्र मन्त्रालयले विदेशबाट २ साताभित्र ३ हजार नागरिककाे उद्धारका लागि विभिन्न एयरलाइन्ससँग सहमति गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार पर्यटन मन्त्रालयले नेपाल र हिमालय एयरलाइन्सलाई तयारीमा बस्न निर्देशन दिएको छ२२ जेठ, २०७७ Share
नाम्लोको भरमा बाँचेका २ हजार भरिया भोकैसरकारले भरियाको न्यूनतम पारिश्रमिकसमेत निर्धारण नगर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नपाएको उनीहरूको गुनासो छ२२ जेठ, २०७७ Share
कहाँ गए श्रमिकमुखी एनजीओ ?कामदारका मुख्य समस्यामा केन्द्रित भएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर गर्दै आएका थिए । तर, ३ महिनादेखि यी संस्था श्रमिकका समस्यालाई उठान गर्न छाडेका छन्२१ जेठ, २०७७ Share
रात्रिकालीन कामदारको गुनासो : ‘कतै जाऊँ ठाउँ छैन, साहुले फोन उठाउँदैनन्’स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको थियो । तर, कोरोना भाइरसका कारण उक्त व्यवसायसमेत समस्यामा परेको छ । देशभर ९ हजारभन्दा धेरै रात्रिकालीन व्यवसाय सञ्चालनमा रहेका छन् २० जेठ, २०७७ Share
नारायणहिटी सङ्ग्रहालय घुम्नेको प्रश्न : ‘राजा वीरेन्द्रको वंश मास्ने गरी कसले गोली चलायो ?’१९ वर्षअघि ठूलो नरसंहार भएको नारायणहिटी राजदरबार अहिले सङ्ग्रहालयको रूपमा सार्वसाधारणले अवलोकन गर्न सक्ने गरी खुला गरिएको छ । २ सय ३८ वर्ष शासन गरेको राजतन्त्र हट्दै गणतन्त्र स्थापना भएपछि राजदरबार सङ्ग्रहालय २०६५ सालदेखि सबैका लागि खुला गरिएको थियो१९ जेठ, २०७७ Share
विदेशबाट उद्धार गरेका कामदारको खर्च रोजगारदाता, म्यानपावर र श्रमिकले ब्यहोर्नुपर्नेसरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ ।१९ जेठ, २०७७ Share
उद्धार गर्नु छ ३७ हजारकाे, प्रदेश र स्थानीय तह भन्छन् : जिम्मा लिन्नाैँ वैदेशिक रोजगारीका लागि गएका कामदार करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ भई उपचाररत, गर्भवती महिला अवस्था (हेरेर), सुत्केरी तथा बालबालिका, जेष्ठ नागरिक र रोजगारीका क्रममा अपाङ्गता भएका व्यक्तिलाई पहिलो चरण नेपाल ल्याउन कार्यविधि बनेको छ १८ जेठ, २०७७ Share
अमेरिकी फौजीभन्दा कैयौँ गुणा हानिकारक सलह, एकैपटक ३५ हजारलाई खान पुग्ने खेतीमा आक्रमणअमेरिकी फौजी कीराभन्दा सलह धेरै गुणा क्षति गर्न सक्छ । यो किरा नेपालमा सम्भावित प्रवेश चुनौतीका रूपमा रहेको छ । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक कीरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने देखिएको छ१७ जेठ, २०७७ Share
म्यानपावर व्यवसायीको गुनासो : बजेट भाषणमा हाम्रो व्यवसाय किन समेटिएन् ?गत आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट ८ खर्ब ७९ अर्व रेमिट्यान्स नेपाली भिक्रिएको थियो भने, चालु आर्थिक वर्षको ८ महिनामा ५ खर्ब ९२ अर्ब प्राप्त भएको छ । यसमा वैदेशि रोजगारीमा गएका कामदारको हिस्सा करिब ९० प्रतिशत योगदान छ१६ जेठ, २०७७ Share
अमेरिकी फौजी कीराको आक्रमणबाट नेपालमा ८० भन्दा बढी प्रजातिका बालीमा हानिफौजी कीराको रोकथामका लागि औषधि र अन्य प्रयास भइरहेको तर, पूर्ण रूपमा रोक्न भने सक्ने सम्भावना कम भएको कृषि वैज्ञानिककाे भनाइ छ । फौजी कीराबाट बच्ने र तत्काल रोकथामकाे उपायका विषयमा अध्ययन भइरहेको छ१६ जेठ, २०७७ Share
बजेटबारे विज्ञ भन्छन् : कृषि र श्रमका योजना कार्यान्वयनमा चुनौतीआगामी वर्षको बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजन मुख्य आधार बनाएर यो क्षेत्रको बजेट निर्माण गरेको र बजेटमा आएअनुसारका योजना कार्यान्वयन गर्ने ठूलो चुनौती हुने सरोकारवालाले बताएका छन्१५ जेठ, २०७७ Share
गणतन्त्रसामु मुस्कुराउन नसकेका मजदुरसन् २००३ सालको मजदुर आन्दोलनदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सशस्त्र विद्रोहसम्म नेपालका मजदुरको योगदान छ । २००३ सालमा नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले विराटनगर जुट मिलबाट मजदुर आन्दोलनको सुरुवात गरेका थिए१५ जेठ, २०७७ Share