ट्रेण्डिङ
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाल राष्ट्र बैंकको गभर्नर
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाल राष्ट्र बैंकको गभर्नर
विपिन जाेशी
Wed, May 14, 2025
३१ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
समाचार
आहा ! भेषराजका माछा र कुखुरा
श्रेष्ठको कृषि फार्ममा १० हजार ब्रोइलर कुखुरा, १ हजार लोकल कुखुरा र ८० हजार माछा छन् । दैनिक ११ घण्टा फार्ममा काम गर्छन् ।फार्ममा दैनिक ४ हजार ८ सय अण्डा र ५० किलो लोकल कुखुराको मासु उत्पादन हुन्छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
७ वर्ष दास, फर्कने बेला रित्तो हात
खाडीमा घरेलु रोजगारीका लागि गएका नेपाली महिलासँग साहुको शरीर सम्बन्ध मात्र हुन्छ । साहुहरूको यौन सम्बन्धसँग मात्र मतलब हुन्छ अरू कुराको मतलब हुँदैन
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशबाट फर्किएका कामदारको गुनासो : जाँदा म्यानपावरले ठग्यो, फर्कंदा सरकारले
वैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीले सरकारले तोकेभन्दा धेरै गुणा पैसा लिएर मात्र पठाउँछन् । कोरोनाका कारण समस्या पर्दा सरकारले समेत पैसा लिएर मात्र उद्धार गरेको विषयमा अन्तर्राष्ट्रिय त्रिभुवनमा भेटिएका उनीहरू गुनासो गर्दै होल्ड सेन्टर जान गाडी चढ्छन्
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारलाई विदेशमा अलपत्र नागरिक उद्धार गर्न सकस, तर विदेश पठाउन हतार
सरकारले हाल कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा समस्या र अलपत्र परेका कामदारको दैनिक आफ्नै खर्चमा स्वदेश ल्याउने काम भइरहेको छ । हाल दैनिक ६ देखि ८ सय जना कामदार विदेशबाट आइरहेका छन्
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कामदारले स्वदेश फर्कन पैसा तिरेपछि कार्यविधि बनाउँदै श्रम मन्त्रालय
सरकारले कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका कामदारकाे उद्धार गर्ने कार्यविधि बनाउन सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोनाका कारण विदेशमा अलपत्र परेका कामदारको अवस्था र परिस्थित हेरेर उद्धार गर्ने कार्यविधि बनाउन सुरु गरेका हुन्
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
मलेसियाबाट फर्किएका महिलाको पीडा : ‘प्रहरीले पक्रिएर चौकी होइन लज पुर्याउँथे’
रोजगारीका लागि मलेसिया पुगेको ३ वर्षपछि अवैध भएर काम गर्दा प्रहरीको गलफ्रेण्ड र साहुको नक्कली श्रीमतीसमेत बन्न बाध्य भएको लिम्बुले बताइन् । अवैधरूपमा मलेसियामा बसेर काम गर्ने विदेशी नागरिकलाई मलेसियाली प्रहरीले धेरै दुःख दिन्छन् । पुरुषसँग पैसा र महिलासँग जवानी लिएर छाड्ने गरेको उनको भनाइ छ ।
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
ट्याक्सीचालकको प्रश्न : सरकार हामी भोकै मर्नू ?
सरकारले दैनिक मजदुरी गरी जीवन चलाउनेलाई २्/३ अर्ब रुपैयाँ राहतस्वरुप बाँड्याे भन्ने सुनिन्छ । तर, ट्याक्सी चलाएर दैनिक गुजारा चलाउने हामी ट्याक्सी ड्राइभरहरूका बारेमा यस्ताे सरकारले न त कुनै राहत दियाे, न त कुनै सुविधा, सरकार छ भन्ने अनुभूतिसम्म गराएन याे सरकारले
४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
सरकार भन्छ : श्रमिकले साढे २ अर्ब लगे, जिफन्टको दाबी : ९० प्रतिशत राहतविहीन
अध्यक्ष श्रेष्ठले भने, ‘कस्ता र कुन क्षेत्रका श्रमिकले साढे २ अर्ब रुपैयाँबराबरकाे राहत पाए ? सरकारले यो विषयमा प्रस्ट रूपमा खुलाउनुपर्छ । सरकारले राहत बाँडेका श्रमिक र ट्रेड युनियनका श्रमिक फरक छन् कि, यस विषयमा हामीले पनि बुझिरहेका छौँ'
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
अवैध यौन सम्बन्धले बिग्रिएको नेपाली केटो
जवानी सम्हाल्न नसकेर गरेको एउटा गल्ती विस्तारै उनका लागि अभिशाप बन्दै गयो । मस्तीबाट सुरु भएको उनको ९ वर्षे ओमान बसाइ विरक्तिमा टुंगिएको छ । आफूजस्ता थुप्रै युवा ओमानी महिलाको मायाजाल र यौन उन्मादमा फसेको जीवनले देखेका छन्
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
विदेशिनेका दु:ख- गाली गर्दै गए, स्वर्ग भन्दै आए
अध्ययनका सिलासिलामा बंगलादेश पुगेका नेपाली संकटको बेला आफ्नो देशको यादले सताउने मीठो अनुभव बोकेर फर्किएको बताउँछन् । सबैको एकैखाले अनुभव छ– नेपाल फर्किएपछि कोरोनाको मानसिक तनाव नै हरायो
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
कोरोनाका कारण विदेशमा अलपत्र नागरिककाे उद्धारका नाममा व्यापार
रोजगारीका लागि आएका कतिपय कामदार हवाइ खर्च तिरेर फर्कन सक्ने अवस्थामा नभएको विभिन्न देशका कुटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा जानकारी गराइरहेको पाइएको छ । कतिपय देशबाट स्वदेश फर्कनुपर्ने कामदारसँग खान र बस्न समस्या भइरहेका बेला आफुै पैशा तिरेर फर्कन नसक्ने दूतावासहरुले बताइरहेका छन् ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
कुवेतमा नेपाली महिला कामदारकाे नारकीय जीवन
कुवेतमा कतिपय महिला जिउँदो लास भएर काम गरिरहेको रायले बताइन् । कुवेतका मुख्य शहरमा धेरै जब सेन्टर छन् । ती जब सेन्टरमा नेपाली महिलालाई रोजगारीका लागि पुर्याइन्छ । त्यहाँबाट निश्चित रकममा घरेलु कामका लागि बेचिने गरेको छ
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
३ महिनाको गर्भ लिएर फर्किएँ, अब कहिल्यै जान्नँ विदेश
‘कुवेतबाट एउटा नमीठो चोट, ३ महिनाको गर्भ बोकेर आएकी छु । साहुलाई गर्भ छ भनेको नेपाल गएर औषधि खा भनेर ३ सय कुवेती दिनार दिएर पठायो । अब एबोर्सन गर्नु छ,’ उनले भनिन्
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
कतारका रंगशालामा कार्यरत नेपाली ७ महिनादेखि तलबविहीन
सुनसरी इनरुवाका दिलिपकुमार झा (नाम परिवर्तन) १४ महिनाअघि रोजगारीका लागि कतार पुगेका थिए । कोशी इन्टरनेशनल म्यानपावरमार्फत् कतार पुगेका उनी अहिले कतारको निमार्णाधिन रंगशालामा कार्यरत रहेको बताउँछन् । दिलिपले ५ महिनादेखि काम गरेको तलब पाएका छैनन् ।
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
म त बेचिएकी पाे रहेछु
बिहीबार नेपाल फर्किएका मध्ये कोही ५ वर्षअघि त कोही ३ वर्ष र कोही २ वर्षअघि कुवेत पुगेका थिए । सबैको बाटो भने एउटै थियाे । भारतको दिल्ली एयरपोर्ट भएर उनीहरू कुवेत पुगेका थिए
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन
विदेशमा नागरिक अलपत्र, नेपाल एयरलाइन्सका २५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने रित्तै फर्किए
विदेशमा कोरोना भाइरसका कारण अलपत्र परेका हजारौँ नेपाली सरकारले कहिले उद्धार गर्छ भनेर प्रतीक्षारत छन् । दैनिक चार्टर्ड उडानमार्फत उद्धारको प्रतीक्षामा बसेका नेपाली भएको देश पुगेको नेपाल एयरलाइन्सको जहाज भने क्षमताभन्दा धेरै कम यात्रु बोकेर फर्किने गरेको छ
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाल एयरलाइन्सकाे चार्टर्ड उडान अनियमितताबारे छानबिन गर्न समिति गठन
नेपाल एयरलाइन्सले हङकङ र जापान गरेको चार्टर्ड उडानमा व्यापक अनियमितता भएको विषयमा छानबिन गर्न समिति गठन गरेका छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
भाडा विवादका कारण राेकियाे विदेशमा अलपत्र नागरिककाे उद्धार
परराष्ट्र मन्त्रालयले २ साताभित्र दैनिक ३ हजारका दरले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिककाे उद्धार गर्नुपर्ने सूची प्रधानमन्त्री कार्यालयमा बुझाएको २ हप्ता नाघ्दा हालसम्म २ सय २ जनाकाे मात्र उद्धार भएकाे पाइएकाे छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
कोरोनाका कारण फर्किएका कामदारले म्यानपावरविरुद्ध उजुरी गर्न नपाउने
रोजगारदाता देशको कुटनीति नियोगका घरफिर्ती केन्द्रमा बसेका कामदारले स्वदेश फर्कन पाउँ भन्दै आन्दोलनसमेत सुरु गरेका छन् । यूएई, कुवेत र मलेसियाका घर फिर्ती केन्द्रमा बसेका कामदार ती देशका दूतावासलाई घेर्नेसम्म आन्दोलन गर्ने थोलेका छन् । नेपालबाट संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७७ देश श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
48
49
50
51
Next
सर्च गर्नुहोस्