ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
Wed, May 14, 2025
३१ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
समाचार
लकडाउन खुलेसँगै तरकारीको भाउ किन आकाशियो ?
बजारमा अस्वाभाविक तरकारीको मूल्य बढे पनि बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग भने मौन देखिन्छ । अनुगमन नगर्दा व्यवसायीले मनपरी मूल्यमा तरकारी बिक्री गरेर ठगिरहेको उपभोक्ताले आरोप लगाइरहेका छन्
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाढीपहिरो : १५ सय पशुपन्छी बगे, ८९ हजार हेक्टर जमिन डुबानमा
पहिरोका कारण देशभर ८९ हजार ३ सय ३४ हेक्टर खेतीयोग्य जमिन डुबान परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । बाढी पहिरोमा परी १ हजार ५ सय ८१ वटा चौपाय तथा पशुपन्छी मरेकाे मन्त्रालयले जनाएको छ
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
१३ वर्ष विदेशमा श्रम गरेर फर्केका शेर्पा किवी खेतीमा रमाउँदै
पहिलो पटक रोपेको बिरुवाले फल राम्रो दिन थालिसकेको छ । यस वर्ष करिब एक पटकमा ५० किलो किवि फल्यो । अब वार्षिकमा १ हजार किलो उत्पादन हुने उनको भनाइ छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशिने कामदारका हकमा अनिवार्य तालिम र सीप परीक्षण नारामा सीमित
सीपमूलक तालिमलाई नियमित र व्यवस्थित गरी न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको नीति रहेको भन्दै श्रम मन्त्रालयले तालिमलाई अनिवार्य गर्नेका लागि कार्यविधि बनाएको थियो
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वैदेशिक रोजगारी : १ वर्षमा ६५६ जनाको मृत्यु
रोजगारीका लागि मलेसिया, साउदी, कतार र कुवेत गएका धेरै कामदारको मृत्यु हुने गरेको बोर्डको तथ्यांकमा छ । सरकारले वैदेशिक रोजगारीका लागि कोरिया गएका धेरै कामदारले आत्महत्या गर्ने गरेको बोर्डको तथ्यांकमा छ
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशिएका नेपालीको जरिमानामै सकियाे कमाइ
कोरोना भाइरसका कारण रोजगारी गुमेपछि स्वदेश फर्किन सरकारको मुख ताकिरहेका कामदारसँग अवैध रूपमा बसेको भन्दै युएईको अध्यागमन विभागले दैनिक जरिमाना लिन थालेको छ
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धन कमाउन मलेसिया गएका १९ जवान जब काठको बाकसमा फिर्ता भए
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बीमा र बोर्डमार्फत् १७ लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन् । यस्तै, अंगभंग, घाइते र बिरामी भएर फर्किएका कामदारलाई घटनाको प्रकृतिका आधारमा आर्थिक सहयोग बोर्डले उपलब्ध गराउँछ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
'फ्रि भिसा फ्रि टिकट'का नाममा म्यानपावरले ५ लाखसम्म असुल्छन् : महानिर्देशक दहाल
'फ्रि भिसा र फ्रि टिकट'का विषयमा सरकारले रोजगारदाता देशसँग श्रम सम्झौता पनि गरिरहेको छ । खाडीका देश र मलेसिया जाने कामदारसँग म्यानपावरले ५ लाख रुपैयाँसम्म लिएको उजुरी विभागमा आउँछ तर प्रमाण हुँदैन । प्रमाण नहुँदा ठग्ने म्यानपावरलाई कानुनी कारबाही गर्न समस्या भइरहेको छ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वैदेशिक रोजगारी : खाडीका ३ देश र मलेसियामा निर्भर, युरोपको रोजगारी नारामै सीमित
२०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २ जना विदेशिएको विभागको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा १ लाख ४० हजार ३ सय ९५ जना कम विदेशिएका हुन्
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आव २०७६/०७७ मा ३ लाख ६८ हजार रोजगारी खोज्दै १ सय २७ देश पुगे
आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । यो आर्थिक वर्षमा ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा गएको शुक्रबार वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
'मलाई अमेरिका यहीँ, मलाई मलेसिया यहीँ'
उनले मासिक ३ लाख रुपैयाँसम्म कमाइ गर्दै आएकी छन् । यसबाहेक गाईको आहारमा दैनिक रूपमा १० हजार रुपैयाँ खर्च हुने गरेको दुर्गा बताउँछिन् । उनले अन्य ५ जनालाई रोजगारी पनि दिएकी छन्
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
श्रममा कोरोना कहर : म्यानपावरलाई राहत, कामदारलाई आहत
वैदेशिक रोजगार ऐन संशोधन भएसँगै चालू आवको असार मसान्तदेखि स्वतः खारेज हुन लागेका ५ सय ३७ म्यानपावर कम्पनी स्वतः नवीकरण हुने भएका छन्
१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशमा अलपत्र नेपालीको प्रश्न : सरकार कहिलेदेखि निःशुल्क उद्धार गर्ने ?
कोषमा जम्मा भएको पैसा कामदार अप्ठेरोमा पर्दा सरकारले खर्च नगर्ने हो भने श्रमिकसँग केका लागि पैसा उठाइरहेको हो ? उनको प्रश्न छ । कोषमा कोरिया जानेले श्रम स्वीकृति लिएपछि २ हजार ५ सय र अन्य मुलुक जानेले १५ सय रुपैयाँ अनिवार्य जम्मा गर्नुपर्छ । हाल कोषममा करिब ५ अर्ब रूपैयाँ जम्मा रहेको बोर्डले जानकारी दिएको छ ।
१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
कामदार ठग्न खोलिएका संस्था बन्द गर्नुपर्छ
वैदेशिक रोजगारीबाट घर बिदामा आएर फर्किएका कामदारको पनि स्वास्थ्य परीक्षण गरेर मात्र पठाउनुपर्ने हो । तर, सरकारले यो विषयमा अहिलेसम्म ध्यान दिएको छैन । जसका कारण धेरै पुनः श्रम स्वीकृति लिएर गएका कामदार समस्या परेर फर्किने गरेका छन्
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र स्तम्भ
रासायनिक मलमा वार्षिक अर्बौं रुपैयाँ अनुदान तर पनि समयमा पाउँदैनन् किसान
सरकारले अनुदानको मल समयमा किसानलाई बाँड्न नसकेको कृषकले गुनासो गर्दै आएका छन् । विगतका वर्षमा जस्तै यस वर्ष पनि किसानले रोपाइँ सकिँदासमेत अनुदानको मल पाएका छैनन् । १३ वर्षदेखि सरकारले अनुदानको मल किसानलाई वितरण गर्दै आएको छ
३० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सयभन्दा कम कामदारको निर्णय कार्यान्वयन नभए साउनमा ५३७ म्यानपावर खारेज
श्रममन्त्री यादवले कानुनमा न्यूनतम १ सय जना कामदार पठाउन नसक्ने ऐन परिवर्तनका लागि पहल गरिरहेको समेत बताएका छन् । यो व्यवस्था मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयन नभए साउन महिनामा ५ सय ३७ वटा म्यानपावर खारेज हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
विदेशबाट फर्किएका महिलालाई श्रीमान्ले नस्वीकारेपछि...
बस्न सकिँदैन भने मैले विदेशमा कमाएको पैसा चाहियो भन्दा घर बनाउँदा, ऋण तिर्दा सकियो भनेर श्रीमान् तर्किन थालेपछि न्यायका लागि माइती नेपालसम्म आएको राईले बताइन् । आफूले कमाएको पैसाले परिवार चल्ने तर श्रीमतीलाई वेश्या ठान्ने श्रीमान्सँग आफू पनि बस्न नसक्ने राईको भनाइ छ
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
४ सातामा २६ हजारको उद्धार, सूचीकृत भएका ११ हजार विदेशमै छुटे
कोरोना भाइरसका कारण विदेशमा विभिन्न कारण अलपत्र परेका चार्टर्ड विमानमार्फत २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विश्व जनसंख्या दिवस : कोरोनाका कारण आप्रवासी समुदायमा उथलपुथल
विश्वका विकशित देशलाई आप्रवासी जनसंख्या चुनौतीका रूपमा देखा परिरहेको छ । विगत केही वर्ष यता युरोपका देश र अमेरिका पयालन हुने विदेशी नागरिकको संख्या बढ्दो छ ।
२७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
46
47
48
49
Next
सर्च गर्नुहोस्