ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
Wed, May 14, 2025
३१ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
समाचार
कृषि अनुदान : के-केमा पाइन्छ ? कहाँबाट कसरी लिने ?
कृषि मन्त्रालयले पछिल्लो समय एकै प्रकारका व्यवसायीलाई मात्र अनुदान दिने कार्यविधि बनाएको छ । सोहीअनुसार अनुदानका लागि फार्म र व्यवसाय स्थानीय तहमा दर्ता हुनुपर्छ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
एयरलाइन्सको जागिर छोडेर बाख्रापालन र कृषि फार्ममा व्यस्त प्रदीप गिरी
गिरीले कृषि फार्म र मासु उत्पादन बिक्री केन्द्रमा करिब ३५ जनालाई रोजगारी दिएको जानकारी दिए । मासिक सबै खर्च कटाएर १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
असारअघि नै सकियाे ६३ प्रतिशत रोपाइँ
चालू आर्थिक वर्षमा ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो । आगामी आर्थिक वर्षमा मनसुन भएर रोपाइँ भएका कारण ५८ लाख मेट्रिक टन धान उत्पादन गर्ने सरकारी लक्ष्य छ । सरकारले अघिल्लो आर्थिक वर्षदेखि आगामी ३ वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको हो ।
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमा सलहको संकट टर्याे, जोखिम सकिएकै हो त ?
भारत सरकारले पनि अहिले मध्य प्रदेशको जगतनगरमा रहेका झुण्डझुण्डलाई निष्क्रिय पार्ने काम गरिरहेको छ । भारतले सलह निष्क्रिय पारे नेपालमा प्रवेश नगर्ने नार्ककाे भनाइ छ
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कामदारको प्रश्न: नेपालमा श्रममन्त्री छन् र ?
कोरोना भाइरसका हजारौँ श्रमिक देशभित्रै खाने र बस्ने समस्यामा गुज्रिरहेका छन् । यस्तो अवस्थामा श्रमिककै नेतृत्व र जिम्मेवार श्रम मन्त्रालयले केही नगरेको गुनासाे कामदारको छ
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमा सलह झुण्ड घट्यो, भारतबाट छिर्ने सम्भावना भने कायमै
नेपालको हावा र तापक्रम तत्काल परिवर्तन हुँदा सलह कीराले बस्न असहज मानिरहेको कृषि अनुसन्धान परिषद् (नार्क)ले जानकारी दिएको छ । तापक्रमकै कारण नेपालमा सलह कीराले हरियो बालीमा अन्य देशमा जस्तो नोक्सानी नगरेकोे नार्कले जनाएको छ ।
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वैदेशिक राेजगारीमा ठगी र सिण्डिकेटको मुद्दा लागेका व्यवसायी बोर्डका विज्ञ !
मन्त्री यादव देशविदेशमा रहेका श्रमिकको समस्याका विषयमा माैन छन् । उनी गतवर्ष सरकारले ल्याएको वैदेशिक रोजगार ऐन संशाेधन र श्रम मन्त्रालयअन्तर्गतका विभागमा विज्ञ नियुक्ति गर्नमै ब्यस्त छन्
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
'सलहले पुर्याएको क्षतिका आधारमा बीमा दाबी भुक्तानी हुन्छ'
सलहले बालीनाली नोक्सानी गरेको क्षतिपूर्ति बीमामार्फत् किसानले पाउने राष्ट्रिय बीमा समितिले जनाएको छ
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३ लाख तिरेर ४० हजार कमाउन विदेश, ५ लाख ऋण थाप्लोमा बोकेर स्वदेश फर्कँदै कामदार
ऋण तिर्ने भए पनि फेरि एक पटक विदेश जानैपर्ने अवस्था भएको लिम्बूको भनाइ छ । यसैगरी, १४ महिनाअघि कुवेतको विमानस्थलमा रोजगारीका लागि पुगेका तनँहुका विनोेद उपध्यायकाे समस्या पनि उस्तै छ
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पुन: श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारलाई दोब्बर आर्थिक भार
सरकारले अन्तर्राष्ट्रिय उडान र सार्वजनिक यातायात बन्द भएकै अवस्थामा पुन: श्रम स्वीकृति खुलाए पनि घरबिदा आएका कामदारलाई वैदेशिक रोजगारीमा जान समस्या हुने उनीहरूले नै बताउन थालेका छन्
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डिग्री गरेका चितवनका भुसालको कृषि तरक्की
अनुदान वास्तविक किसानमा वितरण गर्नुपर्छ । कृषि फार्म देखाएर अनुदान वितरण गर्ने चलन रोक्नुपर्ने उनको माग छ । झोले फार्मलाई राजनीति र शक्तिका भरमा अनुदान वितरण गर्ने प्रथा अन्त्य गरेर वास्तविक किसानको फार्म अध्ययन गरेर अनुदान दिनुपर्ने उनको भनाइ छ
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सलह नियन्त्रणमा उदासीन सरकार, बटुलेर रोक्ने प्रयास
कृषि मन्त्रालयले सलह कीरा नियन्त्रण गर्ने र विषादी नछर्किएपछि आफूले लगाएको नगदे बाली जोगाउन कीरा धपाउन खेतीबारीमा घरेलु उपाय अपनाइरहेका छन् । सलह कीरा १७ जिल्लामा फैलिएको कृषि विभागले जनाएको छ
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
टेम्पोचालककाे प्रश्न : आधा पेट खाएर कति दिन बाँच्नु सरकार ?
सरकारले गत १४ जेठदेखि ३ महिनादेखि गर्दै आएको लकडाउन खुकुलो गर्न भने पनि सार्वजनिक गाडीलाई सञ्चालन गर्न अनुमति दिइएको छैन
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाल छिरेका ४ लाख सलहकाे भ्रम र यथार्थ
नेपाल भित्रिएका सलह ३ साताभित्रमा बासस्थानको खोजी गर्दै भारत, पाकिस्तान, बंगलादेश र भुटानतिर उड्न खोजिरहेको देखिन्छ । यो नार्कले विगतमा सलह कीरा उडेर जमिन परिवर्तन गरेको आधारमा गरेको अनुमान भएको नार्ककाे भनाइ छ
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अलपत्र कामदारलाई रोजगारदाता देशले नै उद्धार गर्नुपर्ने कार्यविधि तयार
श्रम मन्त्रालयले निर्देशिकामा कोरोना भाइरसका कारण समस्यामा परेका कामदार फिर्ता गर्न जिम्मेवारी रोजगारदाता देशलाई नै बनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रवक्ता सुमन घिमिरेले जानकारी दिए
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना र सलहको सास्ती, ३ वर्षभित्र धानमा निर्भर हुने लक्ष्य
१५ असारलाई नेपाली समाजमा दही-च्यूरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-च्यूरा खाई १५ असार मनाउने गर्छन्
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काठमाडौं छिर्यो सलह, पाकिस्तान जाने बाटो खोज्दै
सलह कीरालाई बिहान विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरूको भनाइ छ । साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८-९ बजेपछि मात्र बाली खान खेतमा पस्ने भएकाले बिहान ५-६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरूले बताएका छन्
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समितिको गलत सूचनाका कारण सलह नियन्त्रणमा सरकार चुक्यो
सलह कीरा नेपालमा प्रवेश गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्बन्धित क्षेत्रमा विभागीय कर्मचारी खटाएर नियन्त्रणकाे प्रयास थालिएको जनाएको छ
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१५ असारअघि नै २० प्रतिशत रोपाइँ सम्पन्न
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
47
48
49
50
Next
सर्च गर्नुहोस्