ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
Wed, May 14, 2025
३१ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
राेजगार
युवाका लागि वार्षिक अर्बौं बजेट विनियोजन, तर पनि रोकिएन विदेश पलायन
नेपाल विश्वमा युवा विकासको सूचीमा ७७औँ नम्बरमा छ । नेपालमा हाल पनि १९.२ प्रतिशत युवा पूर्ण बेरोजगारी नै रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएकाे छ
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
साढे ६ लाखकाे कोरोना बीमा, ३१ संक्रमितलाई ३० लाख ५० हजार क्षतिपूर्ति
क्षतिपूर्ति दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतीक्षा गर्नुपर्नेछ भने भुक्तानी दाबीका लागि पीसीआर प्रविधिबाट गरिएको रिपोर्टमा कोरोना पोजिटिभ हुनुपर्ने समितिले जनाएको छ
२७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
समस्यामा नेपाली श्रमिक: २२ प्रतिशतको रोजगारी गुम्यो, ७० प्रतिशतले पाएनन् तलब
राष्ट्र बैंककाे एक अध्ययनअनुसार काेराेना भाइरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रणकाे प्रयासमा झन्डै ४ महिनासम्म गरिएकाे लकडाउन अवधिमा विभिन्न क्षेत्रमा कार्यरत २२ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन्
२६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५ सय ४५ नेपाली कामदार विदेशी जेलमा, मुख्य कारण ग्याङ फाइट र मदिरा
वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका नेपाली कामदार गन्तव्य देशमा होहल्ला र झैझगडाका कारण ज्यान गुमाउने गरेको पाइएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना कहर : श्रमिकलाई बिहान-बेलुका छाक टार्न मुस्किल
लकडाउनको अवधिमा घरबेटीले भाडा छुट नदिएको र सरकारले तल्लो क्षेत्रमा काम गर्ने श्रमिकलाई वितरण गरेको राहत पनि नपाएको उनको गुनासाे छ
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
कुरिलो र च्याउबाटै मालामाल
कुरिलोलाई बुढापाकाले तरकारीको राजा पनि भन्ने गर्छन् । कुरिलोमा विभिन्न पौष्टिक तत्त्वहरू पाइन्छ । कुरिलोको तरकारीमा भिटामिन ए र भिटामिन सी पाइने तथा रोग प्रतिरोधात्मक क्षमताको विकासमा सघाउने आयुर्वेदिक मान्यतासमेत छ । गाउँघरतिर कुरिलो सलादको रूपमा काँचै खाने चलन पनि छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
मौसमी रोजगारीमा ८ अर्ब ११ करोड खर्च, बेरोजगार समेटिएनन्
बेरोजगार युवाले शैक्षिक योग्यताका आधारमा रोजगारी दिने भनिए पनि २ आर्थिक वर्षमा भने यो व्यवस्था लागू भएन । विगतमा सबैले समान रोजगारी पाएका थिए । रोजगारीको माग गर्न १८ देखि ५९ वर्ष उमेर समूहका नेपाली नागरिक हुनुपर्ने उल्लेख छ
२१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र स्तम्भ
किसानको हात पुर्पुरोमा, अनुगमन संयन्त्र कुन दुलोमा ?
उपत्यकामा मात्र होइन, देशभर तरकारीको भाउ महँगिएको छ । किसानको बारीमा उत्पादन भएको तरकारी पुरानै मूल्यमा बिक्री गरिरहेको भक्तपुर किसान जीवन बुढाथोकीले जानकारी दिए
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको निहुँमा गयो ३ हजारको जागिर, श्रम अदालतमा उजुरीका चाङ
चैत महिनायता फोन इमेलमार्फत ३ हजारभन्दा धेरै श्रमिकले बिनाकारण रोजगारीबाट निकालेको भन्दै उजुरी गरेको श्रम अदालतले जानकारी दिएको छ । कोरोना भाइरसपछि रोजगारीबाट निकालिएको उजुरी धेरै बढ्ने उनको भनाइ छ ।
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिभिङ टुगेदरले टुटेकाे एउटा विवाह सपना
अध्ययनसँगै रोजगारीका लागि समय छुट्याउनुपर्ने भएकाले सँगै बसे पनि सातामा २ पटक मात्रै रोमनसँग भेट हुने गरेको मनिताको भनाइ छ । ‘बल्लबल्ल पाएको फुर्सदको समयमा व्यक्तिगत कुरा सोधेर वा शंका गरेर सम्बन्ध किन बिगार्नु भन्ने लाग्थ्यो’, मनिताले भनिन्
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टिकटकमा 'बिग टक' अन्ततः जागिरै चट
पछिल्लो समय वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारहरू टिकटक बनाउन ब्यस्त छन् । उनीहरूले आफ्नो मनोरञ्जनका लागि मात्र होइन, समाजमा अपाच्य भाषा प्रयोग गरेर टिकटक बनाउँदा सम्बन्धित देशको प्रहरी फन्दामा समेत पर्छन्
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार ! बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य कहिले ?
सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गरेजस्तै आगामी ५ वर्षपछि नेपाली युवा खाडीका देश, युरोपका देश, अफ्रिकी मुलुक र मलेसियालगायत अन्य देशमा श्रमसँगै पसिना बगाउन जानुपर्ने बाध्यता अन्त्य हुने छाँटकाँट देखिँदैन
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी पीआर भुलेर स्वदेशमै अर्ग्यानिक खेती
३० लाख लगानी गरेर सुरुमा फार्ममा हाउस सञ्चालन गरेको थिएँ । हाल ६ करोड रुपैयाँ लगानी पुगेको छ । बजारको मागअनुसार लगानीसँगै तरकारी, फलफूल र चौपाया थप्दै छु’, उनले भने, ‘फार्मको जग्गा भाडामा लिएको हुँ । मासिक १ लाख २० हजार भाडा तिर्नुपर्छ । खर्च कटाएर वार्षिक २५ लाख कमाइ छ
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१५ लाख नेपाली तस्करको निशानामा, वार्षिक ३५ हजार बेचबिखन
सबैभन्दा धेरै १८ देखि ४० वर्ष उमेर समूहका पुरुष तस्करीमा पर्ने गरेका छन् । सोही उमेरका अशिक्षित, ग्रामीण भेगका युवती पनि तस्करीमा पर्ने गरेका छन्
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुरक्षा कोषलाई रोजगारदाता टेर्दैनन्, श्रममन्त्री बोल्दैनन्
विगत २ वर्षमा कोषले कोषमा सूचीकृत हुने धेरै पटक सूचना जारी गरेको छ । तर, कोषको सूचनालाई रोजगारदाता कम्पनीले बेवास्त गर्दै आएका छन् । कोषले जारी गरेको सूचनाका आधारमा अहिलेसम्म रोजगारदाता कम्पनी कोषमा सूचीकृत हुन नआएको कोषले जानकारी दिएको छ
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बर्सेनि किसानलाई मलको चटारो, उत्पादन कारखाना कहिले ?
नेपालमा बिजुली र कोइला दुवै पर्याप्त नभएका कारण कारखाना खोल्न सम्भव नभएको बोर्डको बुझाइ छ । सरकारी र निजीक्षेत्रका केही लगानीकर्तासँग सहकार्य गरेर मल उत्पादन कारखाना खोल्न सकिने कृषिविज्ञहरूले औँल्याएका छन्
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
स्वदेशमा एजेन्टले इज्जत लुट्यो, विदेशमा साहुले शरीर
उनी भन्छिन्, 'विदेशमा गर्न पनि के नै सकिन्छ र ? मालिकले जेजे गरे पनि सहेर बस्न बाध्य थिएँ । मालिक आउँथ्याे, अनि उसलाई मन लागेजति सबै गर्थ्याे र गरिदिनु पनि पर्थ्याे । प्रतिवाद गर्न सक्ने अवस्था पनि थिएन । घरमा मालिक र म मात्र थियौँ । त्यही भएर चुपचाप उसले भनेको मान्नुपर्ने बाध्यता थियो’
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
९६ प्रतिशत रोपाइँ सकियो, ४ लाख मेट्रिक टन धान उत्पादन बढ्ने अनुमान
सरकारले करिब ७ देखि १० लाख मेट्रिक टन धान अन्य देशबाट आयात गर्दै आएको थियो । यो साल रोपाइँ समयमा सकिएका कारण धेरै धान आयात गर्नु नपर्ने कृषि मन्त्रालयको अनुमान छ
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१२ वर्षमा वैदेशिक रोजगारीमा गएका ८ हजार १२९ ले गुमाए ज्यान
वैदेशिक रोजगारीमा जाने नेपालीको पछिल्लो आँकडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकहरूले ८६.४२ प्रतिशत हिस्सा ओगटेका देखिन्छ । नेपाली कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यिनै देशमा रोजगारीका लागि गएका धेरै नेपालीले ज्यान गुमाउने गरेको बोर्डको तथ्याङ्कमा छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
45
46
47
48
Next
सर्च गर्नुहोस्