बीमाकाे प्रबन्धक र शिक्षण छाेडेर भैँसीपालनमा रम्दैनेपाल सरकारले व्यावसायिक कृषकलाई सहुलियत दरमा ऋण प्रदान गर्ने घोषण गरे पनि दमौलीस्थित वाणिज्य बैंकमा आवश्यक कागजपत्र पेस गर्दासमेत फार्मका लागि ऋण नदिएको उनको गुनासो छ१ असोज, २०७७ Share
बीमा भुक्तानीमा अर्थ मन्त्रालय र समितिकाे मत बाझियाेसंशोधित निर्देशिकाअनुसार कोरोना संक्रमतिले अधिकतम ७५ प्रतिशतसम्म मात्रै खर्च पाउँछन् । १ लाखको बीमा गर्नेले ७५ हजार र ५० हजारको बीमा गर्नेले अधिकतम साढे ३७ हजार रुपैयाँ मात्रै भुक्तानी पाउने संशोधित निर्देशिकामा उल्लेख छ३१ भदौ, २०७७ Share
विदेशमा अलपत्र ८५ हजार कामदारकाे होला एक महिनामा उद्धार ?खाडीका ६ देश, मलेसिया र दक्षिण कोरियाबाट गरी स्वदेश फर्कन करिब १ लाख ३३ हजार कामदार स्वदेश फर्किन आवेदन दिएको श्रम मन्त्रालयले जनाएको छ । जसमा हालसम्म विदेशमा अलपत्र परेका ६१ हजार ७ सय १० जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ३० भदौ, २०७७ Share
१६ लाख बालबालिका विद्यालयबाहिर, ३१ लाखभन्दा बढी श्रममा आश्रितनेपालजस्तो अल्पविकसित देशमा गरिबीकै कारण धेरै बालबालिकाले मजदुरी गर्नुपर्ने बाध्यता छ । सरकारले यस्ता बालबालिकालाई सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विपन्नताकै कारण उनीहरू विद्यालयमा नटिक्ने देखिएको छ२९ भदौ, २०७७ Share
राजनीतिक आडमा नयाँ बीमा कम्पनी दर्ता गराउन दबाब दिने काे काे हुन् ?हाल बीमा समितिलाई कम्तीमा एकसहित दुई निर्जीवन र एक जीवन बीमा कम्पनी दर्ता गर्ने दबाब आइरहेको छ । यी कम्पनी दर्ता गर्नका लागि समितिलाई सरकार पक्ष र प्रमुख प्रतिपक्ष दल निकटहरूबाट नै दबाब छ२८ भदौ, २०७७ Share
किसानलाई कोरोनाभन्दा बाली र चौपायामा लागेको रोगले चिन्ताकेही महिनायता किसानले लगाएको बालीनाली नष्ट गर्ने खालका विभिन्न प्रकारका रोग देखा परिरहेको कृषि विभागले जानकारी दिएको छ२८ भदौ, २०७७ Share
कोरोनाको असर : पुष्प व्यवसायीकाे साढे ६ अर्ब लगानी जाेखिममाआफूहरू विस्थापित हुने अवस्था आइसक्दा पनि सरकारले चासाे नदिएकाे व्यवसायीहरूकाे गुनासाे छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालसमेत पुष्प व्यवसायीको समस्याप्रति गम्भीर नदेखिएकाे व्यवसायीहरू बताउँछन्२६ भदौ, २०७७ Share
स्वदेश फर्किनेको प्रदर्शन थेग्न दूतावासलाई मुस्किलकोरोना भाइरसकाे महामारी फैलिएसँगै उद्धार उडान नै स्थगित हुने, महँगो भाडा तिरे पनि समयमा उडान नहुने, सरकारले विभिन्न बहाना बनाएर उडान तालिका परिवर्तन गर्नेजस्ता कारणले विदेशका अलपत्र परेका नेपाली श्रमिकहरूलाई झन् समस्या थपिएको हो२६ भदौ, २०७७ Share
कालिज र कडकनाथमा रमाउँदै भूपेन्द्रपछिल्लो समय धेरै मान्छे व्यावसायिक कालिज, कुखुरा र खसी पालनतिर लागेका छन् । जंगली कुखुरा भनेर कहलिएको कालिज अब जंगलमा मात्रै होइन, नेपालका ठूला होटल र रेष्टुरेन्टका मेनुसम्मै पुगेका छन्२५ भदौ, २०७७ Share
कोरोना मारमा किसान : दूधले बजार नपाउँदा दैनिक साढे २ करोड घाटा सहकारी संस्थाहरूले अहिले किसानले उत्पादन गरिरहेको दूधको ४० प्रतिशत फिर्ता गरिरहेको र बढी दूध उत्पादन हुने मौसममा उत्पादनको ५० प्रतिशतसम्म फिर्ता गर्नुपर्ने बाध्यता भएको संघले जनाएको छ२४ भदौ, २०७७ Share
कृषिमन्त्री भन्छन् : मन्त्रालय बिचौलियाको घेराबन्दीमा रहेछकिसानको खेतमा रोपो पहेँलो भइसक्दा पनि मलका ठेकेदारहरू सम्पर्कमा आउन नचाहेपछि आफू किसानमाझ अलोकप्रिय हुने चिन्ता मन्त्री भुसाललाई थियो२३ भदौ, २०७७ Share
काेराेना संक्रमित बढ्न थालेपछि आत्तियो बीमा समितिदैनिक एक हजारकाे हाराहारीमा काेभिड-१९ का संक्रमित थपिन थालेपछि बीमा समितिले काेराेना बीमाकाे दाबी भुक्तानी प्रक्रियालाई थप कडाइ गर्ने भएकाे छ२२ भदौ, २०७७ Share
फेरि पनि किसानमाथि सरकारको छलछामधानबालीका लागि सबैभन्दा बढी आवश्यक पर्ने मल युरिया हो । धान फुल्ने बेला भएकाले खेतमा किसानलाई युरिया मलको आवश्यकता छ । कृषकले अहिले मल नपाएको भन्दै व्यापक गुनासो र सरकारको विरोध गरिरहेका छन्२१ भदौ, २०७७ Share
नाकाबन्दी र कोरोना कहरमा कतारद्वारा आप्रवासी कामदारको उच्च व्यवस्थापन आर्थिक नाकाबन्दी व्यहोर्दै आएको कतारले ३ वर्षअघि विदेशी श्रमिकको तलव वृद्धि गरेको थियो । ३ वर्षअघि विदेशी कामदारको न्युनमत पारिश्रमिक १२ सय रियल तलब पुर्याएको थियो । कोरोना भाइरसका संक्रमण भोगिरका विदेशी कामदारलाई कतार सरकारले गत साता तलव वृद्धि गरेर १८ सय रियल बनाएको छ१९ भदौ, २०७७ Share
मल अभाव : कहिले आउँछ कृषि मन्त्रालयको 'एक महिना' ?धेरै क्षेत्रमा धान रोपेको महिना दिन नाघिसकेको छ । वैशाखदेखि नै ‘एक महिनाभित्र मल आउँछ’ भन्दै आएको कृषि मन्त्रालयको ‘एक महिना’ अहिलेसम्म आएको छैन१८ भदौ, २०७७ Share
मलेसियाबाट फर्किएर कालिज र सतुवा खेतीमा पसिना बगाउँदै कालु सरकारले नै सतुवा खेतीमा पहिचान गर्ने नसकेको लामाको भनाइ छ । कतिपयलाई सतुवा खेतीका बारेमा जानकारी समेत नभएको उनको बुझाइ छ१८ भदौ, २०७७ Share
खुल्याे श्रम स्वीकृति, गन्तव्य मुलुकबाट श्रमिक मागवैदेशिक रोजगारीमा जाने कामदारका लागि नेपाल सरकार र सम्बन्धित रोजगारदाता देशले लागू गरेकाे स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार नै श्रम स्वीकृति जारी गरिने विभागका महानिर्देशक दहालले जानकारी दिए१७ भदौ, २०७७ Share
रोजगारी र अध्ययनका नाममा खुलेआम मानव तस्करी भइरहेकाे छगरिबी, अशिक्षा, बेरोजगारी, उपभोक्तावादी संस्कृति नै मानव बेचबिखनको मुख्य कारण हो । सबैभन्दा ठूलो समस्या बेरोजगारी र विलासिता देखिन्छ । पैसा कमाउन र राम्रो रोजगारीको प्रलोभनमा परेर धेरै नेपाली मानव बेचबिखनमा परिरहेका छन्१६ भदौ, २०७७ Share